प्रतिष्ठा रिजाल का केही मुक्तक हरूः

Partistha, Pratistha, Rijal, प्रतिष्ठा रिजाल, pallawa, पल्लव

प्रतिष्ठा रिजाल

परदेश जान्छ घर आगन छोडेर जान्छ
प्रियाको त्यो सुन्दर बदन छोडेर जान्छ
एक्कासि! कुरा सुन्दा स्वास्नी पोइल गको
मर्नु बाँच्नु भइ सिङ्गो जीवन छोडेर जान्छ

थोरै स्वास रहेसम्म आश राख्नुहोला
दिलभित्र धर्ती अनि आकाश राख्नुहोला
सयौं उल्झन आउँदा यो जिवनयात्रामा
भाग्यमा भन्दा कर्ममा बिश्वास राख्नुहोला

 

Continue reading