गजल

Ganesh, Bhandari, Smarika, गणेश भण्डारी ‘स्मारिका’, pallawa, पल्लव

गणेश भण्डारी ‘स्मारिका’

मेलापात गरेको याद आउँछ अझैसम्म ।
संगै बेंसी झरेको याद आउँछ अझैसम्म ।१।

सुरुकै दिनमा लजाएर आएपछि बाटोमा ।
तिमी उता सरेको याद आउँछ अझैसम्म ।२।

पाको किसानले उत्पादनको बिउ छरे झै ।
माया प्रिती छरेको याद आउँछ अझैसम्म ।३।

Continue reading

गणेश भण्डारी स्मारिका को जोर गजल

Ganesh, Bhandari, Smarika, गणेश भण्डारी ‘स्मारिका’, pallawa, पल्लव

गणेश भण्डारी ‘स्मारिका’

गजल– १,
सासू अनि बुहारीको पिडा सुने यो तिजमा ।
माइती पिडित टुहुरा चेली रुने यो तिजमा ।।

एकजोर लुगा किन्नलाई हम्मे हुने किन गर्छ ।
खै किन महङ्गिले आकाश छुने यो तिजमा ।।

कहिले पनि निरधक्कले लाउन खान नहुने ।
च्यात्तिएको पोहोरकै सारी तुने यो तिजमा ।।

Continue reading

गणेश भण्डारी स्मारिकाको चार गजल

Ganesh, Bhandari, Smarika, गणेश भण्डारी ‘स्मारिका’, pallawa, पल्लव

गणेश भण्डारी ‘स्मारिका’

गजल– १,
तनावमा धेरै दिन बाँच्न सकिदैन ।
दुखहरु एकैचोटि भाँच्न सकिदैन ।।

मनमा पिडाहरु बास बसिरहनाले ।
खुसियालीमा पनि नाँच्न सकिदैन ।।

अाफैले आफैलाइ सम्झाएर पनि ।
मुटु दुखाउने माया साँच्न सकिदैन ।।

Continue reading

गजल

Ganesh, Bhandari, Smarika, गणेश भण्डारी ‘स्मारिका’, pallawa, पल्लव

गणेश भण्डारी ‘स्मारिका’

फाइदाका लागि शिला बेचिन्छ मेरो देशमा ।
सिङ्गो कर्णाली र तिला बेचिन्छ मेरो देशमा ।१।

गरिबीले यतिसम्म जगल्ट्यायो कि दुर्गममा ।
मलामिले फालेका टिला बेचिन्छ मेरो देशमा ।२।

यो देशमा यतिको खनिज र कच्चापदार्थ छ ।
बहुमुल्य जडिबुटी ढिला बेचिन्छ मेरो देशमा ।३।

Continue reading

गणेश भण्डारी ‘स्मारिका’ का तीन गजल

अभ्यस्त आखाहरु

Suman, Smarika, Kailali, सुमन स्मारिका, pallawa , पल्लव

सुमन स्मारिका

समयको नाभिबाट छुट्टिएर निक्कैपर
किर्तिमताको बर्बादी भासमा पुगेका आखाहरु
यतिखेर पुन: पाखका गुरासमा पृतमय
सुबास छर्न अभ्यस्त छ्न
आइनसटाईनको फोस्रो सिद्दान्त निमोठ्दै
हिटलरको खोक्रो बिचारमाथी प्रतिबन्ध लगाउदै
आइज्याकको फोहरी बिज्ञानलाइ चिर्दै ……
पाइथागोरसको अमेल गणितलाइ औल्याउदै
भगवान र जिबनलाइ चुनौती दिदै
मिथाइलको गन्धले पुरै बाताबरण बयाबह र प्रदुसित पारेकोछ –

Continue reading

पृयलता

Suman, Smarika, Kailali, सुमन स्मारिका, pallawa , पल्लव

सुमन स्मारिका

जबजब तिमि मुस्कुराउछ्यौ नि

मलाइ सन्सार जिते जस्तै लाग्छ
आकाश छोए जस्तै लाग्छ
माटो भरिए जस्तै लाग्छ
तर”
तर’ जबजब तिमि रुन्छ्यौ नि
मलाइ दुनिया पतन भए जस्तै लाग्छ
सब थोक सकिए जस्तै लाग्छ
स्वयम मरे जस्तै लाग्छ

Continue reading