ग़ज़ल

Ganga Shrir, Panthi, Gulmi, गङ्गा श्री पन्थी, pallawa, पल्लव

गङ्गा श्री पन्थी

आओ किसी का यूँही इंतजार करते हैं..!
चाय बनाकर फिर कोई बात करते हैं..!!

उम्र पचास के पार हो गई हमारी..!
बुढ़ापे का इस्तक़बाल करते है..!!

कौन आएगा अब हमको देखने यहां..!
एक दूसरे की देखभाल करते है..!!

 

Continue reading


ओ पुरुष मेरे मित्रोः !!

Ganga Shrir, Panthi, Gulmi, गङ्गा श्री पन्थी, pallawa, पल्लव

गङ्गा श्री पन्थी

गङ्गा श्री पन्थी की म्यासेन्जर से प्राप्त रचना !!!
जो कभी चाहिए हो किसी स्त्री की देह तो बिना किसी लाग-लपेट के सीधे जाकर उससे विनम्रता से याचना कर लेना । याचना स्वीकार हो जाये तो अनुग्रह मानना, न स्वीकार हो तो उसकी इच्छा का सम्मान करते हुए लौट जाना, जहां से आये थे। लेकिन जो कभी चाहिए स्त्री की देह तो प्रेम के रास्ते पर मत चलकर जाना, अपनी कामना को प्रेम के आवरण में लपेटकर मत प्रस्तुत करना। ऐसा करके देह तो अवश्य ही पा लोगे लेकिन साथ में देह के भीतर तुम्हारे प्रेम में डूबी उस स्त्री की आत्मा भी आएगी जिसकी तुम्हें ज़रूरत नही होगी और उस ठुकराई हुई निर्दोष आत्मा के गुनहगार तुम ता-उम्र रहोगे ।

 

Continue reading


सुनिता पंथी का केही हाईकुहरूः

sunita, panthi, सुनिता पंथी, pallawa, पल्लव

सुनिता पंथी

कलम खोले
पीडा भो मन्द मन्द
मसि सुकिगो ।

कोरेको पत्र
भावना को मसिले
बिर्षियौ किन ?

सम्झिए मैले
भो आसु छताछुल्ल
माया पुरानो ।

 

Continue reading


गजल

Baburam, Panthi, gulmeli, बाबुराम पन्थी "गुल्मेली", pallawa, पल्लव

बाबुराम पन्थी “गुल्मेली”

लाग्छ आज वसन्तमा बहार आएको छ
मनमा पुनर्मिलनको रहर आएको छ

विश्वासका डोरीहरू खिची रह्यौ सधै भरी
संगै बाँच्ने जिवनमा लहर आएको छ

वर्षौ देखी विछोडमै तड्पिएर कुरी बस्यौ
अाज बल्ल मिलनको प्रहर आएको छ

 

Continue reading


तिमी पनी त

Baburam, Panthi, gulmeli, बाबुराम पन्थी "गुल्मेली", pallawa, पल्लव

बाबुराम पन्थी “गुल्मेली”

लाली किरणको स्पर्शले
हिमालका मुहारहरूमा मुस्कान छरे जस्तै
तिमी पनी त
प्रेमीको स्पर्शमा
संगै संगै मुस्काउन चाहन्छौ होला

प्रकृतिको काखमा सुन्दर अदा प्रस्तुत गर्दै
नाच्ने मयुर जस्तै
तिमी पनी त
प्रेमीको काखमा निशंकोच
कामुक अदा प्रश्तुत गर्दै
नाच्न चाहान्छौ होला

 

Continue reading


गजल

sunita, panthi, सुनिता पंथी, pallawa, पल्लव

सुनिता पंथी

न भाका कुरा ती फैलाई बिरायौ।
खै किन तिमिले छिमेकि पिरायौ।

बडारि फालने छ फोहर छेवैमा
नफाली घरमा अलक्षिन छिरायौ

समाजमा बस्दा भई एकल काटे।।
पगरी नराम्रो आफै मा भिरायौ

 

Continue reading


गजल

sunita, panthi, सुनिता पंथी, pallawa, पल्लव

सुनिता पंथी

पिरतीको मोल आफैँ चुकाए र गयौ !
छाती भित्र छुरा हानी दुखाएर गयौ !!

माया गर्ने वाहानाले लुट्यौ मेरो हाँसो !
खहरे झैँ बग्ने आँसु सुकाएर गयौ !!

नाना थरि दोषहरू बर्षाएर हिजो !
सबका सामु मेरै शिर झुकाएर गयौ !!

 

Continue reading


श्रीमानको पगरी

Baburam, Panthi, gulmeli, बाबुराम पन्थी "गुल्मेली", pallawa, पल्लव

बाबुराम पन्थी “गुल्मेली”

तिम्रो चोखो सिंउदोमा
चिम्टी सिन्दुरको टिका लगाई दिए देखी
कलकलाउँदो जवानी विटुलो पारे देखी
कुनै हालतमा तिमी भन्दा माथी देखीनु छ
किनकी तिम्रो श्रिमानको पगरी बचाउनु छ ।

अग्नी साक्षी राखी खाएको कशम त्याग्दै
गोलार्दको विपरीत कुनामा एक्ला एक्लै
मनको पर्खाल भित्र थुनिएको कैदी बनाएर
तिमी लाई सुख र खुशी दिने ढ्वाड् रच्दै छु
किनकी तिम्रो श्रिमानको पगरी बचाउनु छ ।

 

Continue reading


गजल

sunita, panthi, सुनिता पंथी, pallawa, पल्लव

सुनिता पंथी

आमा तिमि थियौ र पो यो धतिॅलाई छुन पाएँ
आकाश धतिॅ पृथिवीमा सुनिता म हुन पएँ ।

दसमैना कोखमा राखी कति पीडा लिनुभयो
कष्ट सही जन्माउँदा पुत्री बनेर रून पाएँ ।

ताते ताते तोते बोली सुन्दा सुन्दै बढाउनु भो
शिक्षित पारी पढाउनु भो, कमाउन सून पाएँ ।

 

Continue reading


बाबुराम पन्थी “गुल्मेली”का एकजोर कविता

Baburam, Panthi, gulmeli, बाबुराम पन्थी "गुल्मेली", pallawa, पल्लव

बाबुराम पन्थी “गुल्मेली”

खुशी
प्राकृतिक नाताहरू सँगै स्वप्निल संसार आहा
अनुभूति हुन्छ वरीपरी आफन्तको माँया माँया

सुन्दर संसार संगै सिन्दुरको नाता गास्दा गास्दै
माँयामा हराउने विश्वास गाडा हुन्छ एस्तै एस्तै

यही गहिरो माँया भित्रै कतै देखीन्छ छाँगै छाँगा
प्रेममा पनी कहिले काँही बिज्ने गर्छ काँडै काँडा

 

Continue reading


‘जिन्दगी यसरी नै चलेको छ’

Baburam, Panthi, gulmeli, बाबुराम पन्थी "गुल्मेली", pallawa, पल्लव

बाबुराम पन्थी “गुल्मेली”

आज को वर्षाले
सधै सफा हुने आँगन डिलमा
फुलेका फूलहरूको
असिना पानी संगको बतास मिलेर
अस्मिता हरण गरेपछी
क्षत विक्षत भएका छन्
सर्वड्ग नांगिएका छन्
भुँई भरी यत्र तत्र
शृड्गाररीक बस्त्रहरू
हिलाम्य भएर छरिएका छन्
प्रकृतिले क्रूरता प्रकट गरेको छ।
दिउसै अंधकार !

 

Continue reading


‘उध्रिएका आशाहरू’

Babu, Panthi, gulmeli, बाबुराम पन्थी "गुल्मेली", pallawa, पल्लव

बाबुराम पन्थी “गुल्मेली”

ए आशाहरू
कती उध्रिन सकेको बारम्बार !

गरीवको झुपडीमा
वर्षाको पानी तप ..तप.. धुरी र पाखा बाट
चुहिएर बलेनी खस्न नपाँऊने
चुहिने छानोको प्वाल टाल्ने उपाय नभएर
उध्रिएको आशा

कसैले दिएको जडौरी
अब त नयाँ पाँए फेरी माग्नु नपर्ला भन्दा
एक सीज़न पनी नकटेर
उध्रिएको आशा

 

Continue reading


‘तिमीलार्इ स्वागत छ’

sunita, panthi, सुनिता पंथी, pallawa, पल्लव

सुनिता पंथी

कुनै समय यैघरको
लक्षमी भै भित्रिएकी
प्यारी छोरीका अंगमा
भगवानको बास भएर
यस धरातलमा आमन भएका
बाबु तिमिलाई तिम्रै मामा घरमा
यौटी हजूर आमाको पर्खार्इलार्इ
पुरा गर्ने सम्प्र्ण अविभारा
तिमीमा नै निहित भएको छ ।
त्यसैले मलार्इ विश्वास छ!
उनलार्इ भेट्न तिमी आफ्नो मामाघर
तर्फको पदचाप छिटै द्रुत गतिमा बढाउने छौ ।

 

Continue reading


सुनिता पंथीका केही हाइकुहरूः

sunita, panthi, सुनिता पंथी, pallawa, पल्लव

सुनिता पंथी

मीठो मुस्कान
मायालु हेराईले
वसन्त ऋतुमा ।

भुतुक्कै भएँ
नशालु हेराईले
मायाको भेल ।

बोलाएँ मैले
पिरति जोड्नलाई
हिऊदे बेला ।

 

Continue reading