छिरिङ शेर्पा अविरलको वोर गजल

Chhiring, Sherpa, Solu, छिरिङ शेर्पा अविरल , pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

गजल– १,
आँसु भित्र सधै रुझेको छु तिम्रै खुशीको लागी ।
हरेक त्यो ईशारा बुझेको छु तिम्रै खुशीको लागी ।

चन्चल चन्चल यो मन सधै तिम्रै नै रहर खोज्छ ।
त्यही रहर मनमा साचेको छु तिम्रै खुशीको लागी ।

हरपल हरपल किन यो मन तिम्रै नै शहर खोज्छ ।
सपना सझाएर बाचेको छु तिम्रै नै खुशीको लागी ।

 

Continue reading


गजल

Chhiring, Sherpa, Solu, छिरिङ शेर्पा अविरल , pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

फुल जस्तै कोमल लाग्छ अभोध मुस्कानहरू
खुशी हेर अनमोल लाग्छ अभोध मुस्कानहरू ।

रहर भित्र खुशी लेख्छन कतै सुसेल्छ पखेरीमा
पात झै कस्तो नरम लाग्छ अभोध मुस्कानहरू ।

हेरिरहन्छ ती लुकि लुकि लुकामारी खेले जस्तै
आफै भित्र नै सरम लाग्छ अभोध मुस्कानहरू ।

 

Continue reading


गजल

Chhiring, Sherpa, Solu, छिरिङ शेर्पा अविरल , pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

म रुदै रुदै कराए त्यो तिमीले भुलेको दिन ।
एक्लो हुँदै हराए त्यो गन्तव्य भुलेको दिन ।

फुल्न चाहान्थे तिम्रो सुन्दर बगैचामा जीवन
जिउँदै मरे पल पल तिमी अन्तै फुलेको दिन ।

झुल्न चाहान्थे तिम्रो मनको मझेरीमा जीवन
पिउदै झरे पल पल तिमी अन्तै झुलेको दिन ।

 

Continue reading


धून बनेर आउनु !!!

Chhiring, Sherpa, Solu, छिरिङ शेर्पा अविरल , pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

निस्पट रातमा तिमी चम्किलो जुन बनेर आउनु
कोलाहल साथमा तिमी सुमधुर धुन बनेर आउनु ।

जिबनको हरेक मुस्कानहरु तिम्रै याद लिएर हासे
समर्पणका सुन्दर फुलहरु तिम्रै साथ लिएर गासे
पिरतीको यो भेल भित्र मिठो मनसुन बनेर आउनु
जिन्दगीको किताब भित्र सुन्दर धुन बनेर आउनु ।

 

Continue reading


छिरिङ शेर्पा अविरलको एकजोर गजल

गजल– १,
आँसु भित्र सधै रुझेको छु तिम्रै खुशीको लागी ।
हरेक त्यो ईशारा बुझेको छु तिम्रै खुशीको लागी ।

चन्चल चन्चल यो मन सधै तिम्रै नै रहर खोज्छ ।

Chhiring, Sherpa, Solu, छिरिङ शेर्पा अविरल , pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

त्यही रहर मनमा साचेको छु तिम्रै खुशीको लागी

हरपल हरपल किन यो मन तिम्रै नै शहर खोज्छ ।
सपना सझाएर बाचेको छु तिम्रै नै खुशीको लागी ।

 

Continue reading


गजल

Chhiring, Sherpa, Solu, छिरिङ शेर्पा अविरल , pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

आँसु भित्र सधै रुझेको छु तिम्रै खुशीको लागी ।
हरेक त्यो ईशारा बुझेको छु तिम्रै खुशीको लागी ।

चन्चल चन्चल यो मन सधै तिम्रै नै रहर खोज्छ ।
त्यही रहर मनमा साचेको छु तिम्रै खुशीको लागी ।

हरपल हरपल किन यो मन तिम्रै नै शहर खोज्छ ।
सपना सझाएर बाचेको छु तिम्रै नै खुशीको लागी ।

 

Continue reading


बहरबद्ध गजल

Homa, Kattel, Solu, होमा कट्टेल, pallawa, पल्लव

होमा कट्टेल

चरी जान्छ हावा सरी भुर्र साथी
छरी जान्छ चारा सरी छुर्र साथी

हटी जान्छ भोकै त भन्ने छ आसा
बचेरा त पासा तिरै खुर्र साथी

गरी आस आसै वरै तर्फ सर्छ
बिरालो नि आसा लिँदै ङुर्र साथी

 

Continue reading


१४ अक्षेरीय गजल

Homa, Kattel, Solu, होमा कट्टेल, pallawa, पल्लव

होमा कट्टेल

बनावटी हाँसो मलाई हाँस्न आएन
मादल बजे झैँ मलाई नाच्न आएन ।

माया प्रेमको अर्थ नै नजानेर हो की
जेजता पायो उतै प्रिती गाँस्न आएन ।

यथार्थ र सत्यतालाई पर सारेर
ज्युँदैमरे झैँ बिना अर्थ बाँच्न आएन ।

 

Continue reading


गजल

Homa, Kattel, Solu, होमा कट्टेल, pallawa, पल्लव

होमा कट्टेल

धानका बाला झुलेता पनि झुलेन जीवन
बसन्त पनि आएन किन फुलेन जीवन

बतास पनि जुनेलीसँग खेलेन बहेली
बहार खोजी भमरा डुले डुलेन जीवन

दशैं नि आयो तिहार आयो छाएन रहर
निधारमा टिका जमरा साथ खुलेन जीवन

 

Continue reading


श्रदान्जली

Homa, Kattel, Solu, होमा कट्टेल, pallawa, पल्लव

होमा कट्टेल

कीर्ति सुन्दर लेखदै अमरता पायौ महा धीरको
गर्दै कर्म र धर्ममा सहजता पायौ गती वीरको ।
नेपाली इतिहासमा शिरसरी सम्मान हौ देशको
मीठा काव्य कला र उच्च गरिमा भाषासँगै भेषको ।।

साँचेनौ ढुकुटी महाकवि तिमी गथ्र्यौ दया कष्टमा
पात्रै खास कतै म पाउदिन खै त्रि्रा सरी विश्वमा ।
लेख्थ्यो काव्यकला “मुनामदन” झैं राख्थ्यौ महाकाव्यमा
आमा हौ जननी भयौ कविमहा नेपालको भाग्यमा ।।

 

Continue reading


१६ अक्षेरीय गजल

Homa, Kattel, Solu, होमा कट्टेल, pallawa, पल्लव

होमा कट्टेल

रमाउँदा तिमी म त रुँदै थिए रात भरी
एक्लो थिएँ सधैँ म त हुँदा तिम्रो साथ भरी

स्पर्शमा आनन्द त हुनु मलाई कता कता
बिजाउँथ्यो काँडा सरी च्वास्स च्वास्स हात भरी

बन्द थियो जिवन मेरो चावी तिम्रो मुरी भित्र
खाली थिए मनका पाना कागजका खात भरी

 

Continue reading


१४ अक्षेरीय गजल

Homa, Kattel, Solu, होमा कट्टेल, pallawa, पल्लव

होमा कट्टेल

माया भन्ने कुरा एक्लै लगाएर हुन्न
दुःख पीडा पर्नेलाई सघाएर हुन्न ।

जस्तो मादल उस्तै गीत गाउँनु पर्छ
बिरहिलो भए पनि नगाएर हुन्न ।

भावनमा चोट परी गाह्रो भए ज्युँन
जवरजस्ती मातै पनि नखाएर हुन्न ।

 

Continue reading


१४ अक्षेरीय गजल

Homa, Kattel, Solu, होमा कट्टेल, pallawa, पल्लव

होमा कट्टेल

हृदयमा चोटहरु लुकाएर हेर
सत्रुसामु नजर नी झुकाएर हेर ।

खै कसरी जल्दो रै छ ज्वाला सरी तन
घोची घोची तिम्रो मुटु दुखाएर हेर ।

चोखो माया समानको अर्को मूल्य छैन
सक्छौ भने विना स्वार्थ चुकाएर हेर ।

 

Continue reading


१४ अक्षेरीय गजल

Homa, Kattel, Solu, होमा कट्टेल, pallawa, पल्लव

होमा कट्टेल

बनावटी हाँसो मलाई हाँस्न आएन
मादल बजे झैँ मलाई नाच्न आएन ।

माया प्रेमको अर्थ नै नजानेर हो की
जेजता पायो उतै प्रिती गाँस्न आएन ।

यथार्थ र सत्यतालाई पर सारेर
ज्युँदैमरे झैँ बिना अर्थ बाँच्न आएन ।

 

Continue reading


१४ अक्षेरीय गजल

Homa, Kattel, Solu, होमा कट्टेल, pallawa, पल्लव

होमा कट्टेल

माया भन्ने कुरा एक्लै लगाएर हुन्न
दुःख-पीडा पर्नेलाई सगाएर हुन्न ।

जस्तो मादल उस्तै गीत गाउनु पर्छ
विरसिलो भए पनि नगाएर हुन्न ।

भावनामा चोटपरी गाह्रो भए जान
जवर्जस्ती मातै पनि बघाएर हुन्न ।

 

Continue reading


१६ अक्षेरीय गजल

Homa, Kattel, Solu, होमा कट्टेल, pallawa, पल्लव

होमा कट्टेल

भञ्ज्याङ बीच पीपलु बोट चौतारी माथी छ
दयौराली ठाडो पीपलु सँगै वरको ताँती छ ।

देखिने पाखा बराहा भीर घाँसमा गएको
ऐँसेलु खाँदै गाएको गीत नभुल्नु जाती छ ।

गैरा घर् हुँदै चउर घर डाँडा र बारीको
यादमा सधैँ मनमा बस्ने एउटा साथी छ ।

 

Continue reading


गजल

Homa, Kattel, Solu, होमा कट्टेल, pallawa, पल्लव

होमा कट्टेल

सयपत्री फूल टिपी उन्छु आँगनीमा
द्यौसी, भैली, लोकभाका सुन्छु आँगनीमा ।

मन-मनै अड्कलेर दाजु-भाइको शिर
ठिक्क हुने बिर्के टापी बुन्छु आँगनीमा ।

भावनामा डुब्दा डुब्दै पग्लिएछ हिऊँ
बगाएर मनको मैलो धुन्छु आँगनीमा ।

 

Continue reading


१६ अक्षेरीय गजल

Homa, Kattel, Solu, होमा कट्टेल, pallawa, पल्लव

होमा कट्टेल

रमाउँदा तिमी म त रुँदै थिए रात भरी

एक्लो थिएँ सधैँ म त हुँदा त्रि्रो साथ भरी

स्पर्शमा आनन्द त हुनु मलाई कता कता
बिजाउँथ्यो काँडा सरी च्वास्स च्वास्स हात भरी

बन्द थियो जिवन मेरो चावी त्रि्रो मुरी भित्र
खाली थिए मनका पाना कागजका खात भरी

 

Continue reading


बहरबद्ध गजल

Homa, Kattel, Solu, होमा कट्टेल, pallawa, पल्लव

होमा कट्टेल

चरी जान्छ हावा सरी भुर्र साथी
छरी जान्छ चारा सरी छर्र साथी

हटी जान्छ भोकै त भन्ने छ आसा
बचेरा त पासा तिरै खुर्र साथी

गरी आस आसै वरै तर्फ र्सछ
बिरालो नि आसा लिँदै ङुर्र साथी

 

Continue reading


पीडा

Homa, Kattel, Solu, होमा कट्टेल, pallawa, पल्लव

होमा कट्टेल

आयो तीज महान चाड घरमा वैनीहरू साथमा
चेलीका दिलमा चसक्क हुनगो आयो झरी रातमा ।
बन्दीछन् वनमा पिरोल्छ मनमा सम्झीरहेँ पर्वमा
बस्छन् आजकहाँ गरेर रमिता नाच्गानका साथमा ।।

पैह्रो गो दिलमा नसोध घरमा कस्तो छ के के कुरा
भैँचालो सरिको विशाल भुमरी छेकेर बाटो पुरा ।
बारीको डिलमा टुसुक्क घरमा फर्केर बाटै तिर
खुल्दैनन् किन हो निरास मनमा सम्झेर लाग्यो पिर ।।

Continue reading