डा.प्रदीपकुमार मैनाली का जोर गजल

dr.Pradeep, Kumar, Pradip, Mainali, डा. प्रदीपकुमार मैनाली, pallawa, पल्लव,

डा. प्रदीपकुमार मैनाली

गजल– १,
हुन्न भन्थ्यो भने रक्त सञ्चारले
हुन्छ जीवन र के देख्छ संसारले

पुग्न सक्दैन तन बोटमा तैपनि
पुग्छ मन हरकदम फूलकै प्यारले

फूलकै कामना गर्दथेँ सर्वदा
ब्यर्थ शंका गरेछन् दुईचारले

 

Continue reading


बहरबद्ध गजल

dr.Pradeep, Kumar, Pradip, Mainali, डा. प्रदीपकुमार मैनाली, pallawa, पल्लव,

डा. प्रदीपकुमार मैनाली

नभन्नू कसैलाई बताउने तिमी नै
कुरा यै सबैलाई पठाउने तिमी नै

हुँदै हुन्न भन्थ्यौ कसोरी भयौ त?
जुधाउने तिमी नै बझाउने तिमी नै

सुहाउँने छ बोटमै नटिप्नू ल भन्थ्यौ
तिनै फूल शिलामा चढाउने तिमी नै

 

Continue reading


गजल

dr.Pradeep, Pradip, Mainali, डा. प्रदीप मैनाली, pallawa, पल्लव,

डा. प्रदीप मैनाली

दही डेकी छैन, मदानीको के काम ?
तिमी छैनौ त यो जवानीको के काम ?

पठाएको खबर पुग्दैन नै भने
बेकार त्यो दर्ता चलानीको के काम ?

मनको गीता बुझ्ने सीता छैनन् भने
रामायणमा राम कहानीको के काम ?

 

Continue reading


आमालाई . . . . .

Aajad, Mainali, Samip, अाजाद मैनाली ‘समीप’, pallawa, पल्लव

अाजाद मैनाली ‘समीप’

साँझपख चौतारीमा घामका
धमिला किरणहरू
पिपलका पातहरूलाई
चिरेर तिम्रो फरिया
माथि आएर
लुटुपुटिए
सम्झिनु है आमा
तिम्रो छोरो यो न्यानो
काखमा शिर बिसाउन
आएको छ ।

 

Continue reading


आमालाई . . . . .

Aajad, Mainali, Samip, अाजाद मैनाली ‘समीप’, pallawa, पल्लव

अाजाद मैनाली ‘समीप’

साँझपख चौतारीमा घामका
धमिला किरणहरू
पिपलका पातहरूलाई
चिरेर त्रि्रो फरिया
माथि आएर
लुटुपुटिए
सम्झिनु है आमा
त्रि्रो छोरो यो न्यानो
काखमा शिर बिसाउन
आएको छ ।

 

Continue reading