गजल

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

सहर पसि मिनिस्कट कहिले लाइन आमा
साडी चोलो बिर्सेर झकास भइन आमा।।

धेरै आए आधुनिकमा अल्मल्याउने साथीहरू
आफ्नो रिति बिर्षी डिस्को कहिल्यै धाइन आमा

तिम्रो सपना मेरो सपना पूरा गर्ने सोचेकी छु
कसैको नि झुटो कसम अरु खाइन आमा

 

Continue reading


‘‘छोरी’’

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

एक दिन एउटा व्याक्तिलाई बाटोमा अचानक रिगटा लागेकोले केहि मान्छेहरूले उसलाई हस्पिटल लान्छ ।
सानै छदा उहाँले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो ।
त्यसैले अर्को मृगौला पनि काम गर्न छोड्न लागेको थियो ।
उसको घरमा फोन गरे पनि
उसलाई यस्तो हालतमा कोहि आफन्त पनि भेट्न आएन ।
उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ ।

 

Continue reading


“आमा”को आँसु पुछेर मनाए नयाँ बर्ष !!

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

नानी यी हेर हातका रेखा ………
सानैमा आमा बितिन अनुहार पनि देख्न पाइन कस्ती थिइन होला मेरी आमा! म सानै हुदा बाउ ले कान्छी आमा ल्याए, आफु १३, पुगेर १४, लाग्दै थिए, हास्ने खेल्ने बेलामा बिबाह गरेर दिए त्यो पनि आफू भन्दा २० बर्ष जेठ्ठो मान्छे सग । केटाकेटी नै अवस्था भए पनि घर चलाउनै पर्थो 18 बर्ष कि हुदा दुई छोरा भए 20 बर्ष नपुग्दै श्रीमान बित्नु भयो । सबै थोक गरेर जिउन सकिदो रहेछ तर बिधुवा भएर जीवन जिउनै गाह्रो ……

 

Continue reading


गजल ……

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

पिरतीको संसारमा दिलको राजा बनार्इ दिएँ
सम्झनाको तरेलीमा मन मुटु सजाई दिएँ ।

समीपबाट टाढा भयौ अपमानित भाकी छु
तिम्रै प्रेममा जिन्दगानी अर्पण गराइ दिएँ ।

तिम्रै यादमा धडकिने यो धडकन पनि आज
हरपल रोएर आँसुको तलाउमा डुबाइ दिएँ ।

 

Continue reading


स्मृति कँडेलका केही मुक्तकहरूः

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

गुनिउ चोली लाउन छोडी सानी सहर पसेपछि
मात्र गमलाको मकै गोडि सानी सहर पसेपछि
घर परिवार सङ्ग अहिले बोलचाल भन्द भएछ
सबै नाता र साइनो तोडि सानी सहर पसेपछी

बनाउ छुट्टै सुन्दर संसार हजुर र म हुनपर्ने।
लेखौ भाग्य रेखा संगै हास्न संगै रुनपर्ने।।
सोचेको जस्तो कसलाई कहाँ पुग्छ र हजुर।
यहाँ हरपल मनको पीडा आशुले धुनपर्ने।।

 

Continue reading


गजल

Smritee, Smriti, Kandel, स्मृति कँडेल. pallawa, पल्लव

स्मृति कँडेल

प्रेमको मुल नै फुटाउदै कहानी बनाउँछु म
मेरै मायामा हराउने तिम्रो बानी बनाउँछु म ।

हाम्रा जीवनका कयौं तरंगहरू खुसिले भरी
सधैँ तिम्रो मन बगिरहने पानी बनाउँछु म ।

माया गर्छु भन्दै सताएर नजाउ है मायालु
फर्केर हेर्दा प्रेमले बाध्ने जवानी बनाउँछ म ।

 

Continue reading


“स्मृतिको अमर प्रेम”

Smritee, Smriti, Kandel, स्मृति कँडेल. pallawa, पल्लव

स्मृति कँडेल

सदा झै म साथीहरू संग च्याट गरेर बसिरहेकी थिए ।मार्च 8 साझ करिब 8 बजेको कुरा हो ।
जसलाई मैले केहि महिना देखि मनमा सजाउन थालेकी उसैको म्यासेज आयो एकासी हाइ भनेर अनि म छक्क परे कस्तो अचम्म है, यतिका दिन नबोलेको मान्छे आज एक्कासी आएर आफै बोलायो, जसलाई सम्झेर अनि कल्पना गर्दै उसको तस्बिर हेरेर दिन बिताउने गर्दथे उ संग आज देखि बोल्न पनि पाए भनेर खुसिले मनै फुरुङ भयो र म खुशीले नाच्न थाले ।

 

Continue reading


“गजल……

Smritee, Smriti, Kandel, स्मृति कँडेल. pallawa, पल्लव

स्मृति कँडेल

मलाई आनन्द कि पुर्णीमाको जुनले दिन्छ।
कि त खुशी उमङ्ग सबै मेरै उनले दिन्छ।।

यो दुनियाँ किन बिरोध गरिरहन्छ प्रेमको?
तर खुसीको संसार त प्रेमील धुनले दिन्छ।।

प्रेम जिन्दगी हो आखिर प्रेमले दिने खुसी!
न हिरामोतीले दिन्छ न त सुनले दिन्छ।।

 

Continue reading


स्मृति कँडेका केही मुक्तकीय टुक्राहरूः

Smritee, Smriti, Kandel,,स्मृति‎ कंडेल , pallawa, पल्लव

स्मृति‎ कंडेल

सृष्टिको भब्य योजनामा तयार पारिएकी छोरी तिमी
अनेकौं तवरले नै बेहद शृङ्गारिएकी छोरी तिमी ।
यो दुनियाँमा आज अथाह तिरस्कृत भएर हेपिदै छौ
आफ्नै गाउँ समाजबाट जिउँदै मारिएकी छोरी तिमी।।

दुनियाँ सङ नै दाजेर गए
दुनियाँ र म के फरक भएँ ?
दुनियाँ सधै – वहुवचन हुँदा
म त सधै – एकवचन रहेँ ।।

 

Continue reading


गजल

Gita, Smriti, Kathayat,dipayal, Doti, गीता स्मृति कठायत , pallawa, पल्लव

गीता स्मृति कठायत

फूलको पीडा के थाहा कोपिलालाई
सोध, सन्तानले छोडेकी आमालाई

समयसंगै तँ पनि कम्जोर हुनेछस्
यसो भन्दैथ्यो चरी पिजडालाई

त्यो फूल देखर त्यो जुन देखेर
सम्झी रहन्छ प्रेमी प्रेमीकालाई

 

Continue reading


स्मृतिका केही टुक्रा·

Geeta, Smriti, Kathayat, गीता स्मृति कठायत, pallawa, पल्लव

गीता स्मृति कठायत

कसैसगँ तन जोडिन्छ कसैसगँ मन जोडिन्छ
कसैसगँ कमलो बच्चपन जोडिन्छ
सकिन बुझ्न कतिपय वेजवाफ सवालहरु
किन कसैसगँ सिङ्गै जिवन जोडिन्छ ?

राख्न खोज्यौ आँखामा विचारै नगरी
दिल हुदैन काँडामा विचारै नगरी
त्यो कृष्ण अब कृष्ण नै रहेन
भेट्न गयौ सुदामा विचारै नगरी

 

Continue reading


गजल

Gita, Smriti, Kathayat,dipayal, Doti, गीता स्मृति कठायत  , pallawa, पल्लव

गीता स्मृति कठायत

फूलको पीडा के थाहा कोपिलालाई
सोध, सन्तानले छोडेकी आमालाई ।

समयसंगै तँ पनि कम्जोर हुनेछस्
यसो भन्दैथ्यो चरी पिजडालाई ।

त्यो फूल देखर या जुन देखेर
सम्झी रहन्छ प्रेमी प्रेमीकालाई ।

 

Continue reading


गजल

– प्रिया स्मृति घिमिरे

जस्ले स्वार्थ लुट्न खोज्छ तिम्रा तिम्ती जाती भए
मुटु फोडी माया दिदा म नै आखिर घाती भए ।

कता गए तिम्रा ति झुठा बाचा अनी कसमहरु
तिम्रा लागि अबत म अनेक नाना भाती भए ।

Continue reading