सन्तोष सरोबरको जोर गजल

Santosh, Sarowar, Sarobar, सन्तोष सरोबरको जोर गजल, pallawa, पल्लव

सन्तोष सरोबर

गजल– १,
कोहि मेरो मनमा आयो थोरै समय !!
र त मेरो माया पायो थोरै समय !!

आफन्त सबै मेरा दुश्मन भएपछी !!
मनले मनलाई सम्झायो थोरै समय !!

उसलाई मेरो जिबन मा आउनु रहेछ !!
फेरि आज काग करायो थोरै समय !!

 

Continue reading


बहरबद्ध गजल

Bhupee, Bhupi, Sarowar, भुपी सरोवर, pallawa. पल्लव

भुपी सरोवर

सारै रुवायो,जिन्दगीले,
बैरी हसायो,जिन्दगीले।

एक्लै म यसै,बेसहारा ,
खै के गरायो,जिन्दगीले।

वारी न पारी,बीचमा नै,
सारा कुरायो,जिन्दगीले।

 

Continue reading


गजल

Kamal, Sarowar, Sarobar, कमल सरोवर, pallawa, पल्लव

कमल सरोवर

कुन्नि किन सत्रु सम्झन्छ मित्रलाई पनि
यो कुरा बुझ्न कठिनाई भो मलाई पनि

बाआमा साथ हुँदाहुँदै पनि जिन्दगीमा
तिम्रै अभाव देखियो म बाँच्नलाई पनि

मेरो झुपडीमा खरको छानो देखिसहन्न
स्वयम् आगो झोस्न आइपुग्छ सलाई पनि

 

Continue reading


हिमाल सरोवरका केही मुक्तकहरु:

Himal, Chand, Himal, Sarowar, हिमाल चन्द ‘सरोवर’, pallawa, पल्लव

हिमाल चन्द ‘सरोवर’

जिन्दगी कहिले पानी कहिले आगो हो
बाचुन्जेल उ मानव हो मरे माटो हो।
आखिर किन घमण्ड गर्छस ए! मानव
तेरो भाग्य त ईस्वरको ताला साचो हो।।

कहिले परिस्थितिले अचानो बनायो
आज यहि जिन्दगीले बिरानो बनायो।
आस छैन निरास पनि छैन तर खै
खास यहि पिरतिले गुनासो बनायो।।

 

Continue reading


गजल

hem, Sarowar,saud, हेम सरोवर साउँद, pallawa, पल्लव

हेम सरोवर साउँद

यी निर्दोष माथी गरेका हमला मन पर्दैनन्
हो सरकार तेरा यस्ता चर्तिकला मन पर्दैनन्

काँडालाई सुरक्षा दिएर फुलको हत्या गर्दैछस्
तेरा अपराधका यी शृङखला मन पर्दैनन्

यो हल्लै हल्लाहरुको देशमा बिन्ती छ सरकार
हुदै नभएका कुरा नचला मन पर्दैनन्

 

Continue reading


गजल

Jeevan, Sarowar,जीवन सरोवर, pallawa, पल्लव

जीवन सरोवर

मेरो बस्तीमा यस्तो प्यार हुन्छ।
मान्छेबाटै मान्छेको ब्यापार हुन्छ।।

हत्यारा खोज्दैछ प्रहरी भाईले।
हत्यारा उसैको सरकार हुन्छ।।

मन बुझ्ने चलन हराएकोछ।
ठुलो कुरा पहिरन र श्रृङ्गार हुन्छ।।

Continue reading


गजल

Hem Sarowar saud

हेम सरोवर साउँद

मेरो प्राण मेरै निम्ती बाच्नुपर्छ भन्छौ तिमी
पिडा लुकाई मनभित्र हास्नुपर्छ भन्छौ तिमी

तिम्रो खुशी मेरो खुशि लुट्यो भने पराईले
बेदनाका गीत गाउदै नाच्नुपर्छ भन्छौ तिमी

Continue reading