गजल

Rasik, Rashmi, Rashmee, रसिक रश्मी, pallawa, पल्लव

रसिक रश्मी

यता मुटु दुख्छ भन्छन् बिरामी भनेर,
भएन निको झारफुक धामी भनेर॥

के फाईदा छ बताएर दुखका कुरा,
सुनिदिनेले भन्छ बदनामी भनेर ॥

नहुँदा भएन भए पुग्दैन कहिल्यै ,
बेचिन्छ बरु भाग्य लिलामी भनेर॥

 

Continue reading