गजल

Sawrose, Timsina, Amurta, सरोज तिम्सिना "अमुर्त", pallawa, पल्लव

सरोज तिम्सिना “अमुर्त”

शब्दलाई एउटै सुत्रमा बाध्ने ताल हो गजल
हेर्दा सरल भित्र छिर्दा कठिन जाल हो गजल ।

फेरिन्न मुहार मुलुकको हतियार मात्र उठाई
यो समाज परिवर्तनको नौलो चाल हो गजल ।

बिकृती,अशान्ती,भ्रष्टचारहरु फैलदा देशमा
कलम द्वारा कारण खोज्ने सवाल हो गजल ।

 

Continue reading


अनुत्तरित प्रश्न

Hari, Timsina , हरि तिम्सिना. pallawa, पल्लव

हरि तिम्सिना

जन्मेथ्यौँ हामी कैले

बिकसित हुँदै पूर्ण आकार पाञौँ ।
वानर बाटै बिस्तारै कसरी बिकसित भयौँ
मान्छे बन्यौँ कसोरी !
यो प्रश्नै मथि खोजी गरि हिडनेको ठूलो
जमात छ आज कल ।
अर्बाचीन हरू जति जम्मै अल्झि रेछन् यसैमा ।
हाम्रो पूर्बीय चिन्तन ऋषि मुनि हरू को भनाई
धेरै फरक पाईन्छ।
स्वर्ग मर्त्य पाताल चराचर जगत श्रृष्टि गर्ने
ब्रह्मा हुन्।
पालन गर्ने बिष्णु हुन् श्रृष्टि संहार सबै शिबले नै
गर्दछन्।

 

Continue reading