गजल

Sita. Devi. Paudel. सितादेवी पौडेल, pallawa, पल्लव

सितादेवी पौडेल

हिजो–आज भेट हुँदैन ! कता हुन्छौ तिमी ?
गोधुलीमा आवाज छैन ! कता सुन्छौ तिमी ?

एकैछिन नभेटेनि मेसेज गरिहाल्थ्यौ
कलब्याक् पनि गर्दैनौनि!के जालबुन्छौ तिमी ?

बोलाएरै सेल्फी पार्कमा फोटो खिचौँ भन्थ्यौ
यो अजम्बरी मेरो माया के ले धुन्छौ तिमी ?

 

Continue reading


सितादेवी पौडेल का जोर गजल

Sita. Devi. Paudel. सितादेवी पौडेल, pallawa, पल्लव

सितादेवी पौडेल

गजज– १,
हिजोआज भेट हुँदैन ! कता हुन्छौ तिमी ?
गोधुलीमा आवाज छैन ! कता सुन्छौ तिमी?

एकैछिन नभेटेनि मेसेज गरिहाल्थ्यौ ।
सम्पर्क नै विहिनछ के जाल बुन्छौ तिमी?

बोलाएर सेल्फिपार्कमा फोटो खिचौँ भन्थ्यौ,
यो अजम्बरी मेरो माया के ले धुन्छौ तिमी ?

 

Continue reading


गजल

 

Sita. Devi. Paudel. सितादेवी पौडेल, pallawa, पल्लव

सितादेवी पौडेल

डरै डरमा रहेर म बोलेँ धेरै चेपिएर
सधैँ दुःख गरेर बसेँ म खुबै हेपिएर ।

तिम्रो सिन्दूरको हिफाजत गर्दागर्दै आज
ओरालीको मृगसँगै हिँडेछु आज खेपिएर ।

तिमीदेखि मेरो मन धुजा धुजा भैसक्यो
टाल्ने कतै ठाउँ छैन पटुकी झैँ चेतिएर ।

 

Continue reading