सिमा रोशी का दुइ टुक्रा

Sima, Roshi, सिमा रोशी , pallawa, पल्लव

सिमा रोशी

१) गीतः ‘नगर
भन्नछन् रे उसंगै विधाता नि (डर्यो) डरायो अरे
उनको काखमा उनीसंगै देवता नी मर्यो अरे

को आफ्नो को बिरानो
यो उनलाइ थाहा थिएन
उनको खाँतिर नगरमा एउटा फुल झर्यो अरे

उनको खाँतिर सडकैमा बर्बराए रे पागल जस्तै!
बेवारीसे भइ भट्टीमा लडें अरे रक्सीसितै !

 

Continue reading


उज्यालोको जुलुस

Anupam, Roshi, अनुपम रोशी, pallawa, पल्लव

अनुपम रोशी

उज्यालो बोकेर उभियौ तिमी
र तिमी भित्रै छ उज्यालोको जुलुस ।

मनको अँध्यारो बस्तीवाट निस्केर
हिडिरहेछन मानिसहरु
पटकपटक जुलुस भित्र
थाह छैन उज्यालो भेट्छन कि भेट्दैनन
आफु भित्रको अध्यारो मेट्छन कि मेट्दैनन्
तिमीसंगै हिँडेको देखेकीछु मैले
धेरै भित्र तिमीलाई भेटेकी छु मैले ।

 

Continue reading