काठमाडौं बाहिरका तीन साहित्यकार मध्य चितवनका दुर्इ जाना गायत्री श्रेष्ठ, सरस्वती रिजाल र रूपन्देहीका अजम्बरध्वज खातीलाई नइ पुरस्कार !!!
नइ प्रकाशनले काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउने रुपन्देहीका श्री अजम्बरध्वज खातीलाई पचास हजार रूपियाँ राशि सहित ‘नइ धनरुप पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
