म मेरो देश खोजिरहेको छु

Pratima, Pokhrel, प्रतिमा पोखरेल, pallawa , पल्लव

प्रतिमा पोखरेल

पिडा भित्र रुझेर
नुनिला आंशुले
निथ्रुक्क भिजेको
त्यो नुनिलो माटो होइन,
मेरै माटोमा
आफ्नै पौरखले फल फल्ने
अलिनो माटो खोजिरहेको छु।
आफ्नै भातृत्व माथी निसाना बनाई
सिकार खेलिरहने
बस्ती बोकेको त्यो प्रान्त होइन,–

 

Continue reading


‘म मेरो देश खिजिरहेको छु’

Pratima, Pokhrel, प्रतिमा पोख्रेल, pallawa, पल्लव

प्रतिमा पोख्रेल

पिडा भित्र रुझेर
नुनिला आंशुले
निथ्रुक्क भिजेको
त्यो नुनिलो माटो होइन,
मेरै माटोमा
आफ्नै पौरखले फल फल्ने
अलिनो माटो खिजिरहेको छु ।

आफ्नै भातृत्व माथी निसाना बनाई
सिकार खेलिरहने
बस्ती बोकेको त्यो प्रान्त होइन,
गौतम बुद्धका उपदेशहरु
कुँदिएर सान्तिको दिप
जगमगाइरहेको देश
खोजिरहेको छु ।

 

Continue reading


अात्मीय वेदना

धेरै चोटि ढलो जीवन मोडमा ठक्कर खाइ,

Pratima, Pokhrel, प्रतिमा पोखरेल, pallawa , पल्लव

प्रतिमा पोखरेल

पटक पटक फिरो जीवन पन्चरत्न नपाइ ।

नलगाउ भो धामी झाक्री नबोलाउ है डाक्टर,
निको हुन्न बिमार मेरो गहिरो छ असर ।

गर्दैनौं कि कसैले बैतरनी दसदान,
किन जान्न प्राण मेरो दैब त आफै भन ।

 

Continue reading


संविधान– २०७२,को स्वागतम !!!

Pratima, Pokhrel, प्रतिमा पोखरेल, pallawa , पल्लव

प्रतिमा पोखरेल

कालो निसपटटलाइ चिर्दै उदायो
नेपाली माझमा नयाँ संविधान,
मेची देखि महाकाली सम्मका वस्ती वस्तिमा
रमाएका छन खुसिले मन ।
उर्लियो खुसिको सागर
ढुङ्गा र मुढा किनारा लगाउदै,
निस्किए नेपाली जन नौमती बाजाको साथमा
स्वागतको सर्गम गाउदै ।
आयो नयाँ संविधान च्यात्दै काला पर्दाहरु
फोर्दै वन्दी पर्खाल र चुडाउदै जन्जिरहरु,
लोलाए वारुद र बम बर्साउने झ्याउकिरिहरु
अनि खै कता लुके ति किथ्रा फत्याङ्ग्राहरु ।

 

Continue reading


संविधान– २०७२, को स्वागतम !!!

 

Pratima, Pokhrel, प्रतिमा पोखरेल, pallawa , पल्लव

प्रतिमा पोखरेल

कालो निसपटटलाइ चिर्दै उदायो
नेपाली माझमा नयाँ संविधान,
मेची देखि महाकाली सम्मका वस्ती वस्तिमा
रमाएका छन खुसिले मन ।
उर्लियो खुसिको सागर
ढुङ्गा र मुढा किनारा लगाउदै,
निस्किए नेपाली जन नौमती बाजाको साथमा
स्वागतको सर्गम गाउदै ।
आयो नयाँ संविधान च्यात्दै काला पर्दाहरु
फोर्दै वन्दी पर्खाल र चुडाउदै जन्जिरहरु,
लोलाए वारुद र बम बर्साउने झ्याउकिरिहरु
अनि खै कता लुके ति किथ्रा फत्याङ्ग्राहरु ।

 

Continue reading


१४ अक्षरीय गजल

Pratima, KC,प्रतिमा केसी, pallawa , पल्लव

प्रतिमा केसी

भन्छौं हामी संसार जित्ने वीर वरिलै
हारेका छौं ठाडो छैन यो शिर वरिलै

देशमा शान्ती छैन मनमा शान्ती छैन
कसरी पकाउं म खवा खीर वरिलै

कैले जान्छ भुइँचालो कैले गोली चल्छ
सधै भरी नेपालीलाई पीर वरिलै

 

Continue reading


१२ अक्षरीय गजल

Pratima, KC,प्रतिमा केसी, pallawa , पल्लव

प्रतिमा केसी

भुकम्पले थिलोथिलो गाउँ सम्झी दुखेको छु
अनाथ वच्चा,आमाको घाउ सम्झी दुखेको छु ।

नितिनियम संविधान बनाउने पङ्तिमा
निकृष्ट कप्टीहरुको नाउँ सम्झी दुखेको छु ।

दूध बेच्नेको आय भन्दा दुःख कति धेरै छ
भट्टीमा मदिराको त्यो भाउ सम्झी दुखेको छु ।

 

Continue reading


प्रतिमा केसीका मुक्तकहरू:

Pratima, KC,प्रतिमा केसी, pallawa , पल्लव

प्रतिमा केसी

सत्य,असत्य,जीवनको सार वताउ कृष्ण जी
पुतना अनि कंसबाट पार लगाउ कृष्ण जी
म भक्त वनुं पुजारी वनुं सधै सधै तिम्रो
श्रदा र भक्तिभावको हार चढाउं कंृष्ण जी ।।

वलियो हुनुपर्थ्यो मानव वीचको मानवीयता
संलो हुनुपर्थ्यो मनभित्र राष्ट्रप्रतिको राष्ट्रीयता
अलिकति विवेक हुनेहरुले सत्यतथ्य बोल्नुपर्छ
अभिसाफ सावित भएको छ टिकापुरमा संघीयता ।।

 

Continue reading


गजल

Pratima, Pathak,  प्रतिमा पाठक, pallawa

प्रतिमा पाठक

तिम्रो माया जोख्नलाई ढक छैन मसँग
बन्धनमा राख्न तिम्लाई हक छैन मसँग ।

तिम्रो मनको कुरा पनि कहिल्यै बुझिएन
माया गर्छु  भन्न कत्ति धक छैन मसँग ।

 

Continue reading


गजल

Pratima, Pathak,  प्रतिमा पाठक, pallawa

प्रतिमा पाठक

तिम्रो माया जोख्नलाई ढक छैन मसँग
बन्धनमा राख्न तिम्लाई हक छैन मसँग ।

तिम्रो मनको कुरा पनि कहिल्यै बुझिएन
माया गर्छु  भन्न कत्ति धक छैन मसँग ।

 

Continue reading