‘वास्तविकता मेरो देशको’

Saraswoti, Gajurel, सरस्वती गजुरेल , pallawa, पल्लव

सरस्वती गजुरेल

वयस्क छोरोले खाडीमा पैसाको विरुवा कुरिरहँदा
वृद्ध बा–आमा मर्नुअघि हिरनको आशले छटपटिरहेछन्
स्याहार–सुसार त कहाँ हो कहाँ? एकादेशको कथा !
आफ्नै सुन्दरतालाई अभिशाप मान्दै
एसिडै एसिडको उपहार बोकीरहेछिन छोरी,
लेखिएका ती कानूनहरू सेता कागजमा
काला र चम्किला टल्किरहने अक्षरहरूले गिज्याई रहेछन् ।

ती स्वतन्त्रता अपहरित
अन्याय भोग्न विवश ती निर्दोष मनहरूले
हट्दै गएको केही रुढीवादी तर पनि
देखेर वाक्क छिन् मेरी नेपाल आमा,
भड्किलो परम्परा रीतिरिवाज अनि–

Continue reading

गजल

Saraswoti, Lamichhane, Saru, सरस्वती लामिछाने सरु, pallawa, पल्लव

सरस्वती लामिछाने सरु

यहाँ धोका भइरहेको छ समयबाट
आउने गर्छ यही दुखेसो कतिपयबाट।

हेर मैले नयाँनयाँ पाठ सिकिरहेछु
तिमी ब्यर्थै बिचलित छौ पराजयबाट।

दुनियाँमा नितान्त प्रिथक भएकी छु
उदाउनु छ मलाई आफ्नै परिचयबाट।

Continue reading

१६ अक्षरीय गजल

Saraswoti, Lamichhane, Saru, सरस्वती लामिछाने सरु, pallawa, पल्लव

सरस्वती लामिछाने सरु

कसैलाई साथ दिनुमा गल्ती मैले गरेछु
सबै सर्वश्व सुम्पिनुमा गल्ती मैले गरेछु।

मन्दिरमा सजाएर पुज्नुपर्ने शीलालाई
त्यो बलेँसीमा कुल्चिनुमा गल्ती मैले गरेछु।

दुनियाँको बिश्वासमा कान छाम्नै बिर्सिएर
कागको पछि दौडिनुमा गल्ती मैले गरेछु।

Continue reading

१९ अक्षरीय गजल

Saraswoti, Lamichhane, Saru, सरस्वती लामिछाने सरु, pallawa, पल्लव

सरस्वती लामिछाने सरु

अनायासै त्यो दीप मर्नुको कारण पनि थाहा भयो
नओईलिँदै फूल झर्नुको कारण पनि थाहा भयो ।

दुई छाकको जोहो गर्न हामी यूवा मुगलान पस्दा
तिम्ले सुनले घर भर्नुको कारण पनि थाहा भयो।

माझी बन्ने बहानामा मलाई डुङ्गा बनाएर उस्ले
आफैँ सागर पार गर्नुको कारण पनि थाहा भयो।

Continue reading

११ अक्षरीय गजल

Saraswoti, Lamichhane, Saru, सरस्वती लामिछाने सरु, pallawa, पल्लव

सरस्वती लामिछाने सरु

पुरानो जमाना फेरिएको छ
जीवनका पाना फेरिएको छ ।

जहिले पनि प्रहार् हुन सक्छ
कसैको निसाना फेरिएको छ ।

जीवन् भोगाई नाटक बन्दैछन्
आज पनि वहाना फेरिएको छ ।

Continue reading

गजल

Saraswoti, Lamichhane, Saru, सरस्वती लामिछाने सरु, pallawa, पल्लव

सरस्वती लामिछाने सरु

अनायासै दीप मर्नुको कारण पनि थाहा भयो
नओईलाउँदै फूल झर्नुको कारण पनि थाहा भयो ।

दुई छाकको जोहो गर्न हामी यूवा मुगलान पस्दा
तिम्ले सुनले घर भर्नुको कारण पनि थाहा भयो।

माझी बन्ने बहानामा मलाई डुङ्गा बनाएर
उसले सागर पार गर्नुको कारण पनि थाहा भयो।

Continue reading

सरस्वती लामिछाने सरुका मुक्तक

Saraswoti, Lamichhane, Saru, सरस्वती लामिछाने सरु, pallawa, पल्लव

सरस्वती लामिछाने सरु

हो यहाँ भगवान पनि पतीत भएपछि
केबल आफ्नै स्वार्थमा आधारित भएपछि
सँसारले आफ्नो अस्तित्व गुमाउदैछ यहाँ
गुलाबद्वारा स्वयं काँडा अपहेलित भएपछि ।

डढेको ठुटो सडेरै जान्छ
टिक्दैन झुटो सडेरै जान्छ
खोले या त चौरासी ब्य्ञ्जन
भएपछि जुठो सडेरै जान्छ।.

Continue reading

१६ अक्षेरीय गजल

Saraswoti, Lamichhane, Saru, सरस्वती लामिछाने सरु,   pallawa, पल्लव

सरस्वती लामिछाने सरु

धनकै लागि ईज्जत र बर्तमान गुमाउँछन्
अन्जानमा हो अथवा जानाजान गुमाउँछन।

यो मनको झुपडी जलाउनु पूर्व सोच्नुस्
तपाईकै याद हुँदा बासस्थान गुमाउँछन्।

फुल्नु पूर्वै कोपिला नै निमोठेर नारीहरू
प्रकृतिकै एक सुन्दर बरदान गुमाउँछन्।

Continue reading

गजल

Saraswoti, Neupane, सरस्वति न्यौपाने, pallawa, पल्लव

सरस्वति न्यौपाने

तिम्रो मेरो नाम ले औकात देखाएर त छाडिदियौ
“अनयास”गरिबिको जात देखाएर त छाडिदियौ ।
 
महलमा बसि चौरासी ब्यन्जन खानेलाई
झुपडिमा आँटोको भात देखाएर त छाडिदियौ ।
 
साहित पर्छ भन्थ्यौ मलाई देखेर निस्कदा
आज मेरो दुर्भाग्यको खात देखाएर त छाडिदियौ ।

गजल– सवाल जवाफ

Ram, Krishna, Poudel, Anayas, रामकृष्ण पौडेल अनायस, pallawa, पल्लव

रामकृष्ण पौडेल अनायस

Saraswoti, Neupane, सरस्वति न्यौपाने, pallawa, पल्लव

सरस्वति न्यौपाने

गजल सवालः   न्यौपानेसरस्वति

सानै छुनि बाबा अहिले बे को उमेर भाको छैन
बिश्वास गर्नुस छोरिमाथि ईज्जत फालि गाको छैन ।

जुन संकारमा हुर्काउनु भो त्यहि संकारमा रमाउदै छु
सरलतालाई त्यागि आज डिस्को तिर धाको छैन ।

दुनियाको कुरा सुनि नलगाउनुस् झुटो आरोप
मायाप्रेम छैन कतै बाचाकसम खाको छैन ।

Continue reading

गजल सवाल र जवाफमा

Ram, Krishna, Poudel, Anayas, रामकृष्ण पौडेल अनायस, pallawa, पल्लव

रामकृष्ण पौडेल अनायस

गजल– सवाल
संप्तरंगी टिका माला अर्को साललाई राख बैनी ।
आउँदो भाइटिकामा मलाई, अलि छिट्टै डाक बैनी

सबको निधार भाइटिकाले सजिएर हिँड्दा खेरि
तिमी दाइको आयु बढोस्, भन्दै देवी भाक बैनी ।

नजाऊँ त बल्दैन खैं चिसो हुन्छ घरको चुलो
कमाएर आउँदा तिहार खाउँला मिठो छाक बैनी ।

Continue reading

गजल

Saraswoti, Sharma, Jigyashu, ‘जिज्ञासु’ pallawa

सरस्वती शर्मा ‘जिज्ञासु’

तिम्रो बिजयको निम्ती म नै बरु हारिदीन्छु
उजाड तिम्रो हृदयमा सञ्जीबनी सारीदिन्छु

विवशतामा पिल्सिएर तिमी बाँच्नु पर्ने छैन
तिम्रा बाधा व्यबधानलाई काँडेतारले बारि दीन्छु

Continue reading

गजल

Saraswoti, Sharma, Jigyashu, ‘जिज्ञासु’ pallawa

सरस्वती शर्मा ‘जिज्ञासु’

देश राणभुमी देख्दा मेरो मुटु ढुख्न् न थाल्यो
मेरो अठोट विश्वाश पनि आँफैसँग चुक्न थाल्यो

बिगतको हासो खुशी मुटुबिच बल्झिदिन्छ
मनको यो पिडा बढ्दै हृदयमा पुग्न थाल्यो

Continue reading