गजल

Chakra, Milan, Nepali, चक्र मिलन नेपाली, pallawa, पल्लव

चक्र मिलन नेपाली

जोतेर हलो खेतको आलीमा बिताउनु भयो
बाले पुरै जीवन कुटो कोदालीमा बिताउनु भयो

माझी दाईले दिनहूँ डुङ्गा चलाउँदै माछा मार्दै
आफ्नो पुरै जीवन कर्णालीमा बिताउनु भयो

मेरी आमाले सँधै घाँस दाउरा मेलापात गर्दै
जिन्दगी उकाली र ओरालीमा बिताउनु भयो

 

Continue reading


चक्र मिलन नेपालीका पाँच गजल

Chakra, Milan, Nepali, चक्र मिलन नेपाली, pallawa, पल्लव

चक्र मिलन नेपाली

गजल– १.
अब तहल्का मच्चाउनु पर्छ गजल लेखेर
देशमा विधान ल्याउनु पर्छ गजल लेखेर

कुम्भकर्ण झैँ सुतेको निकम्मा सरकारलाई
कलमले प्रहार गरि उठाउनु पर्छ गजल लेखेर

अन्यायमा परेका जनतालाई सरकार द्वारा
छिट्टै न्याय दिलाउनु पर्छ गजल लेखेर ।।

 

Continue reading


चक्र मिलन नेपालीका चार गजल

चक्र मिलन नेपाली

चक्र मिलन नेपाली

गजल– १,
कयौं जलेका छन् मेरो प्रगति देखेर
मेरो साथमा छोराछोरी श्रीमति देखेर

प्रिय मैले जहर पिउने योजना बनाएँ
तिमीसँग निको पार्ने ओखती देखेर

गाँजा भांगको जरूरत पर्दैन अचेल
कयौँ शिब लठ्ठै पर्छन् पार्वति देखेर

 

Continue reading


गजल

Ishwor, kumar ,Nepali, ishwor kumarनेपाली इश्वर , pallawa, पल्लव

नेपाली इश्वर

कुवा सुक्ने छन जङ्गल फाडिने छ
नपुगी भु त्यो पनि अब बाडिने छ।

घट्दै सिमा कोचिदै भित्र भित्र कठै
हेर्नु होला’या अर्कै झण्डा गाडिने छ।

गाथाहरु कथा भै बस्ने छन यहा
झुकि हाम्रो शिर यो कसैको ठाडिने छ।

 

Continue reading


इश्वरका मुक्तकहरूः

Ishwor, kumar ,Nepali, ishwor kumarनेपाली इश्वर , pallawa, पल्लव

नेपाली इश्वर

भुल्छु भन्दैमा भुल्ने सक्ने वा! तिम्रो माया
काथामा नि जमाउने जम्ने वा!तिम्रो माया
कैले उस्कै पर्छाइमै आँसु धारा बगायौ र नि
चट्ट्कै झिकी उस्लाइ रम्ने वा! तिम्रो माया

मन नाप्ने यन्त्र बनाउनु छ मलाइ
नासो त्यो प्यारको थमाउनु छ मलाई
मायाले हो या घृणाले हो खै!कुन्नी छुटेको
बिग्रेनी मेरो उस्को जमाउनु छ मलाइ

 

Continue reading


यो देशलाइ के भयो?

Ishwor, kumar ,Nepali, ishwor kumarनेपाली इश्वर ,  pallawa, पल्लव

नेपाली इश्वर

मेटिय पानाका अक्षर इतिहास रुदै छ
गाथामै रहे बहादुरि लौ न यो के हुदै छ।।
लगन बितिगो,मुहर्त अशुभ पश्च्ताप् रह्यो
भन्देउ लैन ए! जन यो देशलाइ के भयो??

लागेर आफ्नै आफ्नामा बनाइ गय खरानि
माग्दा नदिने भै गय अफ्नैले पनि या’पानी।।
तिम्रा खोक्रा ती आर्दशहरु भन य खै!काहा गयो
भाइचारा मर्यो लै न यो देशलाइ के भयो??

 

Continue reading


मेरी आमा नै सबै-सबै हुन्

Tekendra, Adhikari, Nepali , टेकेन्द्र अधिकारी, बिराटनगर, pallawa, पल्लव

टेकेन्द्र अधिकारी

मलाई यो धरती देखाउने उनै हुन्
जमीनमा पाइला टेकाउने उनै हुन्
मेरा लागि आमा नै सबै-सबै हुन्

मेरा भोक र तिर्खा बुझ्ने उनै हुन्
मेरै लागि सर्वस्व त्याग्ने उनै हुन्
साथी उनै हुन्, संगी पनि उनै हुन्
हीरा उनै हुन्, मोती पनि उनै हुन्
मेरा लागि आमा नै सबै-सबै हुन्
मलाई यो … … …
जमीनमा … … …
मेरा लागि … … …

 

Continue reading


किन जाग्दैन नेपाल सरकार ??

Prem, Guragain,Nepali, Dress, प्रेम गुरागाईँ, pallawa,पल्लव

प्रेम गुरागाईँ

म हु गौतम बुद्ध यो देशको सच्चा सुपुत्र
म त हु नेपाली जन्मेको यहि नेपाल भित्र
बचाऊ नेपाली मलाई हुदैछु है म आज पराई
नेपाली भनेर भन्न गार्हो भैसक्यो आज मलाई

नेपालमा जस्तै मेरो जन्म स्थल बन्दै छ अर्को
अब मेरो मातृ भूमि नेपाल हो की अर्को
जबर्जस्ति बनाउन लागे मलाई भारतीय
म त हु नेपाली नेपालको सच्चा सुपुत्र

 

Continue reading


के तपाईँ आफ्नी आमालाई माया गर्नुहुन्छ ?

 

Prem, Guragain,Nepali, Dress, प्रेम गुरागाईँ, pallawa

प्रेम गुरागाईँ

एएनएको बिबादः
“अबश्य। म आफ्नी जन्मदिने आमा र जन्मेको भूमिलाई ज्यादै मायागर्छु।”
जुनसुकै नेपालीलाई यो प्रश्न गर्ने होभने उत्तर यहि आउँलाजस्तो मलाई लाग्छ। यदि त्यसो होभने “घरभित्रका दाजु–भाई, दिदि–बहिनी, आमा–बुवा, काका–काकीको बहसका कारण आज आमा किन चौबाटोमा बेइज्जत हुन पुगेकी छन् ? ”
यो जान्ने भएर किन बोल्छ ? यसलाई केथाहा यहाँ केभई राखेकोछ ? खुब विद्वान हुन खोज्छ भन्नुहोला। तपाईको ठाउँमा म भए मपनि त्यहि सोच्ने थिएँ होला। धेरै महिनाको यो ईमेल आदान–प्रदान, भनाभन, गालि–गलौज सुन्दा सुन्दा मपनि केही लेख्न वाध्य भएँ।
आखिर म पनि त “आमालाई मायागर्ने, आदर गर्ने एक नेपाली आमाको छोरा हुँ नी, होईनर ?”

 

Continue reading


कहिल्य धोका दिन्न

Saagar, Silwal, Nepali, सागर सिलवाल, pallawa

सागर सिलवाल

तिम्रो म प्रति असाध्यै ठूलो बिस्वास छ
अझै बिस्वास गर कहिल्य धोका दिन्न

एकचोटी बिस्वासघात गर्नेलाई जिबनमा
जति नै कसम खाए पनि म लिदै लिन्न

 

Continue reading


गजल

Saagar, Silwal, Nepali, सागर सिलवाल, pallawa

सागर सिलवाल

तिम्रो म प्रति असाध्यै ठूलो बिस्वास छ
अझै बिस्वास गर कहिल्य धोका दिन्न

एकचोटी बिस्वासघात गर्नेलाई जिबनमा
जति नै कसम खाए पनि म लिदै लिन्न

 

Continue reading


गजल

Saagar, Silwal, Nepali, सागर सिलवाल, pallawa

सागर सिलवाल

तिम्रो म प्रति असाध्यै ठूलो बिस्वास छ
अझै बिस्वास गर कहिल्य धोका दिन्न

एकचोटी बिस्वासघात गर्नेलाई जिबनमा
जति नै कसम खाए पनि म लिदै लिन्न Continue reading


” समय “

Saagar, Silwal, Nepali, सागर सिलवाल, pallawa

सागर सिलवाल

समय बलबान छ न कसैले यसलाई काटन सके
न कसैले यसलाई ढाटेर ढाटन सके
आफु अनुसार हिडेन भनेर
न कसैले यसलाई छाटन सके

 

Continue reading


युदाको मैदानमा जात थिएन

Meghraj, Nepali, मेघराज नेपाल, pallawa

मेघराज नेपाल

युद्दको मैदान मा जात थिएन।
बाटो एउटै थियो लक्ष एउटै थियो
युद्दको मैदानमा जात थिएन

मरे त्यहाँ भरभराउदा कलीला युवाहरु
मरे त्यहाँ बाहुन छेत्री नेवार अनी तमाङ हरु
युद्दको मैदानमा जात थिएन

 

Continue reading


गजल

Aananda, Shree, Nepali, आनन्द, श्री , नेपाली, pallawa

आनन्द श्री नेपाली

पुग्नु पर्ने टाढा थियो बीच बाटोमै रोकिएँ म
अमृत भन्थे भन्नेले त छताछुल्ल पोखिएँ म

कसैलाई ढुङ्गा भएँ कसैलाई भगवान भएँ
अपरिचित आँखाबाट कैले काहीँ ढोगिएँ म

 

Continue reading


गजल

Aananda, Shree, Nepali, आनन्द, श्री , नेपाली, pallawa

आनन्द श्री नेपाली

धेरै पछि तिमीलाई चाख्दैछु म हल्का-हल्का
तिमीलाई भेटेपछि थाक्दैछु म हल्का-हल्का

… आँखाभित्रै राखे पनि बिझाउन्नौ किन प्रिय !
तिमीलाई कता-कता राख्दैछु म हल्का-हल्का

 

Continue reading


गजल

Aananda, Shree, Nepali, आनन्द, श्री , नेपाली, pallawa

आनन्द श्री नेपाली

हराएँ भने म नखोज्नु कतै नि
चुपचाप बस्नु नसोध्नु कतै नि

म नै थिएँ भगवान र देवता भने नि
नभए म पछि नढोग्नु कतै नि

 

Continue reading


गजल

Aananda, Shree, Nepali, आनन्द, श्री , नेपाली, pallawa

आनन्द श्री नेपाली

भन तिमी कहाँ छौ ? खोज्न आउँ कि म !
सञ्चै छौ कि कस्तो छ ? सोध्न आउँ कि म !

एक्लो भएँ भीडमा तिमी नहुँदा
अँगालोमा ए माया छोप्न आउँ कि म !

 

Continue reading


भ्रस्टाचार

Nepali, Sahadev, Aryal, सहदेव अर्याल नेपाली, pallawa

सहदेव अर्याल नेपाली

जय जय जय भ्रस्टाचार
मन्दिर मस्जिद चर्च बिहार
तेरै छ यहाँ चमत्कार
जय जय जय भ्रस्टाचार

 

Continue reading


मलाई बाँदर बनाईदेऊ

Aananda, Shree, Nepali, आनन्द, श्री , नेपाली, pallawa

आनन्द श्री नेपाली

हामी
मान्छे हुनुभन्दा पहिले
बाँदर थियौँ
मलाई मान्छेबाट
अझ विकसित मान्छे हैन
बाँदर बन्ने मन भो
जङ्ल हाम्रो थियो
हाम्रो पुच्छर काटियो
हामी उफ्रन सक्ने हुन्थ्यौँ–

 

Continue reading