दिलिप योञ्जन तामाङ्का केही मुक्तकहरूः

Dilip, Younjon, Tamang, दिलिप योञ्जन तामाङ ,  pallawa, पल्लव

दिलिप योञ्जन तामाङ

देशको नेता जोगी भए जहा गए नी भिख माग्छ
लाज सरम छैन माग्दा कार्यक्रम सफल भो भन्छ
मागेर पेट भरिन्दैन … मागेरै देश बनीन्दैन नेता जी
रास्ट्र निर्माण प्रेम, सोच, समर्पन र सिदान्तले बन्छ !

राम्रो सधै हराकोछ खराबको नै जय जयकारछ यहा
देश बनाउनेलाई हैन भ्रस्टलाई फुल मालाले सजाईन्छ यहा
सहयोग सदभाब छैन जसरी हुन्छ लुटेकाछन पालै पालो
गरिबीको रेखा मुनी पुग्दा पनी छोडेन चुस्नु चुस्याछ यहा !

 

Continue reading