गजल

Saraswati, Pant, सरस्वती पन्त, pallawa, पल्लव

सरस्वती पन्त

स्याउ बेचेर सराब किन्ने मै त हु,
असल त्यागेर खराब किन्ने मै त हु ।

जब गोरस बेस्वादिलो लाग्न थाल्यो,
स्वादिलो पान पराग किन्ने मै त हु ।

टिक्नसके त फाइदा छ राजनीतिमा,
देश बेचेर नी जहाज किन्ने मै त हु, ।

 

Continue reading


सरस्वती पन्त का केही मुक्तकहरूः

Saraswati, Pant, सरस्वती पन्त, pallawa, पल्लव

सरस्वती पन्त

बन्द खामभित्र तिम्रो उपहार छ
थाहा छैन धृणा छ अथवा प्यार छ
तिमी बदलियौ मौसम र ऋतु जस्तै
तर मेरो सम्झना त सदाबहार छ ।

कुनै अनौठो अचम्मित जादु छैन कमाल छैन
शान्त सरल छ जीवन झमेला अनि बबाल छैन
जे छ त्यो काफी छ रम्न अनि रमाउनको लागि
छैन गुनासो जिन्दगीसग अब कुनै सवाल छैन ।

 

Continue reading


छन्दात्मक गजल

Saraswati, Sharma, Jigynashu,  Kushma, सरस्वती शर्मा ‘जिज्ञासू’,pallawa, पल्लव

सरस्वती शर्मा ‘जिज्ञासू’

तिम्रो साथ पार्इ रमाए छ राम्रो
प्रेमी हात उस्ले समाए छ राम्रो ।

तिमि साथ आफैँ बसेको छ प्यासी
र पो राप ज्वाला जलाए छ राम्रो ।

पराई भएनी सुधा पान पायौ
उ तिम्रो दिलैमा हराए छ राम्रो ।

 

Continue reading


‘किरिया बसेकी स्वास्नीमान्छे’

Saraswati, Pratikshya,सरस्वती प्रतिक्षा, pallawa, पल्लव

सरस्वती प्रतिक्षा

किरिया बसेकी स्वास्नीमान्छे
लोग्नेको मृत्युमा
किरिया बसेकी स्वास्नीमान्छेलाई भेट्न जाँदा
तपाईका पूर्व निर्धारित सम्पूर्ण अनुमानहरू
गलत सावित हुन सक्छन् !
तपाई पत्याउनुस्, नपत्याउनुस् !
भर्खरै भेटेर आएकी हु मैले उनलाई
उनको नयाँ अवतारसँग ठोक्किनु
संसारको आठौ आश्चर्यसँग ठोक्किनु जस्तै भो मेरा लागि
किरिया बसेकी स्वास्नीमान्छेका आँखाहरूमा
हिरासतबाट मुक्त कैदीको पहिलो मुस्कान छचल्किएको देखे !

 

Continue reading


अामाको कोखमा पारिजातका फूलहरू

Saraswati, shrestha, 'saru', सरस्वती श्रेष्ठ 'सरु' , pallawa , पल्लव

सरस्वती श्रेष्ठ ‘सरु’

गुरूआमा !
बन्द किन हुन्छ हाम्रो सहर ?
बन्द किन हुन्छ हाम्रो विद्यालय ?
नानीहरु मलाई प्रश्नै प्रश्नको सुइरोले घोँचिरहन्छन् ।
पारिजातको झरेका फूलहरु
घाँसको त्यान्द्रोमा उन्दै नानीहरु
आफ्नै मनको त्यान्द्रा पनि उनिरहन्छन्
उनीहरुको जिज्ञासाको प्रतिउत्तरमा
एक झोँक्का तातो हावाले थप्पड हानेर जान्छ
नानीहरु बुझ्दैनन् हावाको आद्रता
न बुझ्छन् यसरी झरेका फूलहरुको उत्कण्ठा ।

 

Continue reading


बहरबद्ध गजल

Saraswati, Sharma, Jigynashu,सरस्वती शर्मा ‘जिज्ञासु’, ghimire,पल्लव

सरस्वती शर्मा ‘जिज्ञासु’

तिम्रो साथ पार्इ रमाए छ राम्रो
प्रेमी हात उस्ले समाए छ राम्रो ।

तिमि साथ आफैँ बसेको छ प्यासी
र पो राप ज्वाला जलाए छ राम्रो ।

पराई भएनी सुधा पान पायौ
उ तिम्रो दिलैमा हराए छ राम्रो ।

 

Continue reading


सानो कथा !!

Saraswati, Bhatta, सरसोती भट्ट  , pallawa, पल्लव

सरसोती भट्ट

एउटा गाउं मा दूईजज़ना केटा केटी बस्दा रहेछन । उनिहरूले एक अर्क़ा लाई धेरै माया गर्दा रहेछन् । र एक़ क़ेटी ले सोधि छ । तिमीले मलाई क़ीन मन पराक़ो ?
केटाले भने छ no reasion…
एकदिन केटी दूरघटना मा परिछ । बिचराक़ो अङ्गभङ्ग़ भएछ । यो खबर सूनेर क़ेटा केटी भेट्न हस्पिटल ग़एछ।फेरी क़ेटी ले तेहि question सोधिछ। अब पनि तिमी मलाई मनपराउछौ???? केटाले भाबूक़ भएर भनेछ no…….
केटी ले रूदै सोधिछ किन ?
केटाले भनेछ तिमी पहिला जति सून्दर थियौ तर अहिले छैनौ । र क़ेटी धेरै रोईछ र भनिछ । बास्तबिक माया भनेको आत्मा सङ्ग हून्छ । सून्दरता सङ्ग होईन.

Continue reading


गजल

Saraswati, Sharma, Jigynashu,सरस्वती शर्मा ‘जिज्ञासु’, ghimire,पल्लव

सरस्वती शर्मा ‘जिज्ञासु’

शान्ति फुल्ने मेरो देशमा बिबाद मात्र चल्यो आज
आस्था विश्वाश नेपालीको क्ष्यडभर्मै ढल्यो आज

सुन्य सुन्य उराठ्लाग्दो गाउघर बस्ती देख्दा
पौरखी यो शरीरको अंग- अंग गल्यो आज

दाजुभाइ दोन्द गरी सिमरेखा पार गर्दा
शान्तिप्रेमि नेपालीको दिल सार्है जल्यो आज

 

Continue reading


गजल

Saraswati, Ghimire, सरस्वती घिमिरे, pallawa, पल्लव

सरस्वती घिमिरे

घर उनि हुँदाहुँदै फेरी आँखा लायौ किन ?
हैन छैन ढुक्क हुनु भनि भनि धायौ किन ?

यतापनि ठिक्क पार्छौ उतापनि ठिक्क पार्छौ
घरको छानो चुहाएर फेरी त्यतै छायौ किन ?

सात फेरा लगाई मण्डप घुमेर के भो खै
फेसबुके मायामा झुटा कसम खायौ किन ?

 

Continue reading


आफू जस्तै बनायौं

Saraswati, Pratikshya,सरस्वती प्रतिक्षा, pallawa, पल्लव

सरस्वती प्रतिक्षा

म अर्कै रंगको थिए, तिमीले ममा आफ्नो रंग खनायौ
बिस्तारै बिस्तारै तिमीले मलाई आफू जस्तै बनायौ

मायामा मर्यादा कस्तो हुन्छ ? त्यही मर्यादा बाँच्दैछु
हल्लामा जसले जे नि हाक्छ , मौनता हाँक्दैछु
मायामा थोरै देखाउन माया, धेरै लुकाउन सिकायौ
बिस्तारै बिस्तारै तिमीले मलाई आफू जस्तै बनायौं

 

Continue reading


गजल

Saraswati, Sharma, Jigynashu, सरस्वती शर्मा ‘जिज्ञासु’, pallawa, पल्लव

सरस्वती शर्मा ‘जिज्ञासु’,

शान्ति फुल्ने मेरो देशमा बिबाद मात्र चल्यो आज
आस्था विश्वाश नेपालीको क्ष्यडभर्मै ढल्यो आज

सुन्य सुन्य उराठ्लाग्दो गाउघर बस्ती देख्दा
पौरखी यो शरीरको अंग- अंग गल्यो आज

दाजुभाइ दोन्द गरी सिमरेखा पार गर्दा
शान्तिप्रेमि नेपालीको दिल सार्है जल्यो आज

 

Continue reading


गजल

Saraswati,Sharma,Jigwashu,सरस्वती शर्मा ‘जिज्ञासु’, pallawa, पल्लव

सरस्वती शर्मा ‘जिज्ञासु’

मस्तिष्क नै अन्यौल छ नरमाइलो चाल देख्दा
शान्ति हेर्न खोज्ने आँखा रगतको ताल देख्दा

बस्ती शून्य-शून्य भए खालि भयो गाउँ शहर
आँखाबाट आँसु आयो गाउँको बेहाल देख्दा

विनाश भए संरचना मरे बन्धु-बान्धव सवै
मुटु खायो मान्छेविच उठेको पर्खाल देख्दा

 

Continue reading


गजल

Saraswati, Sharma, Jigynashu, सरस्वती शर्मा ‘जिज्ञासु’, pallawa, पल्लव

सरस्वती शर्मा ‘जिज्ञासु’

यै राष्ट्रको भलो हुने सधैं गीत गाउँछु म त
यै राष्ट्रको माटोसँग माया प्रिति लाउँछु म त

मिहेनत गर्‍यौं भने हिरामोती यहीँ फल्छ
शुभ-सन्देश सुनाउँदै पूर्वपश्चिम धाउँछु म त

विदेशीको मोहमानै भौतारिनु छैन मलाई
जस्तो हुन्छ यै देशमा आत्मशान्ति पाउँछु म त

 

Continue reading


गजल

Saraswati, Sharma, Jigynashu, सरस्वती शर्मा ‘जिज्ञासु’, pallawa, पल्लव

सरस्वती शर्मा ‘जिज्ञासु’

यै राष्ट्रको भलो हुने सधैं गीत गाउँछु म त
यै राष्ट्रको माटोसँग माया प्रिति लाउँछु म त

मिहेनत गर्‍यौं भने हिरामोती यहीँ फल्छ
शुभ-सन्देश सुनाउँदै पूर्वपश्चिम धाउँछु म त

विदेशीको मोहमानै भौतारिनु छैन मलाई
जस्तो हुन्छ यै देशमा आत्मशान्ति पाउँछु म त

 

Continue reading


कल्पना

Saraswati, Sharma, Jigynashu, सरस्वती शर्मा ‘जिज्ञासु’, pallawa, पल्लव

सरस्वती शर्मा ‘जिज्ञासु’

न कथा
समयसापेक्ष भनौँ या उमेरको फक्राइले ठूल्ठूला हस्ती हुन् वा स-साना कलिला उमेरका युवकको मस्तिष्कलाई प्रेमाकर्षाले अनायासै कति सताइदिन्छ भन्ने कुरा सायद शरदबाबु र रमा दुवैजनालाई थाहा नै थिएन । शरदबाबु सहरिया भएकोले दर्बार हाईस्कूल पढेर एस्.एल्.सी. बोर्डमा उच्च दसमध्येमा परेको हुनाले र रमाले पनि बालखैदेखि पोखराको राम्रो बोर्डिङ्ग स्कूलमा पढेर एस्.एल्.सी. बोर्डमा पाँचौ स्थान प्राप्त गरकी हुनाले दुवैले इञ्जिनियरिङ्ग क्याम्पस पुलचोकमा पढने मौका पाएका थिए । रमा पहाडिया केटी भए पनि चट्ट मिलेको शरीर, गोलो र हँसिलो अनुहार, नहाँसी नबोल्ने साह्रै राम्री थिइन् । समयले ती दुवैलाई एकैदिन एकैसमयमा उच्चशिक्षा हासिल गर्न भर्नाको लागि क्याम्पसमा र्फम भर्न ल्याइपुर्‍याए । दुवैले दुवैको अनुहारमा एकटक हेरिरहे मानौँ ती दुइ पूर्वपरिचित थिए, तर क्याम्पस हाताभित्र उनीहरूले आवाज मिसाउन सकेनन्, केवल कल्पनामात्र गर्न सुरु गरे ।

 

 
यसरी अनायासै उनीहरूले क्याम्पस प्रवेशको पहिलो दिनमा नै यस्तो अनुभूतिको सामना गर्नुपर्‍यो । यसपछिका दिनहरूमा भेट हुँदा र समीपमा जोडिएर उठ्दाबस्दाको समयमा एकले अर्काको अङ्गमा परस्पर हुने सर्ंर्सगले त झन् दुवैको ज्यानमा अनौठो झन्झनाहट करेन्ट नै पैदा हुन्थ्यो । तर दुवैलाई केही लाज लागेको कारण एकअर्काले कुरा खोल्न चाहँदैनथे । अझ शारीरिक र्घष्ाणको अनुभूति अभ्यास गर्ने तिर्खामा निर्लिप्त हुन थाले । बिस्तारैबिस्तारै दुवैजनाले लाजलाई पचाउँदै एकआपसमा परिचय गर्ने अठोट गरेर आन्तरिक भनौँ या आत्मीय मायाको सुरुवात गर्दै गए । सुरुसुरुमा दुवैले आ-आफ्ना विगतलाई यौन कथा बनाएर एकले अर्कालाई सुनाउन थाले । यसरी उनीहरूको एकआपसीय भलाकुसारीको सुरुवात भयो । मानवीय बागमा ती दुवैजनाको कोपिला फक्रिसकेको हुनाले दुवैजना आपसमा फूलका सुगन्धित वासनामा लिप्त
हुन चाहन्थे । त्यसैले गर्दा रमाले भन्दा पहिला शरदबाबुले वासना विचलित हुँदै प्रस्ताव अगाडि बढायो । रमाले पनि समयले कामवासनाको माग गरिसकेको हुनाले मौनस्वीकृति जनाइन् । यसरी धेरै कुराकानी गरेपछि भोलि भेट्ने वाचा गर्दै दुवै छुट्टिएर आ-आफ्ना बासस्थानतिर लागे ।
जतिसुकै हाँसेर छुट्टिए पनि मन भने रमा र शरदबाबु दुवैको साह्रै भारी भएको थियो । तिनै कुराहरूले दिमागमा उथल-पुथल मच्चाउन थाल्यो । शरदबाबुलाई बाटाभरि पनि रमाको सामीप्यता साथै रहेको भान हुन्थ्यो । यसरी अघिपछिभन्दा अलि ढिलो घरमा पुग्यो र पलङमा पल्ट्यो अनि सोच्न थाल्यो रमासितको सम्वाद । अनि टोलाउँछ र निदाउँछ । उसको सपनामा रमा पनि हाँस्दै आइपुग्छे र उसको नजिकै गएर बस्छे । अनि मुस्कुराउँदै भन्छे – शरदबाबु म तिमीसित धेरै लामो कुराकानीहरू गर्न चाहन्छु … । कतिखेर कतिखेर रमाको हात आफ्नो शरीरमा र्स्पर्श भएको अनुभव हुन्छ शरदबाबुलाई र ऊ तकिया -सिरानी) लाई न्यानो अँगालोमा रमाको अनुपूरित अनुभूतिहरूको साधन बन्न पुग्छ । र बर्बराउन थाल्छ – हाय मेरी प्या…री ! मलाई के तिमी माया गर्न सक्दिनौ र … – मैले तिमीलाई ठाडै भन्न पो सकिन त, तर म तिमीलाई भेटेदेखि नै असाध्यै माया गर्छर्ुु मेरो आँखा र चालबाट पनि त तिमीले जान्नु पर्ने हो नि, हैन र – रमा … । यसरी सपनामा रम्दारम्दै आमाचैले शरदबाबु खाना तयार भयो भनेको आवाजले निन्द्रा खुल्यो र शरदको स्वप्नमहल भताभुङ्ग भयो । ऊ कसैलाई केही भन्न सक्दैन, हल्का झोक्राएको देखेर उसको ममतामयी आमाको मनले धरै दिएन र सोध्न थालिन् – शरदबाबु के तँलाई सञ्चो छैन – एकछिन ऊ केही बोल्न सक्दैन । आमाले फेरि सोध्दै भन्न थालिन् – हैन के हो – सञ्चो नभए मलाई सञ्चो छैन, यस्तो भा’छ भनेर भन्नुपर्छ, नत्र किन झोक्राएको हो – ऊ झल्यास्स भएर भन्नथाल्यो – हैन के मम्मी मलाई केही पनि भा’छैन … । सबैजना खानपिन गरेर सुत्न गए । ऊ पनि पलङमा गएर पल्टिन्छ तर उसलाई खाना खानु अगाडि सम्झनाले सताउँछ र विभिन्न कल्पनामा रम्न थाल्छ, जसले गर्दा ऊ निदाउनै सक्दैन ।
उता रमा पनि शरदबाबुसित छुट्टिएर धेरै तर्कवितर्कहरूको सँगालो बनाउँदै सरासर डेरामा पुग्छिन् । उनको बाबाको अफिस अलि टाढा थियो, त्यसदिन ँनेपाल बन्द’ ले गर्दा सिटीबस, टेम्पो केही पनि सवारी साधन नचलेर पैदल आउँदा ढिला भएकोले कोठामा पुगेका थिएनन् । रमाको आमा पनि भान्साको काममा व्यस्त थिइन्, त्यसैले आफ्नो कोठामा उनी एक्लै थिईन् । उनलाई शरदबाबुले आँखा गाडेर हेरेको याद आयो र झोक्राउन थालिन् । हुन पनि शरदबाबु अति राम्रो, सुन्दर मिलेको शरीर, सेतो र्सटमा कालो पैन्ट अनि घाँटीमा रातो फूलबुट्टे र्टाई हर्ेर्दैमा खाईलाग्दो र लोभलाग्दो थियो । त्यसैले रमालाई घरिघरी उसैको सम्झनाले मात्र सताउथ्यो । उनी कसैलाई केही पनि नभनेर एक्लै बसी घोसेमुन्टो लाएर सोच्दै थिइन् । बाबा पनि आइपुगेको रमाले पत्तै पाइनन् । यत्तिकैमा उनको आमाले – लौ बाबा-छोरी नै भान्छा गर्न आउन पर्‍यो भनेर बोलाउँदा रमा झसङ्ग भएर झस्किन पुगिन् अनि हातले मुख पुछेजस्तो गर्दै भान्सातिर गएर खाना खान लागिन् । भान्सामा जे पकाए पनि साह्रै मीठो मानेर खाने रमालाई आज दाल, तरकारी, अचार केहीको पनि स्वादै थाहा भएन र खाना पनि मीठो लागेन । बलजफ्ती अलिकति भात खाएर उठिन् । छोरीले खाना नखाएको देखेर आमाचैले सोधिन् – किन खाना पेटभरी खाईनौ छोरी – के तिमीलाई सञ्चो छैन – रमाले अलि ढाँटेर भनिन् – अँ मम्मी ! मलाई त्यस्तो त हैन अलिअलि टाउको दुखेको छ … । त्यसैले हो मम्मी म आज धन्दा पनि गर्दिन हजुरले नै गर्नुहोस्, म आराम गर्छर्ुुन्दै आफ्नो कोठातिर लागिन् ।
कठै निन्द्रा पो के लाग्नु थियो र – पलङमा पनि सबै ओछयानले कता-कता काउकुती लगाएको अनुभव हुन थाल्यो । तकियालाई जाङ्मा राखेर शरदबाबुको सम्झनामा रम्दारम्दै आँखा लागेछ, उनलाई थाहै भएन । बिस्तारै लागेको मस्त निन्द्राले शरदबाबुलाई उनको काखमा ल्याइदियो । दुवैजना एकैसाथ बसेर कता-कता जिस्किएको, चलेको अनुभव हुनथाल्यो । कतिखेर-कतिखेर दुवैको अधरहरू एकआपसमा जोडिन पुगे, नयनहरू आफैँ रसाएर एकआपसमा विलय भएको आभास गर्न थाले । शरदबाबुको हात पनि रमाको स्वास्नी मान्छेमा र रमाको हात पनि शरदबाबुको लोग्ने मान्छेमा पुगेकोझैँ लाग्न थाल्यो । उनका निन्द्रामय संसारको सफर गरिरहेको शरीर एकाएक सबै नशा-नशामा वायुवेगमा रक्तसञ्चार भएकोजस्तो हुँदाहुँदै रमाले शरदबाबुलाई आफूभित्र अनारीमा प्रवेश गरेको देखिन् । यै उन्माद र उत्तेजना लाग्दालाग्दै कता-कता शरदबाबुले गालामा चुम्बन गर्दै दुवै हातले भर्खरको कलशमा जोडले अँठयाएको स्वप्नील पीडाले ऐया, नाई-नाई … भनेर उनी च्याँठिइन् । छोरीले यस्तो भनेको आवाज बाहिर सुनेर आमाले – के भयो छोरी – भन्दै बोलाइन् – रमा … रमा ू अनि रमा पनि त्यो आवाजले ब्युँझिन पुगिन् र यता-उता हेरिन कतै कसैलाई देखिनन् । अनि अचम्म मान्दै बाहिर आएर आमालाई भनिन् – आमा मलाई केही भा’को छैन सुत्नुहोस् । यति भनेर उनी ट्वाइलेटमा गएर आफ्नो स्वास्नीमान्छेमा हेरिन सबै लपक्कै भिजेको देखेर उनी आफैँ छक्क परिन् … अनि हातले छामिन चिप्लो लाग्यो झन् दङ्ग परिन् । आच्या ! यो कस्तो चिप्लो … । फेरि आएर पलङ्मा पल्टिदै सोच्न थालिन् – शरदबाबुले आफू टाढा बसेर पनि कसरी भिजाइदियो … भन्दै पुनः शरदबाबुसँगको सामीप्यता पाउन खोजिन् तर सम्भव भएन । उनको त्यो रात कल्पनै-कल्पनामा डुबिरहयो- डुबिरहयो ।

बडागाउँ, कुश्मा, पर्वत ।
पल्लव साहित्यिक पत्रिका–१२, औँ अङ्कबाट साभार गरिएको हो ।
(निकै परिश्रमपूर्वक लेखिएको लेख–रचनाले बल्लबल्ल पत्रिकामा छापिने अवसर पाउँछन् । लेख–रचनाहरू पत्रिकामा त छापिन्छन् तर ती पत्रिकाहरू पाठकहरू समक्ष पुग्छन् नै भन्न सकिँदैन । कतिपय पत्रिकाहरू प्रकाशक/पुस्तक पसल/गोदाममै थन्किएर बसेका हुन्छन् भने कतिपय पत्रिकाहरू विविध कारणले पाठकको मुखै देख्न नपाई बीचैमा तुहिएर बसेका पनि हुनसक्छन् । यी र यस्तै विविध कारणहरूलाई मध्यनजर राख्दै देश–विदेशमा रहनु–बस्नुभएका सम्पूर्ण नेपालीहरूले ती पत्रिकाहरूमा छापिएका लेख अथवा रचना पढ्न पाऊन् भन्ने पवित्र उद्देश्य राखी साभार गर्ने धृष्टता गरिएको हो, यस कार्यलाई सकारात्मक रूपमा लिइदिनु हुनेछ भन्ने पूर्ण विश्वास हामीलाई लागेको छ । — सं.)


गजल

Saraswati, Ghimire, सरस्वती घिमिरे, pallawa

सरस्वती घिमिरे

मेरो क्षितिजको जाज्वल्यमान तारा चोरेछौ
मृगतृष्णा मेट्ने पानीको नै धारा चोरेछौ ।

सुटुक्क आइ एकान्तमा कुरा गर्दागर्दै
थाहै नपाइ जीवनका सपना सारा चोरेछौ ।

 

Continue reading


गजल

Saraswati, Sharma, Jigyasu, ‘जिज्ञासु’ , pallawa

सरस्वती शर्मा, ‘जिज्ञासु’

यै राष्ट्रको भलो हुने गीत–गजल गाउँछु म त ।
यै राष्ट्रको माटोसँग माया प्रिती लाउँछु म त ।

मिहिनेत ग्रौ भने हिरा मोती येहि फल्छ
शुभसन्देस सुनाउदै पूर्वपस्चिम धाउँछु म त ।

 

Continue reading


गजल

Saraswati, Sharma, Jigyasu, ‘जिज्ञासु’ ,  pallawa

सरस्वती शर्मा, ‘जिज्ञासु’

जती नेता आए पनि स्वार्थी मात्रा आए किन ?
विकासलाई पन्छाउँदै मोज मस्तिमा लाए किन ?

बेरोजगार समस्याले बेहाल छन् युबा पिडी
कुलतको अँगालोमा र्‍याप गीत् गाए किन ..?

 

Continue reading


~~गजल~~

Saraswati, ghimire, सरस्वती घिमिरे, pallawa

सरस्वती घिमिरे

ओइलिएको फूल तिमि पवित्र मूर्तिमा चढ्न नखोज
चरित्रहीन व्यक्ति तिमि मेरो किल्लामा बढ्न नखोज

हरयुद्धबाट भाग्ने एक कायर र लाक्षी मान्छे तिमि
म सँग अर्को एक इज्जतदार लडाई लड्न नखोज

 

Continue reading


~~गजल~~

Saraswati, ghimire,  सरस्वती घिमिरे, pallawa

सरस्वती घिमिरे

निर्दोष फुललाई बलेको आगोमा हाल्यौ तिमीले
बहुमुल्य जुहारलाई डस्बिनमा फाल्यौ तिमीले

नजली उज्यालो दिन खोज्ने उनीजस्तो केटीलाई
जानेर या अन्जानमा मैन सम्झेर बाल्यौ तिमीले

 

Continue reading