‘मार्सी चामलको भात’

Milan, Sameer, Syanja, मिलन समीर, pallawa, पल्लव

मिलन समीर

आँखा नदेख्ने
कान नसुन्ने
अल्जाइमरले ग्रस्तै भएको
हाम्रो देशको विवेकहीन बुढो शासकले
वर्षौंदेखि हामीलाई
सुख,शान्ति र स्थायित्वसङ्गै
देखाएर समृद्धिको दिवा सपना
दिनुसम्म दुख दिएको छ।

दिग्भ्रमित विचारको
विष पिलाइदिएर हामीलाई
बिभाजित तुल्याएर
लडाउदै आएको छ – एकापसमा
र त फसिरहेका छौं हामी अहिलेसम्म
अशान्तिको अखन्डित चक्रव्युहमा
उत्तरआधुनिक अभिमन्यु भएर।

 

Continue reading


दीपक शर्मा समीर का केही मुक्तकः

Deepak, Sharma, Sameer, दीपक शर्मा समीर, pallawa, पल्लव

दीपक शर्मा समीर

ज्ञानी अनि असल बन्नु यही छ चाहना तिमीमा
प्रगती उन्नति मै लम्की रहुन् भावना तिमीमा ।
जन्म दिनकाे शुभ अवसरमा अभि तिमीलाई
सु-स्वास्थ्य, दीर्घायुकाे शुभ कामना तिमीमा ।।

ए ! नेपाली दाजुभाइ, उट्नु पर्छ अब
लुट्न सम्म लुटे यहाँ, कुट्नु पर्छ अब ।
मौलाएछ शोषण दमन, देशकै बिरूद्दमा
हातमाहात काँधमाकाँध, जुट्नु पर्छ अब ।।

 

Continue reading


‘गणतन्त्र’

Deepak, Sharma, Sameer, दीपक शर्मा समीर, pallawa, पल्लव

दीपक शर्मा समीर

खै ! बन्न सकिन
सबै-सबैको
खुशि बोक्ने खवर
भएकोछु,
लज्जित र हरूवा
किन कि बिक्दै छु म
बार-बार
अर्कैको ईसारामा
मलाई बिक्नबाट बचाउँ ।

बेसुर बगाईएका आमाले
मेरै सपनाका आँसु
मिसिएपछि–

 

Continue reading


छेपारा झैँ रङहरू . . . . .

Deepak, Sharma, Sameer, दीपक शर्मा समीर, pallawa, पल्लव

दीपक शर्मा समीर

हो ! आएकै हुन्
छेपाराहरू
छेपाराहरूकै थुप्रोबाट
मेट्ने गरि रङहरूकै वासना ।

अनि पो, निमोठिएको
बिश्वासको बिज
र उब्जेको प्रश्न यहि निर
धरती र आकाश बिच
हिजोसम्म नाप्न सक्ने
आकाश जत्तिकै
उचाई बोकेका रङहरू
न आज उचाई / न आकार –

 

Continue reading


अपथ्य

Rabindra, Sameer, -रवीन्द्र-समीर,  pallawa,पल्लवराजमार्गमा एउटा मात्र होटल भएको ठाउँमा ड्राइभरले बस रोकेर भन्यो – ‘ल खाजा खान ओर्लिनुस् । बीस मिनेट मात्र ।’
बसबाट ओर्लिएर बूढाले होटलतिर हेरे । होटलमा भद्दा किसिमले सजाएर राखिएको खानेकुरालाई भोका आँखाले हेरे । बूढाको मुख भोक र परिकारहरुको बासनाले रसाएर आयो ।
‘बाजे ! के खाने ?’ भोकले अम्लपित्त बल्झएका बूढाले खाजाको दर सोधे । यस्ता होटलहरुमा दर नसोधी खानहुन्न भन्ने कुरा भने उनलाई राम्रैसँग थाहा थियो । होटलवालाले फटाफट भन्यो – ‘आलुचनाको सय रुपियाँ, चाउमिनको एक सय पचास, पकौडाको एक सय, मासुपुलाउको दुई सय पचास, मासुचिउराको दुई सय, खीरको एक सय, चियाको साठी… !’

Continue reading