मन भित्रको भावना छर्दै गर्छु समर्पण
उर्ली आएका कुरा नै गर्दै गर्छु समर्पण
पढ्ने र लेख्ने गर्छु म साहित्य रचना
अझै नजिक नजिक सर्दै गर्छु समर्पण
सुन मनले मनको आवाज र बुझिदेउ
यहि रचनामा साधना भर्दै गर्छु समर्पण
मन भित्रको भावना छर्दै गर्छु समर्पण
उर्ली आएका कुरा नै गर्दै गर्छु समर्पण
पढ्ने र लेख्ने गर्छु म साहित्य रचना
अझै नजिक नजिक सर्दै गर्छु समर्पण
सुन मनले मनको आवाज र बुझिदेउ
यहि रचनामा साधना भर्दै गर्छु समर्पण
मन भित्रको भावना छर्दै गर्छु समर्पण
उर्ली आएका कुरा नै गर्दै गर्छु समर्पण
पढ्ने र लेख्ने गर्छु म साहित्य रचना
अझै नजिक नजिक सर्दै गर्छु समर्पण
सुन मनले मनको आवाज र बुझिदेउ
यहि रचनामा साधना भर्दै गर्छु समर्पण
गल्ति धेरै तिम्रो थियो अलिकति मेरो पनि
तिमी रुदा बग्यो आँसु ताल जती मेरो पनि
छुट्दा साथ दुख्यो मुटु मर्छु अब भन्छौ अरे
मरौकी बाचौ दोधारमा त्यही गती मेरो पनि
नत बुझ्यौ तिम्ले मलाइ न मैले बुझ्न सके
तिम्रो जस्तै बिग्रिएछ लौन मती मेरो पनि
पुरा भयो सपना मेरो तिमीलाई पाएँ पछी
उमंग छायो मनभरी तिमि सँग आए पछी
औंसीको रात सरी अन्धेरो यो जिबन भरि
पुर्णिमाको जुन बनि तिमि मन्मा छाए पछी
हजारौको भिड माझ एक्लो यात्रा गर्दै थिएँ
सहयात्री बन्यौ मेरो चोखो माया लाए पछी
कस्तो सपना साथि हुरी बतास चलेको देखे
झिल्का सानो भय पनी संसार जलेको देखे
निभाउन प्रयाश गरेकै थिय तर सकिन नी
हेर्दा हेर्दै सल्किदै दन्दनी आगो बलेको देखे
सुनन साथी रुदैछु राति ,साउदीको बसाइ
जिउदै मान्छे काटेर मार्ने ,देख्दै छु कसाइ
सम्झेर आज रोएर बस्छु ,ऋण र श्रीमती
छोडेर आए श्रीमती छोरी रुपैया फसाई !!
पल्लो गाउको काले पनी विदेश आको देखे
सध्दे पाइट प्वाल पारि ट्यापे भाको देखे!!
अरुले भैसी काटी खादा अछुत जात भन्थे!
गोरुको मासु आफै बिफ भन्दै खाको देखे !!
मलाई पनी माया ,गर्न मन लाग्यो कालु
तिम्रै दिल्को बारी ,चर्न मन लाग्यो कालु
तिम्रो मिठो बोलि बचन ,मोहनी लगाउने
त्येसैले त नजिक ,सर्न मन लाग्यो कालु