संगम मरासिनी ‘साहित्य प्रेमि’ का जोर गजल

Sangam, Marasini, Sahitya, Premi, Premee, Sahityik, संगम मरासिनी ‘साहित्य प्रेमि. pallawa, पल्लव

संगम मरासिनी ‘साहित्य प्रेमि

गजल– १,
मलार्इ जलाउने आगोले तिम्रो घमण्ड जलाउँछ
भुकम्पले मेरो झुपडी त के तिम्रो महल ढलाउँछ

नहेप्नु प्रियसी कमज़ोर ठानी उठने छू कुनै दीन
नसोच्या कुरा सूकेको रूखमा पालुवा पलाऊँछ

गोरेटो बाटो नहीड है संगम गन्तव्य पुग्दईनस है
के थाहा प्रिय गोरेटो हैन फराकिलोले गलाउँछ

 

Continue reading


गजल

Sangam, Marasini, Sahitya, Premi, Premee, Sahityik, संगम मरासिनी ‘साहित्य प्रेमि. pallawa, पल्लव

संगम मरासिनी ‘साहित्य प्रेमि

गजल
उठायर डढाउनूहै दैब मेरो सरिर ढल्यो भने
बल्ल मुक्ति पाउनेछू सबै अंग जल्यो भने

बेबारिसे बनाइ मलाई दोबाटोमाँ नफाल्नुहै
दुर्गन्धले तनाव होला किरा परि गल्यो भने

ग़रीबको प्रकाष्ठा चिरफार गर्दै समाजक़ो
खूसीहुँछ आत्मामेरो सबको चुलो बल्यो भने

 

Continue reading


गजल

Sahityik, Anurag, Ram, ji, साहित्यिक अनुराग राम जी  pallawa, पल्लव

साहित्यिक अनुराग राम जी

म सबै कुरामा परिपक्काछु भनेर जानी आए पछी
फेरी पनी डर लाग्दो रहेछ नी राजधानी आए पछी

यो सहरको भिड भाड देख्दा म त झट्पटिन थाले
बोल्नै नजान्ने गाउँको लाटो जस्तो बानी आए पछी

क्या बोलि चाली क्या रूप रंग छ यहा की केटीको
हेरेको हेरै भए यार राम्री राम्री सान्नानी आए पछी

 

Continue reading


‘बोत्तल, साथी र नियती’

Vikram, Pariyar, Sahityik, विक्रम परियार , pallawa, पल्लव

विक्रम परियार

बोत्तल लिएका साथीहरू पाइलै पिछ्छे भेटिन्छन्।
यो संसारैमा
दुई चालभन्दा अरू चालहरू भेटिँदैनन्
एउटा नेपालभन्दा अरू नेपालहरू भेटिँदैनन्
मायाका जस्ता कठिन अरू सवालहरू भेटिँदैनन्
तर पनि यहाँ
बोत्तल लिएका साथीहरू पाइलै पिछ्छे भेटिन्छन्।

असभ्यताको टाकुरीमा
अन्धविश्वासको बिगुल फुक्दै
रौसीले नै सगरमाथामा पुगेकाहरू
अझै अर्को सगरमाथा चढ्न
जडियाँको चरम् उत्कर्षमा पुग्दै
जा भनेपछी जान
तमतयार, हतियार जस्तै यी बोत्तलहरू
तिमी र म जस्तै
साथीहरूका साथीहरू हुन्।

 

Continue reading


असार विशेष

Sahityik, Bikram, साहित्यिक विक्रम, pallawa, पल्लव

साहित्यिक विक्रम

बिर्खे हिड्यो, तल तिर लयो, गोठको गोरु तारी
बाटुल्नीको, तन मन भरी, त्यो झरिको सवारी
ओढ्यो घुम्टो, समय सरिगो, मीत आषाढ आयो
गड्गड् गर्दै, गजल कविता, गीत आषाढ गायो

नाच्यो हास्यो, गरिब जन त्यो, खेतमा हेर्छ कर्के
ब्युझ्यो चाँडै, जमिन र हलो, साथमा लिन्छ हर्के
मानो रोपी, ढलपल गरि, भर्छ क्यारी भकारी
दैबै जस्तो, जन कहलियो, अन्नको हो पुजारी

Continue reading