रामायण र रामभक्तिपरक साहित्य लेखन परम्परा

dr.,Narayan, pd, Khanal, प्रा.डा. नारायणप्रसाद खनाल,pallawa, पल्लव

प्रा.डा. नारायणप्रसाद खनाल

आचार्य भानुभक्तको द्विशतवाषिर्क सन्दर्भः
१. पृष्ठभूमि
जुन काव्यले भानुभक्त आचार्य (१८७१-१९२५) लाई भानुभक्त बनायो, यसको स्रोत संस्कृत साहित्यका आदिकवि वाल्मीकि र उपादिकवि पाराशर्य व्यासद्वारा रचित रामायणहरू नै हुन् । रामायणको महत्त्व र परम्परा सनातन नै रहेको बुझिन्छ तापनि वाल्मीकि र व्यासले नै त्रेतायुगमा ँराम’लाई अयोध्या राज्यका राजा दशरथ र उनकी महारानी कौशल्याका कोखबाट ऋष्यशृ· ऋषिको नियोग पद्धतिद्वारा अवतारी पुरुषका रूपमा धर्तीमा अवतरण गराएका हुन् । यिनै रामको जीवनी नै रामायण हो । नेपालीहरूको परम सौभाग्यको विषय हो, भानुभक्तीय रामायण नेपालको पहिलो रामायण महाकाव्य हो र भानुभक्त नेपालीका आदिकवि हुन् ।

 

Continue reading