नरेन्द्र वाङमयनिधिद्वारा गोर्खे साइँलो सम्मानित ।

pallawa. sahityik, patrika, पल्लव साहित्यिक र्इ–पत्रिका, pallawa, पल्लव

पल्लव साहित्यिक र्इ–पत्रिका

Gorkhe+Ujjwal१५, असार, २०७०, नुवाकोट । ‘महाकवि नरेन्द्र नाथ रिमाल’ स्मृति दिवसको शुभ अवसर पारेर ‘नुवाकोट साहित्य प्रतिष्ठान’को आयोजनामा साहित्य र शिक्षाका विभिन्न विधाका स्रष्टाहरूकलाई सम्मान एवम् पुरस्कृत गर्‍यो । ‘नुवाकोट साहित्य प्रतिष्ठान’ले २०६४ सालदेखिनै निरन्तररूपमा हरेक असार १५ गते एउटा सव्य साहित्यिक कार्यक्रम भव्यरूपमा आयोजना गरेर ‘महामण्डल सम्मान, ‘युगान्तर बर्षपुरस्कार’ ‘भक्तबहादुर स्मृति’ पुरस्कारहरूजस्ता परस्कार एवम् सम्मानहरूबाट केही स्रष्टाहरूलाई सम्मान गर्दै आइरहेकोमा गतसाल अर्थात २०६९ देखि नुवाकोट जिल्लाकै पहिलो महाकवि नरेन्द्रनाथ रिमालका नाउँमा स्थापित ट्रस्ट ‘नरेन्द्र वाङमयनिधि’ नामक संस्थाले महाकविन रेन्द्रनाथ रिमाल स्ममृति दिवस मनाईने कार्यक्रम पनि संयुक्तरूपमा मनाउँन थालिएको हो । उक्त ट्रस्टले त्रि.वि.बाट स्नाकोत्तर नेपाली तर्फर्सवप्रथम हुने एकजना विद्यार्थीलाई प्रतिभा पुरस्कारकारूपमा रु. २५०००।- नगद पुरस्कार र दुइजना साहित्यकारहरूलाई ‘नरेन्द्र वाङमयनिधि’ सम्मान प्रदान गर्दै आइरहेको छ ।

 

 

८० कपी फोटोसहितको बाँकी समाचर हेर्न तल क्लिक गर्नुहोस ।

 

 

 

 

Continue reading