गजल

Nirdosh, Kshetri, Atit,निर्दोष क्षेत्री  ‘अतीत’, pallawa, पल्लव

निर्दोष क्षेत्री ‘अतीत’

कस्लाई भनु केके भोगियो अतीत सम्झेर !
हो आज मर्न बाट जोगियो अतीत सम्झेर !!

हिजो मलाई पागल भन्थे आज बद्लामा
दुनियाँलाई पागल सोचियो अतीत सम्झेर !!

कसैले बाध्य बनायो अनि मात्र दुई थोपा
आँखा बाट आँसु पोखियो अतीत सम्झेर !!

 

Continue reading


गजल

Nirdosh, Arjun, निर्दोष अर्जुन, pallawa, पल्लव

निर्दोष अर्जुन

नखाए सम्म त मरिदैन खाए मरिन्छ,
गरेको अपराधमा दोष लाए मरिन्छ!!

झुठो आश देखाएर माया लत्याएमा,
पराई हातको सिन्दुर लगाए मरिन्छ!!

बा-आमाको रोजाईमा परेकी तिमी,
म बस्ने दिलमा अर्कै सजाए मरिन्छ!!

 

Continue reading


सुरज बिक निर्दोष का जोर गजल

Suraj, Nirdosh, सुरज बिक निर्दोष, pallawa, पल्लव

सुरज बिक निर्दोष

बोकेर भारी चालेर बालुवा बसेकी छे
उ त्यो ओडारमा एक बिधुवा बसेकी छे

यो समाजले उस्लाई उपनाम बेस्या दियो
बिधुवा छाक टार्न कुरेर युवा बसेकी छे

गर्व मै छोडेर प्रवास हिडिको हुँ आफु
नाबालख छोरी बोलाउँदै बुवा बसेकी छे

 

Continue reading


सुरज निर्दोषका जोर गजल

Suraj, B.K., Nirdosh, सुरज बिक ‘निर्दोष’, pallawa, पल्लव

सुरज बिक ‘निर्दोष’

गजल– १,
होहल्ला छ शिहदरबार गाउँ सम्म आई सक्यो
देख्यौ कि कसैले सरकार गाउँ सम्म आई सक्यो

तप्प तप्प पसिना बगाई रहेछु अरबमा मैले
उता देउसि भैलो तिहार गाउँ सम्म आई सक्यो

बा लाई पो दुख थ्यो नुन ल्याउन लाई हाट जान्थे
छोरा लाई मोज छ बजार गाउँ सम्म आई सक्यो

 

Continue reading


सुरज बिक ‘निर्दोष’ का चार गजल

Suraj, B.K., Nirdosh, सुरज बिक ‘निर्दोष’, pallawa, पल्लव

सुरज बिक ‘निर्दोष’

गजल– १,
ए कालू भनि छेउमै सुटुक्कै आउन कोही
अनि लजाउदै नयनमा नयन जुधाउन कोही

मस्त निन्द्रामा सुतेको बेला ए काले भनि
जिस्काउदै मलाई सपनि देखाउन कोही

झोप्रोमै खुशि राखुला जीवन भर धरोधरमा
मलाई पनि आफ्नै काले बनाउन कोही

 

Continue reading


सुरज बिक ‘निर्दोष’ का चार गजल

Suraj, B.K., Nirdosh, सुरज बिक ‘निर्दोष’, pallawa, पल्लव

सुरज बिक ‘निर्दोष’

गजल– १,
नेपालि झन्डा दिनानु दिन फरफराउँनु पर्छ
हाम्ले नेपालि माटोको सान जोगाउँनु पर्छ

गरिब हरू खुल्ला चउरमा गुजारा गर्दछन
कसै लाई एसिको हावा मा निधाउँनु पर्छ

हातमा हात मिलाउ ए गोर्खाली हरू हो अब
ढेलेका ती सयौ किल्ला हरू उभ्याउँनु पर्छ

 

Continue reading


गजल

nirdosh, jiwan, निर्दोश जीवन, pallawa, पल्लव

निर्दोश जीवन

तिमी बिना जीन्दगी यो जीउन मुश्किल भो
म भन्दा नि बढी पिडित हेर त यो दिल भो ।

सम्झनाले भक्कानिन्छु डाँको छोडी कराउँछु
सम्हालिन खोजे पनि आँखा टिलपिल भो ।

कहाँ देखूँ कहिले भेटूँ भएकोछ आज हेर
तिम्लाई आफ्नो बनाउने मेरो मन्जिल भो ।

 

Continue reading


निर्दोष जीवनका केही मुक्तकीय टुक्राहरूः

nirdosh, jiwan, निर्दोश जीवन, pallawa, पल्लव

निर्दोश जीवन

पुरानै छ तश्विर बरु सम्झना छ ताजा यहाँ
लागी सक्यो मंसिर हरे कहिले बज्ने बाजा यहाँ
पोखिएर बैँस हेर छताछुल्ल भएका छन्
उता रानी छटपटीमा,तड्पिदैछ राजा यहाँ

कसम तिम्रो साथ, कहिल्यै छोड्दिन
समाउछु तिम्रो हात, कहिल्यै छोड्दिन
मायाँ गरिरहनेछु यसरी नै तिमीलाई
हरेक बिहान हरेक रात,कहिल्यै छोड्दिन

 

Continue reading