‘ती सबैकुरा सम्झेकि छु बाबा’

Ambika, Bhandari, Pokhara. अम्बिका भण्डारी, pallawa , पल्लव

अम्बिका भण्डारी

एकैठाऊमा बसेर खोल्नु छ बाबा ।
गहभरीका आँसु र मनभरीको गाँठो ।
फुकाऊनु छ बाबा हजुर सगै बसेर कुनैदिन।
सम्झेकी छु बाबा ती दिन।
प्रत्येक दिन पसिना पुस्तै निस्कनु हुन्थ्यो ।
आसी नाम्लो बन्चरो बाऊसो कोदालो पनि त
हजुर सगै जान्थ्यो र तपाईं सगै
आऊथ्यो नि बाबा।
प्रत्येक साझ हजुर पसिना पुस्तै सुई सुई गर्दै
आऊनुहुन्थ्यो
कसरी भुलाैला र ती दिन ??

Continue reading

सहर जस्तै भैदिनी . . . . .

Ambika, Bhandari, Pokhara. अम्बिका भण्डारी, pallawa , पल्लव

अम्बिका भण्डारी,

(बाल कबिता)
आज बिहान पध्यरो मेरो घरमा आए छ।
खाली गाग्री अंखोरा भोरी भोरी भएछ ।।

त्यसरी नै माईक्रो बस मेरो घरमा आए छ ।
हेर्दाखेरी कालै पिच सललल रहेछ।।

कति राम्रो हाडबजार मेरो घरमा आएछ ।
जेखोजेनी पाईनी सस्तो बजार रहेछ।।

Continue reading

‘रङगि चङगी फुलहूरू’

Ambika, Bhandari, Pokhara. अम्बिका भण्डारी, pallawa , पल्लव

अम्बिका भण्डारी,

तिहार विशेष
चारैदिशा झिलिमिली रङगी चङगी फूलहरू।
दाजुभाइलाई कुरिरहेछन् मखमली फुलहरू।।

दैलामुनि हल्केको छ दुबो पाती सयपत्
बालेकी छु दाजुभाइलाई सम्झिएर दियो बत्ती ।।

बारीभरि पाखैभरि बिमिरो र कडुज फल्दा ।
खेतैभरि मार्सी धान र जेठोबुढो गुर्दी झुल्दा।।

Continue reading

सहर जस्तै भैदिनी ।

Ambika, Bhandari, Pokhara. अम्बिका भण्डारी, pallawa , पल्लव

अम्बिका भण्डारी

बाल कबिताः 
आज बिहान पध्यरो मेरो घरमा आए छ।
खाली गाग्री अंखोरा भोरी भोरी भएछ ।।

त्यसरी नै माईक्रो बस मेरो घरमा आए छ ।
हेर्दाखेरी कालै पिच सललल रहेछ।।

कति राम्रो हाटबजार मेरो घरमा आएछ ।
जेखोजेनी पाईनी सस्तो बजार रहेछ।।

Continue reading

तिज विशेष . . . .

Ambika, Bhandari, Pokhara. अम्बिका भण्डारी, pallawa , पल्लव

अम्बिका भण्डारी

तिज आयो तिज आयो भन्छ बनमा चरी ।
राम्रो जामा किनिदिनुस भन्थे बनमा चरी।

मलाई पनि रहर थियो राम्रो जामा दिन।
चाहेर नि नपुगेसि दुखि हुन्छेऊ किन ।

हासि खुशि बस छोरी मलाई झनै पिर।
खुशि मनले खान सके भात नि बन्छ खिर ।

Continue reading

याद बालपनको . . . . .

Ambika, Bhandari, Pokhara. अम्बिका भण्डारी, pallawa , पल्लव

अम्बिका भण्डारी

डाँडा काट्यो जिन्दगीले याद बालपनको।
समझिएर मेटाई दिन्छु रहर जति मनको।।

झल्को आऊँछ आमा सँग मीठो मीठो खाको ।
पछि लाऊँदै मामा घरमा आमा सँगै गा’को ।।

मडारीन्छन मन भित्रै यादहरू घरी घरी ।
नदी जस्तै बग्ने मनलाई रोकौँ कसोगरी ।।

Continue reading

नारी नै ऊठे सन्सार ऊठ्छ ।

Ambika, Bhandari, Pokhara. अम्बिका भण्डारी, pallawa , पल्लव

अम्बिका भण्डारी

नारी नै ऊठे सन्सार ऊठ्छ
पर्खन पर्ख जुनकीरी दिदी अध्यारो भैईसक्यो ।
त्यो कालो बादल सर्यलाई ढाकी अगाडि गैई सक्यो।।

ऊदाऊन ऊदाऊ हे चन्द तिमी आैशिलाई चिरेर ।
जाँदै छ कतै नारीको हेर अस्तित्व गिरेर।।

झर्न झर नैलाखे तारा धर्तिमा झरिदेऊ ।
नारी नै ऊठे सन्सार ऊठ्छ सन्देश छरीदेऊ ।।
नलुक अब हे नारी तिमी
आऊ अब केही गरि।
हुदैन हामी लाखा र पाखा छुटेर यसरी।

हे काली सेती ऊर्लेर आऊ बिद्रोह जनाऊ।
त्यो कालो महिलो त्यो बहिर भाब सलल बगाऊ।।

Continue reading

अज्ञान हरीदेऊ

Ambika, Bhandari, Pokhara. अम्बिका भण्डारी, pallawa , पल्लव

अम्बिका भण्डारी

सरास्वति तिमी ज्ञानकी खानी।
पर्णाम गर्छु जानि नजानि ।।

यो मन मुटुमा शक्ति भरीदेऊ।
ज्ञान देऊ सधै अज्ञान हरीदेऊ।।

हटाऊन सकु कालो र मैलो ।
गर्न सकु म सबैको भलो ।।

Continue reading

अम्बिका भण्डारीका तीन टुक्रा

Ambika, Bhandari, Pokhara. अम्बिका भण्डारी, pallawa , पल्लव

अम्बिका भण्डारी

टुक्रा– एक,
पहिला हाम्रो देशको सिमा कति धेरै थियो ।
भन्न मन लाग्छ अहिले पराईले लियो ।।

हाम्रा देशका नेताहरूलाई कुर्सी भए हुन्छ ।
धर्ति माटो सम्झिएर हाम्रो मन रुन्छ।।

माटो रुदा हास्नेहरुको सधैंभरी राज ।
यहि धर्ति नि टुक्रिएर भाग लाऊदै छन अझ।।

Continue reading

एऊटा गित।

Ambika, Bhandari, Pokhara. अम्बिका भण्डारी, pallawa , पल्लव

अम्बिका भण्डारी

छैन मेरो तिमी बाहेक जीवन काट्ने ठाउँ ।
तिम्रो मनको बस्ति भन्दा रमाइलो गाउँ ।

तिम्रै बोली मीठो लाग्छ तिम्रै सितल छाया ।
नरित्योस नछहलियोस दुई मुटुको माया ।।
तिमी बिना शून्य लाग्छ झिलिमिली ठाउँ ।
भन्छ मनले जुनि जुनि तिम्रै साथ पाऊँ ।।

Continue reading

अम्बिकाको केही मुक्तक

Ambika, Bhandari, Pokhara. अम्बिका भण्डारी, pallawa , पल्लव

अम्बिका भण्डारी

रिसाएर बोल्ने बानि हटाऊन पाए।
चारैदिसा खुशी मात्रै खटाऊन पाए।।
अति खुशि हुने थिइन धर्तिमाता पनि।
बिश्वभरी नेपाली मन पठाऊन पाए।।

कहिले यैहि पृर्कुतिले हसाँएर गयो।
जीवन दियो सास दियो बचाँएर गयो ।।
तेरोमेरो सारासंसार हामै भन्थ्यौँ हामी ।
आज त्यहि पर्कुतिले फसाएर गयो ।

Continue reading

आमा पाऊँदिन तिमीलाई . . . . .

Ambika, Bhandari, Pokhara. अम्बिका भण्डारी, pallawa , पल्लव

अम्बिका भण्डारी

कहिले राख्योै त्यो पाठेघरमा कहिले त काखैमा ।
काहा जादा बिर्सन सक्छु र तिम्लाई हु्दय आखैमा।।

आकाशमा तारा छरे झै तिम्रा सम्झना छरर।
लुकाए पनि आखामा आँसु हुर्दय चरर।

फुटेर आऊछ मनको बाध आधि र बेरी झै ।
गर्न त माया सबैले गर्छन् पाऊँ दिन तिम्रो झै।।

Continue reading

भुँइचालोले हर्यो

Ambika, Bhandari, Pokhara. अम्बिका भण्डारी, pallawa , पल्लव

अम्बिका भण्डारी

हेर्दा हेर्दै मेरो नेपाल बिप्तिमा पर्योI
मेरो देशको संरचना भुईचालोले हर्यो

आज सारा नेपालीका पोल्टाभरी आँसुI
छियाँ छियाँ नेपाल आमा म कसरी हाँसुI
घर छैन आकाश मुनि जनताको बाँस I
जता हेर्यो तेतै बरै मानिसका लास I

Continue reading

प्याउदीमा फुल् फुल्छ फुल्दैन ?

Ambika, Bhandari, Pokhara. अम्बिका भण्डारी, pallawa , पल्लव

अम्बिका भण्डारी

छ कि छैन बरपिपल छाहारि ।
हजुरबाले चिनेको चैतारी ।।
प्याउँदीमा फुल्छ फल्दैन ?।
मेरो मन त जाहाँ भएनि त्यहि डुल्छ ।
हजुरहरुको डुल्छ डुल्दैन ?।

जम्मुश्वारा टापुको वारि ।
कस्तो होला बिसिको सालघारी।
प्यादिमा फुल फुल्छ फुल्दैन
याद आउँ त्यो खरे खोलाको ।
कान्छि भन्दै आमाले बोलाको।

Continue reading

गजल

Ambika, Bhandari, Pokhara. अम्बिका भण्डारी, pallawa , पल्लव

अम्बिका भण्डारी

छुपु र छुपु दर्माली खेत रोपेको संझिए
खाजाको पोको बाटैमा कठै पोखेको संझिए ।

आँसी र नाम्लो लिएर सधै बन र पाखामा
छिँदेको नाम्लो पारेर गाँठो बोकेको संझिए ।

बन र जंगल वरी र परि पाखा र पखेरा
हर्यौ र आँधो सर्पले अइया टोकेको संझिए ।

Continue reading

अम्विकाका केही मुक्तक

Ambika, Bhandari, Pokhara. अम्बिका भण्डारी, pallawa , पल्लव

अम्बिका भण्डारी

बाबा तिम्ले किन्दिएको फलबुट्टे त्यो चोलि
फाट्यो भने फेरी मैले के लाउलानी भोली ।
बोलन बा फोटो खिच्छु, रेकड गरी राख्छु ।
सधैभरी सुनिरहन कहाँ पाउला त्यो बोली ।।

समयले गर्दाखेरी हिमल पनि झुकाउछ ।
चम्किरहने र्सर्ूयलाई नी गरणले ल’काउछ ।।
समय त बलवान छ सोचे भन्दा फरक हुन्छ ।
महलमा सत्नेहरुलाई सडकमा सुताउछ ।।

Continue reading

गजल !!!