मातृ पुकार

Pagal,, Kavi, पागल कवि, pallawa, पल्लव

Pagal,, Kavi, पागल कवि, pallawa, पल्लव

आमा, आमा, आमा, आमा मेरी प्यारी आमा
अँध्यारो को ज्योती तिमी उज्यालो को घाम ।
दसै महिना कोखमा राखी जन्म दियौ जब
सन्सार कै खुशी पाए झैँ हर्षित भयौ तब ।।

भोक भोकै आफू न खार्इ गर्‍यो लालन पालन
अलि,अलि बिरामी हुँदा म रुन्थेयो तिम्रो मन ।।
पहिलो गुरु तिमि नै होउ बाबा भन्न सिकायौ
बालक पाँचै बर्ष लाग्दा लाग्दै स्कुलै पठायौ ।।

 

Continue reading


माता–पिताको सम्मान गरौँ

Pagal,, Kavi, पागल कवि, pallawa, पल्लव

 पागल कवि

आमा,आमा,आमा,आमा मेरी प्यारी आमा
अँध्यारो को ज्योती तिमी उज्यालो को घाम ।।
दसै महिना कोखमा राखी जन्म दियौ जब
सन्सार कै खुशी पाए झैँ हर्षित भयौ तब ।।

भोक भोकै आफू न खाइ गर्‍यो लालन पालन
अलि,अलि बिरामी हुँदा म रुन्थेयो तिम्रो मन ।।
पहिलो गुरु तिमि नै होउ बाबा भन्न सिकायौ
पाँचै बर्ष लाग्दा लाग्दै मलार्इ स्कुलै पठायौ ।।

 

Continue reading


म एउटा जिँउदो लास।।

Pagal,, Kavi, पागल कवि, pallawa, पल्लव

पागल कवि

जीवनदेखी नीरास भयी यो कविता लेख्दै छु ।
मनमा भयका दुख:पीर म आज पोख्दै छु ।।

जिन्दगीको गोरेटोमा छैन केही आस ।
प्र्‍थीवीलाइ भारी भयेँ म त जिँउदो लास।।

ऐया आमा मुटु फुट्यो प्राण मेरो गयो ।
अर्को जुनी हुम्ला भेट अहिले यस्तै भयो ।।

 

Continue reading


गजल

Upendra, Pagal, Basnet, उपेन्द्र पागल बस्नेत , pallawa, पल्लव

उपेन्द्र पागल

तिमी थियौ र पो मेरो माया अडिने ठाउँ पाएको थिएँ
आफ्नै देखायौ परेलीमा र पो तिमी तिरै धाएको थिएँ ।

हृदय बुझेर मन नदिने कति कठोर रहिछौ तिमी !!
तिमीलाई नजिक सम्झेर कसम पनि खाएको थिएँ ।

गम्भिरताको आवरण भित्रको आकर्षणले चुम्बीएर
तिर्मिरिएको मनलाई तिमीमा नै सम्हाल्न पाएको थिएँ ।

 

Continue reading


अर्जुन खोलाको तीर उपन्यासको सर्वेक्षण

Upendra, Pagal, उपेन्द् पागल, pallawa,पल्लव

उपेन्द् पागल

भालुकमारी लङ्का असम (भारत)मा २००८ साल कार्तिक १३ मा माता दिव्येश्वरी र पिता समशेर बहादुर पराजुलीका जेष्ठ सुपुत्रका रूपमा जन्मिएका हुन् । आसाममा जन्मिएका भएता पनि २००६ सालमा उनी आफ्ना बाबु आमासँगै नेपाल फर्किएर आफ्नो अध्ययन, लेखन र स्वतन्त्र पत्रकारिता क्षेत्रमा लागेर आफ्ना उर्जाशील स्वभावको विकास गरेका हुन् । दर्शन शास्त्रमा एम.ए. गरी समाजशास्त्रको समेत अध्ययन गरेका ऋतु आसीक आफू २३ वर्षको उमेर मंै ‘के भनेर सम्झाऊँ ! मेरी छोरीलाई’ (कविता सङ्ग्रह २०३१)का माध्यमबाट नेपाली यथार्थवादी साहित्यका क्षेत्रमा प्रवेश गरेका हुन् भने उनका आफ्ना मौलिक कृतिका रूपमा कविता, आख्यान र पत्रकारिता सम्बन्धी गरेर ११ वटा साना, ठूला, वृहद ग्रन्थहरूको प्रकाशन गरिसकेको देखिन्छ ।

 

Continue reading