गजल

Ghayal, Tiwari, Ghanashyam, घायल तिवारी (घनश्याम) pallawa, पल्लव

घनश्याम तिवारी ‘घायल’

तल गैरी बेशी खेतमा मार्सी धान झुल्यो होला।
तिहार आयो बारी भरी सयपत्री फुल्यो होला।

संसार भरि रंगीचंगी सप्तरंगी सजियो दिपावली
जताततै गाउँ आउने बसको टिकट खुल्यो होला

धेरै छन् मुग्लान तिर नेपाली दाजुभाई सुन चेली
बाध्यता हो नभन्नु है दाजुभाई ले भुल्यो होला ।

Continue reading

गजल

Ghayal, Tiwari, Ghanashyam, घायल तिवारी (घनश्याम) pallawa, पल्लव

घायल तिवारी (घनश्याम)

यो साल पनि बढादशै प्रदेश मै हुने भो।
सदा झै फेरि निरासा परिवार मा छुने भो।

चिन्ता लाग्छ यस्तो बेला घर नपाउदा आउँन।
प्रेयसी तिम्रो सुन्दर सपना ब्यु झिदा तुने भो।

के पाउँनु अनि के गुमाउँनु भन्ने लाग्छ घरी।
आँमा छैनन बाबाको बरबर आशु चुने भो।

Continue reading

दुर्गा तिवारीका केही मुक्तकहरूः

Durga,, Tiwari,, दुर्गा तिवारी, pallawa, पल्लव

दुर्गा तिवारी

मेरै लागि दुई अक्षर केरिदेउ मायाले
नयनमा नयन जुधाई हेरिदेउ मायाले
गरेकिछु अनुभूति प्रेमिल भएझै प्रिय
तिम्रो त्यो अंगालोमा बेरिदेउ मायाले ।।

जिएछु आज बिरानो सहरमा
कल्पेर सधै अधुरा रहरमा
पालेका रहर बिख्रेर गएछन
छोडेर मुस्कान तिम्रै अधरमा ।।

Continue reading

गजल

Ghayal, Tiwari, Ghanashyam, घायल तिवारी (घनश्याम) pallawa, पल्लव

घायल तिवारी (घनश्याम)

जानजान तिम्रो मन,दुखाउँदिन मैले प्रिया।
लागेका चोटहरूकतै,लुकाउँदिन मैले प्रिया।

संसारको माया दिई अन्तर आत्मा छोए पनी।
धोके बाजलाई आत्मा,फुकाउँदिन मैले प्रिया।

कहिले काहीँ मातिन्छ दीमाग बिहोशीमा बरै।
तर मर्यादा र कर्तव्य ,चुकाउँदिन मैले प्रिया।

Continue reading

दुर्गा तिवारीका केही मुक्तकहरूः

Durga,, Tiwari,, दुर्गा तिवारी, pallawa, पल्लव

दुर्गा तिवारी

तिम्रै छेउछाउ भको आभास गर्दैछु म
होइन! साथैपो छौ भनी दङ पर्दैछु म
मीठो अनुभूतिमै कोल्टे फेरेछु कति प्रहर
सपनिकै भएनी खयालमा रङ भर्दैछु म ।।

मेरै लागि दुई अक्षर केरिदेउ मायाले
नयनमा नयन जुधाई हेरिदेउ मायाले
गरेकिछु अनुभूति प्रेमिल भएझै प्रिय
तिम्रो त्यो अंगालोमा बेरिदेउ मायाले ।।

Continue reading

गजल

Ghayal, Tiwari, Ghanashyam, घायल तिवारी (घनश्याम) pallawa, पल्लव

घायल तिवारी (घनश्याम)

जति उधारेउँ उति, सिलाएर गयौं ।
नशा खान्न थ्ये, पिलाएर गयौं ।

गल्ती मानव बाट हुन्छ, बुज्नु पर्थ्यो।
हेर दोबाटोमा खाना, खिलाएर गयौं ।

मिलन कसैको खास,कसैको सखाप ।
सखाप पारी पिडा, दिलाएर गयौं ।

Continue reading

दुर्गा तिवारीका केही मुक्तकहरूः

Durga, Tiwari, दुर्गा तिवारी, pallawa, पल्लव

दुर्गा तिवारी

सोचनै जब गिरेको छ भने तिम्रो त्यो धाकको के काम
आफ्नैलाई अपमान गरि लगाएको तिम्रो सांखको के काम
पर्दा काम नलाग्नी धन र मर्दा काम नलाग्नी मलामी हजुर
दिन दुखी देख्दा मुन्टो बटार्छ्यौ तिम्रोत्यो लाख के काम।।

अरुले तपाई भनुन नभनुन आफैले मपाइत्यो गाएपछि
मनमा मैलो जति भयपनि बाहिर सुकिलो लाएपछि
जमना तेस्तैको रैछ यहाँ सोझाको त गुन पनि बिक्दैन
जसै तेस्ताको सफलता मिलिहाल्छ चाकडीमा धाएपछी।।

Continue reading

दुर्गा तिवारीका मुक्तकहरूः

Durga, Tiwari, दुर्गा तिवारी, pallawa, पल्लव

दुर्गा तिवारी

आफ्नै बोली नबिक्नेके अरुलाइ के बिकाउने यहाँ
आफै संकार भुल्नेले अरुलाई के सिकाउने यहाँ
बाहिर आदर्सका कुरा भित्र अफै खोक्रो भएपनी
उनैछन भेष पाखे भनिआगन्तुक भेष झिकाउने यहाँ ।

फुलबारीमा खोजे प्रिय मनभित्रपो फुल्दै रैछौ
पारी सम्म खोजे प्रिय परेलिमै झुल्दै रैछै
मिठास खोज्दै खोज्दै तिमी मेरै वरपर यहाँ
मनको बगैँचामा प्रिय भमरा भै डुल्दै रैछौ ।

Continue reading

भाल चन्द्र शीश गंग

Ratna, Mani, Tiwari, Batsha, रत्नमणि तिवारी " वर्षा", PALLAWA , पल्लव

रत्नमणि तिवारी ” वर्षा”

भाल चन्द्र शीश गंग ,
भंग रंग अंग-अंग
होली हुडदंग ये तो
शिव को भी भाते हैं

डमरू बजाते और
कर में त्रिशूल धार
लपेटे भुजंग संग
ब्रज चले आते हैं

कृष्णा संग नाच रही
गोपियों को देख कर
नाचने को संग-संग
ये भी ललचाते हैं

Continue reading

“फ़िर भी क्यू नहीं समझते “

Ratna, Mani, Tiwari, Batsha, रत्नमणि तिवारी " वर्षा", PALLAWA , पल्लव

रत्नमणि तिवारी ” वर्षा”

मुझे याद है वो लम्हा . . . . .
जब कश्मीर की वादी और मेरी उम्र का बीसवां
पडाव . . अद्भुद सौंदर्य मेल था हम दोनो का . . .

वहाँ की मादकता भरी घाटियाँ मेरे यौवन को चिढा सी रही थी . . . . .

चारों तरफ़ खुशबू बिखेरते यत्र-तत्र गुलमोहर गेन्दा चमेली केसर के पौधे . . .

पर्वतों पर चढी सफ़ेद काली परत . . . .मानो सूरज को अपने आगोश में ढक लेने का हुनर रखती हो

पेड भी शान्त होकर हम लोगो की फुसफुसाहट सुन रहे थे

मै कही सबसे दूर एकांत में प्रकृति की बेमिशाल छटा को पेन्सिल की नोक से कापी के पिछले पन्ने में उकेरने में व्यस्त थी

जैसे वापस जाते हुए इस कापी में कश्मीर ले जाऊँगी और फ़िर कोई नही छीन पायेगा
हमसे ये सुंदर प्राकृतिक आनंद . . . . . . . .

Continue reading

“फ़िर भी क्यू नहीं समझते “

Ratna, Mani, Tiwari, Batsha, रत्नमणि तिवारी " वर्षा", PALLAWA , पल्लव

रत्नमणि तिवारी ” वर्षा”

मुझे याद है वो लम्हा . . . . .
जब कश्मीर की वादी और मेरी उम्र का बीसवां
पडाव . . अद्भुद सौंदर्य मेल था हम दोनो का . . .

वहाँ की मादकता भरी घाटियाँ मेरे यौवन को चिढा सी रही थी . . . . .

चारों तरफ़ खुशबू बिखेरते यत्र-तत्र गुलमोहर गेन्दा चमेली केसर के पौधे . . .

पर्वतों पर चढी सफ़ेद काली परत…मानो सूरज को अपने आगोश में ढक लेने का हुनर रखती हो

पेड भी शान्त होकर हम लोगो की फुसफुसाहट सुन रहे थे

मै कही सबसे दूर एकांत में प्रकृति की बेमिशाल छटा को पेन्सिल की नोक से कापी के पिछले पन्ने में उकेरने में व्यस्त थी

जैसे वापस जाते हुए इस कापी में कश्मीर ले जाऊँगी और फ़िर कोई नही छीन पायेगा
हमसे ये सुंदर प्राकृतिक आनंद . . . . . . . .

Continue reading

‘जिन्दगी: एक अभिनय’

Bishnu,  Devkota, Tiwari, Usha,  विष्णु देवकोटा (तिवारी) ‘उषा’  pallawa, पल्लव

विष्णु देवकोटा (तिवारी) ‘उषा’

लानै के छ मरेर चीज जगमा, जे हो यहीँकै त हो
जानैपर्छ सबै त्यजेर जनले, बाँच्ने बताऊ छ को?
यौटा नाटक हो बुझेर रमिता, खेलेर जाऊ तिमी
जानैपर्छ भने समग्र फजिती झेलेर जाऊ तिमी।।१।।

गर्छन् मानिस जीव-घात किन हो? बन्दै बडो निर्दयी
मर्छन् दुःख सहेर रोज निमुखा निर्धो अचानो भई
कस्तो हो सहजै पिरोल्छ विधिले, या अाफुकै कर्मले
जागी भित्र सखे! जगाई करुणा, हेर्ने गरौँ मर्मले।।२।।

Continue reading

मेरो नेपाल सुन्दर

Bishnu, Devkota, Tiwari, Usha, विष्णु देवकोटा (तिवारी) ‘उषा’ pallawa, पल्लव

विष्णु देवकोटा (तिवारी) ‘उषा’

पूर्व मेची पश्चिमा काली हाम्रो प्यारो नेपाल
राखेर सधैँ यो छाती भित्र सम्झना विशाल ।
रोपेर खेती धर्तीको प्रीति फुलाऊँ सबैले
डाँफे र मुनाल, मयूर नाच्दा हेरौँला सबैले ।।

दुधकोशी र सुनकोशीले सुसेली गाउँछ
मानव सँगै जोडेर नाता विकास ल्याउँछ ।
लहर ल्याऔँ नेपालभरी बिकासी भावको
सहिदको सपना साकार माग हो आजको ।।

Continue reading

‘जिन्दगी: एक अभिनय’

Bishnu, Devkota, Tiwari, Usha, विष्णु देवकोटा (तिवारी) ‘उषा’ pallawa, पल्लव

विष्णु देवकोटा (तिवारी) ‘उषा’

लानै के छ मरेर चीज जगमा, जे हो यहीँकै त हो
जानैपर्छ सबै त्यजेर जनले, बाँच्ने बताऊ छ को?
यौटा नाटक हो बुझेर रमिता, खेलेर जाऊ तिमी
जानैपर्छ भने समग्र फजिती झेलेर जाऊ तिमी।।१।।

गर्छन् मानिस जीव-घात किन हो? बन्दै बडो निर्दयी
मर्छन् दुःख सहेर रोज निमुखा निर्धो अचानो भई
कस्तो हो सहजै पिरोल्छ विधिले, या आफुकै कर्मले
जागी भित्र सखे! जगाई करुणा, हेर्ने गरौँ मर्मले।।२।।

Continue reading

टुक्रा हौ मुटुका

Bishnu, Tiwari, Usha, विष्णु तिवारी ‘उषा’, pallawa, पल्लव

विष्णु तिवारी ‘उषा

टुक्रा हौ मुटुका दुवै र ममता उर्लिन्छ छाती भरी
आशा हौ मनका दुई नयनका हौ वेस मोती सरी
चौथो आश्रमका सहाय बलिया लाठी दुई हौ तिमी
हाम्रो जीवनका दुई श्रवण हौ साथी दुई हौ तिमीI१I

आँखाका दुइ दिव्य ज्योति, मुटुका हौ रत्न खासा दुई
उड्ने बादल झैँ बुलन्द नभका आशा भरोसा दुई
भै रोमाञ्चित लोकका नजरले हेरेर आकाशमा
भन्लान् धन्य सपूतका नगिचमा बाँचेर विश्वासमा I२I

Continue reading

‘जिन्दगी एक अभिनय’

Bishnu, Devkota, Tiwari, Usha, विष्णु देवकोटा (तिवारी) ‘उषा’ pallawa, पल्लव

विष्णु देवकोटा (तिवारी) ‘उषा’

लानै के छ मरेर चीज जगमा, जे हो यहीँकै त हो
जानैपर्छ सबै त्यजेर जनले, बाँच्ने बताऊ छ को?
यौटा नाटक हो बुझेर रमिता, खेलेर जाऊ तिमी
जानैपर्छ भने समग्र फजिती झेलेर जाऊ तिमी।।१।।

गर्छन् मानिस जीव-घात किन हो? बन्दै बडो निर्दयी
मर्छन् दुःख सहेर रोज निमुखा निर्धो अचानो भई
कस्तो हो सहजै पिरोल्छ विधिले, या आफुकै कर्मले
जागी भित्र सखे! जगाई करुणा, हेर्ने गरौँ मर्मले।।२।।

Continue reading

भुकम्प

Bishnu, Tiwari, Usha, विष्णु तिवारी ‘उषा’, pallawa, पल्लव

विष्णु तिवारी ‘उषा’

आर्इ ध्वस्त गरी गयो शहर नै वस्ती नछोडी कतै
छायोकाल बनी किमार्थ नगनी बड्दै थियो त्यो अझै ।
सारा कम्पन भै ढले धरहरा भत्के सयौँ मन्दिर
होच्यायो दुइ इञ्च रे हिँमचुली हामीहरूको शिर ।१।

हाहाकार पुकार क्रन्दन उठे आबाद बस्ती टुटे
सन्तानै कतिका परे, विपतमा प्रेमील जोडी छुटे ।
आमा बाबु दुवै छुटेर कतिका बच्चा टुहूरा भए
स्त्रीका मङ्गलसूत्रसंग सिउँदो मेटेर खाली भए ।२।

Continue reading

प्रभात हराएको छ

Bishnu, Tiwari, Usha, विष्णु तिवारी ‘उषा’, pallawa, पल्लव

विष्णु तिवारी ‘उषा’

सम्भावनाहरूको
वसन्त पल्लवित हुँदा
स्वप्न-सोपानको मादकताले च्यापेको बेला
मनफूलहरूका जुलुस उर्लिएर आउँछन्
सम्भावित-असम्भावित अौपचारिक-अनौपचारिक
सबै खाले
शाब्दिक खिचडी
टक्र्याउँछन्
स्वीकृत होस्
या
अस्वीकृत
दिनेले त दिइहाल्छ–