गणेश उपाध्यायका केही टुक्राहरू

Ganesh, Polkarel, Upadhaya, गणेश पोखरेल (उपाध्याय), pallawa, पल्लव,

गणेश पोखरेल (उपाध्याय)

परदेसी छोरो सम्झी रुन्छौ अरे
आसु्ले मुख धुन्छौ अरे
छोराको यादमा तड्पिदै
पुरानो साडि तुन्छौ अरे

छोरो पढाउन बजारतिर झर्यौ अरे
अर्कैसङग माया जालमा पर्यौ अरे
परदेसी श्रीमानलाइ धोका दिएर
नाठोसङग बिहे गरौ अरे

 

Continue reading


आमा कविता

Ganesh, Polkarel, Upadhaya, गणेश पोखरेल (उपाध्याय), pallawa, पल्लव,

गणेश पोखरेल (उपाध्याय)

सानै देखि दुख भोगि हुर्काउनु हुन्छ आमा
खाइ नखाइ हामिलाई खुवाउनु हुन्छ आमा।।

यता लाग्ला उता झर्ला मन भरि पिडा बोकि
हाम्रै मात्र ख्याल राखी बचाउनु हुन्छ आमा।।

आफुले नजाने पनि छोराछोरी ज्ञानी होस
यस्तै यस्तै सोच बोकि पढाउनु हुन्छ आमा।।

 

Continue reading


आमा कविता

Ganesh, Polkarel, Upadhaya, गणेश पोखरेल (उपाध्याय), pallawa, पल्लव,

गणेश पोखरेल (उपाध्याय)

सानै देखि दुख भोगि हुर्काउनु हुन्छ आमा
खाइ नखाइ हामिलाई खुवाउनु हुन्छ आमा।।

यता लाग्ला उता झर्ला मन भरि पिडा बोकि
हाम्रै मात्र ख्याल राखी बचाउनु हुन्छ आमा।।

आफुले नजाने पनि छोराछोरी ज्ञानी होस
यस्तै यस्तै सोच बोकि पढाउनु हुन्छ आमा।।

 

Continue reading


गजल

Ganesh, Polkarel, Upadhaya, गणेश पोखरेल (उपाध्याय), pallawa, पल्लव,

गणेश पोखरेल (उपाध्याय)

राज्नितीलार्इ पन्छएर असल मान्छे बन्नु पर्छ
अब मैले देश्को लागि केही राम्रो काम गर्नु पर्छ

फोहोर खेललाई अगालेर गर्छन् नेता राज्निती
देश राम्रो बनाउनलाई शिक्षाको बीउ छर्नुपर्छ

महान बिचार लिएर नै युवा अघि बढ्दा राम्रो
देश बिगार्ने वृद्ध नेताहरू कुर्सी बाट झर्नुपर्छ

 

Continue reading


बहरबद्ध गजल

Jhalak, Upadhaya, Badal, झलक उपाध्याय ‘बादल, pallawa, पल्लव

झलक उपाध्याय ‘बादल’

तिमीमा चलेको बतासै नमीठो ।।
सधै पो रह्यो त्यो अतासै नमीठो ।।

पहिल्यै सुनायौ, चहाना मनैका ।
सुरुमै कडा त्यो, कु-गासै नमीठो ।।

मनोहर दृश्य पो, भएरै के लाग्यो ।
सु-सज्जीत सिगार्यौ, त खासै नमीठो ।।

 

Continue reading


गजल

Jhalak, Upadhaya, Badal, झलक उपाध्याय ‘बादल, pallawa, पल्लव

झलक उपाध्याय ‘बादल’

ए केही त कुराहरूहाम्रा नि माने के हुन्छ ।
केटुलि हो सेल्फिमा थुतुनु नताने के हुन्छ ।।

दिउसै भुतिनी बनेर हिड्नु भन्दा ।
तिम्रा ती जिकिल्टा बाने के हुन्छ ।।

दिनहु विचरा bf को खेलो गर्नु भन्दा ।
सधैंभरि लाई एक छोरेट्टो छाने के हुन्छ ।।

 

Continue reading


गजल

Jhalak, Upadhaya, Badal, झलक उपाध्याय ‘बादल, pallawa, पल्लव

झलक उपाध्याय ‘बादल’

सकेको भए त पाउन तिमिलाई।
मेरो गोरेटो मा दाउन तिमिलाई ।।

हो पक्कै काँपने थेनन् यी हात मेरा ।
टिपेको फुल त्यो लाउन तिमिलाई ।।

मैले जिउनुको अर्थ भेटने थिए ।
मिले त मन् मा सजाउन तिमिलाई ।।

 

Continue reading


‘प्रकृति VS म ….’

Jhalak, Upadhaya, Badal, झलक उपाध्याय ‘बादल, pallawa, पल्लव

झलक उपाध्याय ‘बादल’

प्रकृति तिमी तिमी हौ
म मै हुँ……….

तिमी त्यो हौ जस् संग
निश्चित भोलि छ,
शीत पछिको पाडीलो घाम छ,
वर्षात पछिको सुरम्यता छ,
उराढ पछिको माधुर्यता छ।
…..प्रकृति तिमी तिमी हौ।

प्रकृति तिमी चतुर छ्यौ,
चिसोले पोलेर घाउहरु,
न्यानो ले सेकिदिन्छ्यौ ।
तातोले ओईलाई सुतेकाहरु,
शीतका थोपा छर्केर बिउझाउछ्यौ।
हिजोलाई भोलि पार्ने ,
एक महान गुण छ तिमीमा,
त्यसैले त
…प्रकृति तिमी तिमी हौ।

 

Continue reading


झलकका केही मुक्तकहरूः

Jhalak, Upadhaya, Badal,  झलक उपाध्याय ‘बादल, pallawa, पल्लव

झलक उपाध्याय ‘बादल’

दादागिरी गरेर नी माया लाईन्छ र?
चाकु छुरि देखाएर बिश्वास पाईन्छ र?
के भनी लड्छौ कुन्नि यस्तो लडाइँ ।
दुनियाँ यो जित्नलाई अस्त्रै चाहिन्छ र?

दुखाएका मनहरू ती खै कसरी पटाउनु ।
निशब्द नै रहि कन दिन कसरी कटाउनु ।।
धेरै पल्ट माफि मागे तर पनि मान्दिने खै?
सबै छोडि उसकै लागि अझै कति खटाउनु ।।

 

Continue reading