गजल– १,
मलार्इ जलाउने आगोले तिम्रो घमण्ड जलाउँछ
भुकम्पले मेरो झुपडी त के तिम्रो महल ढलाउँछ
नहेप्नु प्रियसी कमज़ोर ठानी उठने छू कुनै दीन
नसोच्या कुरा सूकेको रूखमा पालुवा पलाऊँछ
गोरेटो बाटो नहीड है संगम गन्तव्य पुग्दईनस है
के थाहा प्रिय गोरेटो हैन फराकिलोले गलाउँछ
