‘मार्सी चामलको भात’

Milan, Sameer, Syanja, मिलन समीर, pallawa, पल्लव

मिलन समीर

आँखा नदेख्ने
कान नसुन्ने
अल्जाइमरले ग्रस्तै भएको
हाम्रो देशको विवेकहीन बुढो शासकले
वर्षौंदेखि हामीलाई
सुख,शान्ति र स्थायित्वसङ्गै
देखाएर समृद्धिको दिवा सपना
दिनुसम्म दुख दिएको छ।

दिग्भ्रमित विचारको
विष पिलाइदिएर हामीलाई
बिभाजित तुल्याएर
लडाउदै आएको छ – एकापसमा
र त फसिरहेका छौं हामी अहिलेसम्म
अशान्तिको अखन्डित चक्रव्युहमा
उत्तरआधुनिक अभिमन्यु भएर।

 

Continue reading


बिरोधाभाष !

Mukti, Bhandari, Syanja, मुक्ति भण्डारी , pallawa, पल्लव

मुक्ति भण्डारी

एकाविहानै उठेर दौडिन्छु
दौडधुपलाई जिन्दगी भनेर
सडकमा एउटा ठिटो
विज्ञापनलाई समाचार भनेर बेचिरहेछ
हेडलाइन हर्ेछु-
स्पष्ट देखिन्छ
पत्रिकाले गधालाई ‘नेता’ भनेर छापेछ ।
एउटा चिया पसलमा पस्छु
पसल्नीले कालो चियालाई ‘ब्ल्याक टि’ भनेर खुवाई
म पनि दङ्ग पर्दै पिइदिएँ
आहा ! कालो चियाभन्दा त
‘ब्ल्याक टि’ मीठो !

 

Continue reading


“विराेधाभाष”

Mukti, Bhandari, Syanja, मुक्ति भण्डारी , pallawa, पल्लव

मुक्ति भण्डारी

एकाविहानै उठेर दाैडिन्छु
दाैडधुपलाई जिन्दगी भनेर ।
सडकमा एउटा ठिटो
विज्ञापनलाई समाचार भनेर बेचिरहेछ,
हेडलाईन हेर्छु
स्पष्ट देखिन्छ
पत्रिकाले गधालाई “नेता” भनेर छापेछ ।
एउटा चिया पसलमा पस्छु
पसल्निले कालो चियालाई “ब्ल्याक टि” भनेर खुवाई
म पनि दङ्गै परेर पिइदिएँ
अाहा! कालो चियाभन्दा त ब्ल्याक टि मीठो ।

 

Continue reading


कविताका केही मुक्तकहरूः

Kabita, Khanal, Syanja, कबिता खनाल, pallawa, पल्लव

कबिता खनाल

छीटटै फर्कि आउ प्यारा
बगीसके धेरै आशुका धारा
ज़िन्दगी यतिकै गयो खेर
अब त लगाईं देऊ न पारा ।।

बिर्सन खोज्दा तिमीलाई दिलमा गाँठो पर्छ
तिमिले दिएका चोटले सधै मेरो आशु झर्छ
माया पिरती भन्नु पनि एक मन्द बिष रहेछ
एकबारको ज़िन्दगी भएनी बाच्ने रहर मर्छ ।।

 

Continue reading


गजल

Naresh, Rokaha, रोकाहा, Syanja, pallawa

नरेश रोकाहा

मुस्कुराउँथेँ अधरमा तिमी रहिछौ
बसाई सधैँ शहरमा तिमी रहिछौ ।

अधुरो भो आत्मबोधी प्रेमकथा यो
सुनाउथेँ डहरमा तिमी रहिछौ ।

Continue reading