गजल

Yogendra, Dhakal, योगेन्द्र ढकाल, pallawa, पल्लव

योगेन्द्र ढकाल

कुनै दिन तिम्रो त्यो सिउँदोमा,सिन्दुरको धर्को होला!!
खुसी हुन्छौ आगनीकै,छेउमा बस्ने पनि अर्को होला!!

आउन सक्दिनँ त्यतिबेला म तिम्रो सामु मेरी मायालु!!
धेर्‍रै बझ्छ नौमती बाजा अनी, धुन पनि चर्को होला!!

आए पनि म केही बोल्दिन कसैसँग सके मौन बस्छु!!
मेरा प्रेमील शब्दहरूले गर्दानै तिमी लाई झर्को होला!!

 

Continue reading


गजल

Yogendra, Dhakal, योगेन्द्र ढकाल, pallawa, पल्लव

योगेन्द्र ढकाल

तिम्रै निम्ति कालो कोट ढल्कएर आउला …
त्यसैमाथी जुत्ता पनि ट्ल्काएर आउला … ।

मृग नयनी अँखा तिम्रा अप्सरा पछि पर्ने जस्तो …
तिम्रै निम्ति खुसी सारा झल्काएर आउला … ।

यस्तो लाग्यो तिमी बिना छैन मेरो कोहि यहाँ …
आस पासका मित्र सबै हल्काएर आउला … ।

 

Continue reading


निस्ठुरीको यादमा

योगेन्द्र योगिन वियोगी हिमाल

कैयौ यादहरु बितीगए सानु तिम्रो यादमा
कैयौ यादले सताईरहे सानु सुनसान रातमा

ठान्थे पराइ सानु आफन्त सम्झी पछुताउदा
यो मुटुमा रोग लग्यो लडे सानु बिस्वसघतामा

Continue reading


परिवर्तन र नारी स्वतन्त्रता

योगेन्द्र उपाध्याय "पुष्प"

नेपाल परिवर्तनको चाहना गर्ने देश हो । यहाँ नेपाललाई नै परिवर्तन गराएर नयाँ नेपाल बनाउने सोँचहरु पनि आए तर सोँच परिवर्तन गर्न चाहने नै परिर्वन भए तर परिवर्तन भएन केहि । संविधान परिवर्तन हाम्रो प्रमुख लक्ष्य हो यही परिवर्तनहरुको भीडमा नारीवादी विचारकहरु स्वस्थानीका बुकहरु र धार्मीक बुकहरु परिवर्तन गरेर स्वतन्त्र हुन चाहन्छन् । ती महान् नारीवादीहरुप्रति समर्पीत हो यो चिठी ।

Continue reading


परिवर्तन र नारी स्वतन्त्रता

- योगेन्द्र उपाध्याय "पुष्प"

नेपाल परिवर्तनको चाहना गर्ने देश हो । यहाँ नेपाललाई नै परिवर्तन गराएर नयाँ नेपाल बनाउने सोँचहरु पनि आए तर सोँच परिवर्तन गर्न चाहने नै परिर्वन भए तर परिवर्तन भएन केहि । संविधान परिवर्तन हाम्रो प्रमुख लक्ष्य हो यही परिवर्तनहरुको भीडमा नारीवादी विचारकहरु स्वस्थानीका बुकहरु र धार्मीक बुकहरु परिवर्तन गरेर स्वतन्त्र हुन चाहन्छन् । ती महान् नारीवादीहरुप्रति समर्पीत हो यो चिठी ।

Continue reading


योगेन्द्र "बिबश" मगर

सिंगै राम्रो डोको भन्थे,
बिट फाटेको डाली रैछ्”

फेशबुकमा त गोरी थियी,
भेट हुदा त काली रैछ्”

Continue reading


“नारी”

– योगेन्द्र उपाध्याय “पुष्प”

नारी सृष्टिको मूहान हो, एउटि सृष्टि गरेर विश्राम लिएकि महिला मञ्चमा उभिएर भाँषण छाँट्दै थिईन् । परबाट सुनिरहेको मलाई पनि त्यहाँ गालीको रँग पोतिदै थियो । त्यो कालो रँग पोतिएपश्चात् म आफूलाई सम्हाल्न सकिन त्यहि मञ्चमा गएर म पनि चिच्याउँ भने उनी र म मा फरक नै के रह्यो र ? त्यसैले कापीको मञ्चमा डटपेनको माइक बनाउनु नै मैले उचित ठाने, उनको प्रतिश्पर्धी बनेर ।

Continue reading