संगम मरासिनी ‘साहित्य प्रेमि’ का जोर गजल

Sangam, Marasini, Sahitya, Premi, Premee, Sahityik, संगम मरासिनी ‘साहित्य प्रेमि. pallawa, पल्लव

संगम मरासिनी ‘साहित्य प्रेमि

गजल– १,
मलार्इ जलाउने आगोले तिम्रो घमण्ड जलाउँछ
भुकम्पले मेरो झुपडी त के तिम्रो महल ढलाउँछ

नहेप्नु प्रियसी कमज़ोर ठानी उठने छू कुनै दीन
नसोच्या कुरा सूकेको रूखमा पालुवा पलाऊँछ

गोरेटो बाटो नहीड है संगम गन्तव्य पुग्दईनस है
के थाहा प्रिय गोरेटो हैन फराकिलोले गलाउँछ

 

Continue reading


गजल

Sangam, Marasini, Sahitya, Premi, Premee, Sahityik, संगम मरासिनी ‘साहित्य प्रेमि. pallawa, पल्लव

संगम मरासिनी ‘साहित्य प्रेमि

गजल
उठायर डढाउनूहै दैब मेरो सरिर ढल्यो भने
बल्ल मुक्ति पाउनेछू सबै अंग जल्यो भने

बेबारिसे बनाइ मलाई दोबाटोमाँ नफाल्नुहै
दुर्गन्धले तनाव होला किरा परि गल्यो भने

ग़रीबको प्रकाष्ठा चिरफार गर्दै समाजक़ो
खूसीहुँछ आत्मामेरो सबको चुलो बल्यो भने

 

Continue reading



गुहार देऊ गुहार !

Loknath, Bhushal, Ghayal Shree, Sahitya, Aangani, लोकनाथ भुषाल ‘घायलश्री’ , pallawa, पल्लव

लोकनाथ भुषाल ‘घायलश्री’

साहित्य आँगनी 
जन्मेको केही महिनामा
आमा मरिन्
म टुहुरो मात्र भइँन
समाजको आँखी पनि भएँ
समाजले भन्यो- मेरै कारणले आमा मरेकी रे !
कसरी ?
म त मूल्याहा पो रहेछू !
मेरो नामै राखियो “मूल्याहा”
मेरो नाम बिगार्ने अधिकार कस्ले दियो समाजलाई ?
गुहार देऊ गुहार !

 

Continue reading


चक्र प्यासी संगीत साहित्यका चार गजल

Chkra, Pyasi, Sangeet, Sahitya, चक्र प्यासी संगीत साहित्य, pallawa, पल्लव

चक्र प्यासी संगीत साहित्य

गजल– १,
कयौं जलेका छन् मेरो प्रगति देखेर
मेरो साथमा छोराछोरी श्रीमती देखेर

प्रिय मैले जहर पिउने योजना बनाएँ
तिमीसँग निको पार्ने ओखती देखेर

गाँजा भांगको जरूरत पर्दैन अचेल
कयौँ शिब लठ्ठै पर्छन् पार्वती देखेर

 

Continue reading


गजल

Sahitya, Premi, Sangam, Ghimire, साहित्य प्रेमी संगम घिमिरे , pallawa, पल्लव

साहित्य प्रेमी संगम घिमिरे

अचम्म अचम्मका हुदारहेछन ठुला मान्छेहरू ।
अँह बुझ्दैनन कति सानाको मन ठुला मान्छेहरू ।

बुढा बाआमालाई समेत वृद्धाआश्रम पठाएर,
किन देखाउछन् खराव लक्षण ठुला मान्छेहरू ।

तिमीले यति भन मात्रै,तारा झारौ या धर्ती उचालौ,
यसरी बाँडी रहेछन, आश्वासन ठुला मान्छेहरू ।

 

Continue reading



हाम्रो देश नेपाल ………

Sahitya, Premi, Sangam, Ghimire, साहित्य प्रेमी संगम घिमिरे , pallawa, पल्लव

साहित्य प्रेमी संगम घिमिरे

आठ हजार आठ सय अठचालीस मिटर अग्लो
बिश्वको सर्ब शिखर सगरमाथा हाम्रो
त्यही हिउंले देखिन्छ नि नेपाल देश राम्रो
पहाड झर्ना नदि हरू छन नि हाम्रो देश मा
ढाका टोपि दौरा सुरवाल पुर्खौली को भेष
मा
नबै रंग बोकि बस्छिन हिमाल मा डाँफे चरी
कुहु कुहु पहाड मा कहिली को त्यो मिठो
बोलि
बिर भद्र भिम सेन अमर सिहँ अनि
अंग्रेज सँग लडेका थे छाती खोली खोली–

 

Continue reading


श्यामका जोर गजल

Sahitya, Premi, Sangam, Ghimire, साहित्य प्रेमी संगम घिमिरे , pallawa, पल्लव

साहित्य प्रेमी संगम घिमिरे

गजल– २
बिस्तार बादी आक्रमण को हार भए पछि!!
एकताको दियो बाल्ने संचार भए पछि!!

कानुन दण्डका दलदलमा सत्ता टेकाउने,
नेता ज्यु को सदचारी संस्कार भए पछि!!

विखण्डित मुलुक यो बिपरित को जनमतमा,
समान्ता को टोकरिमा तलबार भए पछि!!

 

Continue reading


संगम घिमिरेका केही मुक्तकहरूः

Sahitya, Premi, Sangam, Ghimire, साहित्य प्रेमी संगम घिमिरे , pallawa, पल्लव

साहित्य प्रेमी संगम घिमिरे

जिन्दगी नै प्रमाणित खानी बनाएँ !
योग्यता कदर गर्ने कहानी बनाएँ !
सम्झीएर हाम्रा पिरति जिन्दगीको,
पुरै दिल जलार्इ खरानी बनाएँ!

पाप पनि धर्म हुन्छ बोली आए पछि !!
कलम पनि हार्नै पर्ने गोली आए पछि !!
संझनामा छाती भित्र पीडा हरु कसिएको,
फिर्ता लिई गयौ तिमी झोली आए पछि !!

 

Continue reading


साहित्य प्रेमी संगम सार्थक घिमिरेको एकजोर गजल

Sahitya, Premi, Sangam, Ghimire, साहित्य प्रेमी संगम घिमिरे , pallawa, पल्लव

साहित्य प्रेमी संगम घिमिरे

गजल– १,
बर्तमान भुत–भबिस्य काल भए पछि!!
नयन को स्मृति मा छाल भए पछि!!

महसुस गर्छु यो दिलमा चाह तिम्रो छ,
बिछोडका आँसु भेलमा ताल भए पछि !!

जीवनको गोरेटोमा वेदना मात्रै झल्काउने ,
ब्यबस्थाका असहज हरू विशाल भए पछि !!

 

Continue reading







“याद”

Sahitya, Timalsina,साहित्य तिमल्सिना, pallawa, पल्लव

साहित्य तिमल्सिना

बिस्तारै बिस्तारै यी रहरका
पालुवा हरु सुक्दै जान्छन् ,
चैतेमास का झिगल्टा झै,
हठात,
एउटा बुलन्द शक्तिका रुपमा आईदिन्छन यादहरु !
हो तिम्रा याद!!
मेरा निमित्त निम झै
तिता तिता बनेका छन
किन??
लाग्छ पलपल मा तिम्रो उपस्थिति हुन्छ
मेरा खुशिका निमित्त
मेरा जितका निमित्त
अनि मेरा हसोका निमित्त–

 

Continue reading



काठमाण्डुमा सम्पन्न हुनलागेकाे अन्तराष्ट्रीय नारी सम्मेलनको पूर्ण सफलताकाे कामना गर्दै केही नारीहरूकाे रचना प्रस्तुत गरियाे ।

pallawa, sahitya, pratisthan, पल्लव साहित्यिक र्इ–पत्रिका

पल्लव साहित्यिक र्इ–पत्रिका


‘इतिहासका पानाबाट’ र्सार्वजनिक

Pallawa, Sahitya, पल्लव, Pratisthan

पल्लव साहित्य प्रतिष्ठान

ढिलोगरी बनेपाबाट प्राप्त समाचार अनुसार । किसान आन्दोलनमा संलग्न भक्तपुरका राजनीतिक व्यक्तित्व मोहनकुमार प्याथ महर्जनद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित सातौँ पुस्तक ‘इतिहासका पानाबाट’ लाई गत जेठ १३ गते शनिबार आयोजित एक समारोहमा ज्येष्ठ नागरिकत्रय ९० वर्षिय दलबहादुर प्रजापति, ८५ वर्षिय मदनकृष्ण कोजू र ८३ वर्षिय टङ्कप्रसाद आचार्यले संयुक्त रूपमा र्सार्वजनिक गर्नुभयो ।
शब्दयात्रा प्रकाशनको कार्यालयमै आयोजित सो समारोहमा साहित्यकार मोहन दुवाल, संस्कृतिविद् ज्ञानकाजी मानन्धर र ज्यापू महागुठीका संस्थापक अध्यक्ष विपेन्द्र महर्जनले लेखक महर्जन र उहाँको कृतिका बारेमा बोल्नुभएको थियो ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै पठाउनुभएको पत्र सो समारोहमा पढेर सुनाइएको थियो ।

 

Continue reading