तँ नयन भित्र लुकेर
मुटुका हरेक दर्द कसेर
बसिरहन्छस् सँधै
रोकेर मलाई हरेश खानबाट
लाग्छ
तँ नै नजिक छस्
जब भेट्छु निराशाले ढाकिएका पर्दाहररू
मेरो वरिपरि
जब देख्छु अनौठो संसार
मेरा आँखाभरी
अनि तत्काल पग्लिन्छ मेरो मन
आकाशका सिम्सिमे पानी–
तँ नयन भित्र लुकेर
मुटुका हरेक दर्द कसेर
बसिरहन्छस् सँधै
रोकेर मलाई हरेश खानबाट
लाग्छ
तँ नै नजिक छस्
जब भेट्छु निराशाले ढाकिएका पर्दाहररू
मेरो वरिपरि
जब देख्छु अनौठो संसार
मेरा आँखाभरी
अनि तत्काल पग्लिन्छ मेरो मन
आकाशका सिम्सिमे पानी–