प्रकाश मगर सम्झनाका जोर गजल

Prakash, Magar, Samjhana, प्रकाश मगर ‘सम्झना’, pallawa, पल्लव

प्रकाश मगर ‘सम्झना’

गजल– १,
हाम्रो मायाको कहानी बुझ्दैनन् तिम्रा बाबाले
हाम्लाई देख्दा रिसाई जानू हुन्छ तिम्रो आमाले

कति ठुलो हुदो रहेछ धन पैसा आजभोलि हेर
दिन रात रोएरै बित्यो कठै हेर्छन् मलाई साराले

जब तिमीले मेरो साथ पायौं खुशी थियौ सधै
आज हेर्छन् हामीलाई यी दुश्मनका आँखाले

 

Continue reading


प्रकाश मगर ‘सम्झना’का एकजोर गजल

Prakash, Magar, Samjhana, प्रकाश मगर ‘सम्झना’, pallawa, पल्लव

प्रकाश मगर ‘सम्झना’

गजल– १,
हाम्रो मायाको कहानी बुझ्दैनन् तिम्रा बाबाले
हाम्लाई देख्दा रिसाई जानू हुन्छ तिम्रो आमाले

कति ठुलो हुदो रहेछ धन पैसा आजभोलि हेर
दिन रात रोएरै बित्यो कठै हेर्छन् मलाई साराले

जब तिमीले मेरो साथ पायौं खुशी थियौ सधै
आज हेर्छन् हामीलाई यी दुश्मनका आँखाले

 

Continue reading


गजल

Prakash, Magar, Samjhana, प्रकाश मगर ‘सम्झना’, pallawa, पल्लव

प्रकाश मगर ‘सम्झना’

तिम्रो जिन्दगी लाई आफ्नो ठानेर गल्ती गरे छु
तिमीलाई मेरै पियारी झैँ मानेर गल्ती गरे छु ।

प्रेम कहानी थियो बनाएको थियौँ तिमीले यहाँ
रिस उठ्यो तिमीलाई मैले हानेर गल्ती गरे छु ।

मलाई देखि संसार रिसाउन थाल्यो किन फेरि
तड्पिए मायामा सधै मन बानेर गल्ती गरे छु ।

 

Continue reading


१६ अक्षेरिय गजल

Samjhana, Aryal, सम्झना अर्याल, pallawa, पल्लव

सम्झना अर्याल

हाम्रा हरेक चाडबाड छुटिदैछन यसै गरि,
ताउ ताउ जिन्दगिका टुटिदैछन यसैगरी ।

सुखदुःख परिभाषा के हो सत्य यथार्थमा,
सारा सपना चक्नाचुर,लुटिदैछन यसैगरी ।

आत्मा बेची भौतिक ती बिलासिता रोज्नेहरु
ममतामा रम्ने भाग्य फुटिदैछन यसैगरी ।।

 

Continue reading


सम्झनाका केही मुक्तकहरूः

Samjhana, Aryal, सम्झना अर्याल, pallawa, पल्लव

सम्झना अर्याल

झुटो माया स्वार्थी सन्सार चकित भएँ म त,
हेर्दाहेर्दै पाखन्डिपन थकित भएँ म त ।।
दानब मानव चिन्नै गाह्रो बीभत्स छ रुप,
फुल्ला फुल आसैआसमा पुलकित भएँ म त ।

सत्य तथ्य यथार्थको बाटो रोज्नु छोरी
जिन्दगीमा असल शिक्षा ज्ञान खोज्नु छोरी ।
स्वाबलम्बी बन्न सिक्नु चढ्दै शिखरमा,
बाँच सधै निडर भै साँचो बोल्नु छोरी ।

 

Continue reading


मुक्तक

सम्झना पौडेल

श्हिदको रगत टेकेर नहिंड
जन्ताको अबसर छेकेर नहिंड
सहमतीले देशमा निकाश आउँछ
जन इच्छा पुरा गर रेटेर नहिंड

घाईतेको छट्पटी देखेर नहिंड
कतव्र्य आफ्नो मेटेर नहिंड
संघर्ष नै जीवनको अन्तिम मित्र हो
जगाउ बिस्वास हटेर नहिंड ।

Continue reading