‘रवि र कवि’

Nirmal, Parajuli, निर्मल पराजुली, pallawa, पल्लव

निर्मल पराजुली

हे रवि !
तिमी, माथि आकाशमा छौ
म, तल पृथ्वीमा
तिमी जे देख्छौ
म देख्दिन
म जे देख्छु
तिमी देख्दैनौ
देख्नुपर्छ तिमीले
जे म देख्छु
देख्नुपर्छ मैले पनि
जे तिमी देख्छौ
रवि

 

Continue reading


रवि र कवि’

Nirmal, Parajuli, निर्मल पराजुली, pallawa, पल्लव

निर्मल पराजुली

हे रवि!
तिमी,माथि आकाशमा छौ
म,तल पृथ्वीमा
तिमी जे देख्छौ
म देख्दिन
म जे देख्छु
तिमी देख्दैनौ
देख्नुपर्छ तिमीले
जे म देख्छु
देख्नुपर्छ मैले पनि
जे तिमी देख्छौ
रवि !

 

Continue reading


गङ्गाकी महिमाः ड्यौडा साहित्य

Nirmal, Kumar, Bhandari, निर्मल कुमार भण्डारी, pallawa, पल्लव

निर्मल कुमार भण्डारी

१ – विष्णुका पादुका बाटी – उब्ज्याकि हुन् गंङ्गा,
भगीरथका तपस्याले – आयाकिहुन् गंङ्गा
२ – शिवजीका जटाबाटी – हिमालय बाटी,
धरतिको पाप् पखाल्न – बगिन् स्वर्गबाटी
३ – गंङ्गा गंङ्गा जो भणन्छ – सुदूर दूर है,
पाप् बगी पवित्र हुन्छ – हृदय मूल है
४ – शास्त्र पुराण गायैका छन् – गंङ्गाको गरिमा,
कम्ति छैन गंङ्गाजीको – पवित्र महिमा
५ – गंङ्गा नाम उच्चारण – अन्नु मर्नेबेला,
उत्तम गतिमि जान्छ – यो मनुष्य चोला
६ – गंङ्गा जीको स्मरण – दर्शन स्नान पान,
मान्छेलाई पतित बाटी – बनाउँछ महान

 

Continue reading


भुई मान्छे

Nirmal, Parajuli, निर्मल रमण पराजुली, pallawa. पल्लव

निर्मल रमण पराजुली

भुई मान्छे
यथार्थको धरातलमा
उभियर्
सत्यताको कर्मपथमा
चलायमान पाईला हरुले
देखेका, भोगेका
बिसङ्गती र बिकृतीहरु
बिबेकी आखाले
चिर फार गर्दै
गाउ ,समाज अनि रास्ट्रमा
उज्यालो छर्न्
दिन रात्
लडाई लडिरहेछ
भुई माछे–

 

Continue reading


निर्मल रमण पराजुलीका पाच मुक्तकः

Nirmal, Parajuli, निर्मल रमण पराजुली, pallawa. पल्लव

निर्मल रमण पराजुली

छोरी भनेर मलाई,रुवाउँछौ भने
हेला गरेर जहर, खुवाउँछौ भने
अब कहिल्यै आमा बन्दिन म
गर्भै जाँचेर छोरी, तुहाउँछौ भने ।

सारै मुटु दुख्यो आज, शायद चिरा परेको छ
जति रोक्न खोज्छु आँशु, उति उति झरेको छ
सन्तान ले फालेको बाबु, सडकमा देखेपछि
अब कहिल्यै बाबु बन्दिन्, मेरो रहर मरेको छ ।

 

Continue reading


ड्यौडा साहित्य– ३, ४, ५,

Nirmal, Kumar, Bhandari, निर्मल कुमार भण्डारी, pallawa, पल्लव

निर्मल कुमार भण्डारी

भाग– ३ ः भागेश्वर देवताकी परिचय
१ – गुणाकर कमलाकर – धुरा पुगे पछा,
शिला बाटी रगत बग्या – आफुइ धेक्या पछा
२ – दुयैँ भाइ अचम्म पड्या – यो के भयो भणि,
शिला बाटी रगत बगी – भैगै रनिबनी
३ – बग्न्या रगत बन्द अद्द – गुणाकर जोशीले,
तन्त्र मन्त्र सबै अर्यो – आफना सीपले
४ – मन्त्रविद्या सिपालु थ्या – गुणाकर जोशी,
रहस्य सुल्झाउन लाग्या – त्याँ भयाको जति
५ – सूर्य चन्द्र वड् पिपल – अमृत कलश,
भागीरथी भागेश्वर – जप्द लाग्या सब
६ – त्यै पछि घट्नाको भयो – सत्य तथ्य बोध,
गुणाकर कमलाकर – अद्द लाग्या सोध .

 

Continue reading


निर्मलकुमार भण्डारीका जोर कविताः

Nirmal, Kumar, Bhandari, निर्मल कुमार भण्डारी, pallawa, पल्लव

निर्मल कुमार भण्डारी

१) छोडी कलम भाग है !
वृत्ताकार पहाड बीच तटमा – यौटा कुनै गाउँछ,
त्यस्को उत्तर पूर्वबाट दिनहूँ – बग्दै नदी आउँछ
गाउँका अघितर्फ रक्षित छ त्यो – सौन्दर्य पाले वन
टापुमा बसी बास देवहरुले – रक्षा गरेका छन
।।१।।
यौटा लेखक बास गर्छ दिनहूँ – एकान्त त्यै गाउँमा,
लेख्ने गर्दछ गीत काव्य कविता – साहित्यका नाउँमा
बेला साँझ विहान रिक्त दिनमा – लेख्ने सधै गर्दछ,
आफ्ना लेखन पत्रिकाहरु तिरै – छाप्ने कतै गर्दछ
।।२।।

 

Continue reading


ड्यौडा साहित्य– भाग १, र २,

Nirmal, Kumar, Bhandari, निर्मल कुमार भण्डारी, pallawa, पल्लव

निर्मल कुमार भण्डारी

ड्यौडा साहित्य– भाग १,
भागेश्वर देवताकी परिचय !
१ – भागेश्वर देवता हुन – शिवका पार्षद,
कालसैनी कन्वेताल – असिउँ बैजनाथ
२ – कल्तडे समैजी छडी – संङ्गै कैलपाल,
और इनरा सहयोगी – पासो द्वारपाल
३ – भागेश्वरका दाइ हुन् असिउँ – भान्जा बैजनाथ,
धुन्धुपर्वत डडेल्धुरा – भागेश्वरको गाथ
४ – खड्गे न्वालो पनि त्यैछ – पाण्डवको कीर्ति,
गंग्रोत्रिका जल जसो – माणिन्छ पवित्री
५ – भागेश्वरको असनान – त्यै जलले हुन्छ,
पूजा आजा अभिषेक – त्यसैको चलन्छ

 

Continue reading


गजल

Nirmal, Parajuli, निर्मल पराजुली, pallawa. पल्लव

निर्मल पराजुली

सपना को सुन्दर, पंछी छोडेर गयो !
बाचा बन्धन हरु, सबै तोडेर गयो !!

नयनका मोतीका, दाना ती उपहार,
हृदयमा अचानक्, मेरो रोपेर गयो !!

साछी राखी ईश्वर, जीवन् अर्पण गरें,
तिरस्कार को छुरा, दिल्मा घोचेर गयो !!

 

Continue reading


‘तिम्रो सम्झनामा यो शिर सधैं झुकिरहन्छ’

Nirmal, Parajuli, निर्मल पराजुली, pallawa, पल्लव

निर्मल पराजुली

मस्तिस्कमा चेतना
सल्बलाउन थाले पछी
उम्लिन्छ मन
तैरिन्छ चेतना
पोखिन्छ बिचार
अनी
सुर्यको लालीसङ्गै
परिवर्तनको सन्देश बोकेर
पल्लवित हुन थाल्छ
स्वतन्त्रता र अधिकारका
आकुरा हरु
झ्याङगिन थाल्छन् ति
मन मस्तिस्कमा
एउटा आकृति
अध्यारो कोठामा
चलायमान हुन्छ

 

Continue reading


‘म भगवान खोजिरहेछु’

Nirmal, Parajuli, निर्मल पराजुली, pallawa, पल्लव

निर्मल पराजुली

आस्था श्रद्धाको
एक थुङ्गा फुल
बोकेर
विश्वाशका पाईलाहरु
जब मन्दिरको सिढी चडन थाले
दुई चार सिढी
उक्लिय पछी
श्रद्धा आस्थामा
पहिरो जान थाल्यो
मनले पहिरो रोक्न
ईन्द्रियहरु लाई
आदेश नदियको होइन –

 

Continue reading


अहमको जाँँतोमा पिसिएको एउटा भविश्य

Nirmal, Parajuli, निर्मल पराजुली, pallawa, पल्लव

निर्मल पराजुली

पञ्चे बाजाको
सुमधुर सङ्गितसँगै
जब
खुशी उमङ्गका गीतहरू
जिबनका गोरेटोमा
बज्न थाले
जिबन जिउनुको
सुखानुभुतीले
उत्सर्गता चुम्न
थाल्यो
आत्मियताले
सम्बन्धलाई
माधुर्यता प्रदान गर्‍यो –

 

Continue reading


‘मौनता’

Nirmal, Dhungana,निर्मल ढुङ्गाना, pallawa, पल्लव

निर्मल ढुङ्गाना

एक दिन
तेजश्वी रत्नले भन्यो
“सर म भविष्यमा के बन्ने सपना देखूँ ?
मलाई त
तपाईँ जस्तै शिक्षक बन्ने रहर छ ।”
मुर्तिले भक्तका गन्थन सुनेझैँ
उसका कुराले म जिउँदो मुर्ति भएँ
सोचेँ, ऊ अर्थात् विशिष्ट विद्यार्थी
ऊ त डाक्टर बन्न सक्छ,
पाइलट, इन्जिनियर बन्न सक्छ ।

 

Continue reading


पाखण्डी ‘म’

Nirmal, Dhungana,निर्मल ढुङ्गाना, pallawa, पल्लव

निर्मल ढुङ्गाना

सदनमा पेश हुनै लागेको
संविधान संसोधनको
बिधेयक देखेर
मलाई केही सांसदहरूको
अहिल्यै मलाम जाने रहर छ ।

दिन रात नभनी
देशकै लागि
पसिना बगाउने नेपालीको
स्वाभिमानमा हेक्का नराखी
कानुनको दुरूपयोग गरेको देख्दा
मलाई कानुन बन्ने मन छ ।

 

Continue reading


मुक्तक

Nirmal, Dhungana,निर्मल ढुङ्गाना, pallawa, पल्लव

निर्मल ढुङ्गाना

यही माटोमा सुनै-सुन फलाउने आत्मबल हुँ म
यी चन्द्र सूर्य विर्सने मामिलामा असफल हुँ म
तिमीले विदेशको चर्चा गरि सबैलाई दङ्ग पार्दा
नेपाली र नेपाल नै रूचाउने मनको निर्मल हुँ म ..

तिमीलाई अनावश्यक झन्झट पर्न सक्छ
फोक्सोसँगै अन्यभागमा असर गर्न सक्छ ।
अझ कति सल्काउँछौ चुरोटका खिल्ली
ख्याल गर ए साथी हो टि.बी. सर्न सक्छ ।।

 

Continue reading