बहरबद्ध गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी

फुर्दै छ आज आखाँ फर्केर याद आयो
बग्दै छ अश्रुधारा दर्केर याद आयो

टाढा भएर के भो माया छ साथ मेरो
स्वप्ना म देख्छु राती झल्केर याद आयो

बज्दैन धून ऐले लाग्दैन राग राम्रो
गाह्रो परेछ दिल्मा सर्केर याद आयो

Continue reading

बहरबद्ध गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी’

दिलै भित्र माया म पाली रहेको
बितेको कहानी सम्हाली रहेको

तिमी साथ छोड्यो म छोड्न सकेन
दिएको ति नासो सम्हाली रहेको

सधैँ साथ बस्ने उही आँचलैमा
मनैका ति पीडा पखाली रहेको

Continue reading

बहरबद्ध गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी

सुनौलो छ काया फुलेको जवानी
सगैमा रचेको छ हाम्रो कहानी

म जादै छु टाढा त छोडेर माया
न सोचे पराई न सम्झे बिरानी

रुवाएर आ को थिए साझ बेला
अनौठो पलै त्यो दुखेको परानी

Continue reading

बहरबद्ध गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी’

धोका दिएर पैसा भर्दै छ आज मान्छे
आधार एकताको छर्दै छ आज मान्छे

रोप्दै छ आत्म धारा फुल्दै छ पाप सारा
पैसा लिएर डेरा सर्दै छ आज मान्छे

आषा दिएर आफ्ना विस्वास घात गर्दै
आफ्न्त खोज्न गाँऊ झर्र्दैै छ आज मान्छे

Continue reading

हिन्दी गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी

जिन्दगी फूलौकी फूलवारी है
ओ देखो ? मिटने की तयारी है

आदमी क्यू देता है दर्द पीडा
जिस्ने दिलको होता भारी है

सव रिसते हमे मिलते है या
जो एक आपसकी दुनियादारी है

Continue reading

हे जन्मभूमी माता

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी

मन तल लुक्ने सव रचि सारा ।
जय जननी को मन सव सारा ।।
मन सत राखे सव पुर जान्छौ ।
कपट नराखे सव सुख लान्छौ ।।
(१)
यस कलिको मा नगर विषौदै ।
सब नर नारी हुन एक जातै ।।
विषमहरूमा तन मन पारे ।
सब जन सारा सत धन हारे ।।
(२)

Continue reading

बहरबद्ध हिन्दी गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी’

नदीया वही है किनारे बदल्ते
दुनीया वही है सितारे बदल्ते

व बस्ती वही थी जिसे छोड आए
यहाँ लोग सारे नजारे बदल्ते

हमे जो सिकाया पिता और माता
दुवा साथ पैले इसारे बदल्ते

Continue reading

केही प्रेम

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी

केही प्रेम बिहानको छ पलको संस्कारको हुन्छ रे ।
केही प्रेम हिमालको र वनको जीवात्मको हुन्छ रे ।।
केही प्रेम नदी र ताल छहरा यो धर्तिको हुन्छ रे ।
केही प्रेम धरा सदै पवनमा शौन्दर्यको हुन्छ रे ।।
(१)
केही प्रेम सुयोग्य यो कुशुमको बैसाखको हुन्छ रे ।
केही प्रेम छ यो शिला शिखरको पूर्बजको हुन्छ रे ।।
केही प्रेम उषा छ काल जगमा श्रीभानुको हुन्छ रे ।
सारै प्रेम सबै मनुश्यहरूमा आफ्न्तकै हुन्छ रे ।।
(२)

Continue reading

बहरबद्ध गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी’

सदा म फुल्छु बागमा सुभास मात चल्छ रे
जवान जोश वैशको वहार फूल फल्छ रे

वहार बग्छ जिन्दगी जवान हुन्छ सुस्तरी
सुगन्ध बग्छ कूलमा बिसाल दीप बल्छ रे

खुशी छ गाथमा सदा लिएर संग रागनी
जहा छ प्रेम शान्तिको उही दया पल्छ रे

Continue reading

बहरबद्ध गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी’

सुनाएर नारा लुटेको छ या
दिलाएर बाचा कुटेको छ या

नदी झै बहेरै गरी साथमा
किनारा खनाई छुटेको छ या

निको नै नपार्ने गरी आत्ममा
लगाएर बाचा चुटेको छ या

Continue reading

नैतिक दर्शन

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी’

मान्छे कर्म बिना पुजा नियमले ज्ञानै बिना योगिन ।
लक्ष्मी दान बिना यसै जनमको स्वास्थ्य बिना जोवन ।।
सेना सस्त्र बिना नरो धन बिना आत्मा बिनाको जन ।
नारी पुत्र बिना पिता रज बिना नेत्रै बिना दर्शन।।

सत्यै कर्म बिना सदा जगतमा पे्रमै बिनाको जन ।
प्राणी कर्म बिना सदा जग भरी कस्टै बिनाको धन ।।
ज्ञानै मर्म बिना सबै मनुजको मुक्ती बिना दर्शन ।
प्रेमी स्वार्थ बिना सदा जगतमा कण्ठै बिना गाएन ।।

Continue reading

लक्ष्मीदत्त भट्टका जोर गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी

बहरबद्ध गजल– १,
छ तिम्रो र हाम्रो जिएको कहानी
यही बाट मात्रै लिएको कहानी ।

सदा पाखुराका बलैमा बसेरै
यसै धर्तिमा नै खिएको कहानी ।

सहे पीर बाधा यहाँ जिन्दगीको
सदा सत्य मात्रै पिएको कहानी ।

Continue reading

बहरबद्ध गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी’

छ बेला र आषा विहानी छ साथी
दिलैमा बसेको निसानी छ साथी ।

झपक्कै फलेको छ यो बैश तिम्रो
भरोसा जुटेको कहानी छ साथी ।

उहा देखि जोडी बनी राख्छ भन्थे
यहा आज एक्लो परानी छ साथी ।

Continue reading

यो देश वर्वाद भो

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’

वग्थ्यो कल्कल शव्द साथ सरिता ल्याएर शुद्धै हवा ।
बास्थे मुग्ध हुदै चकोर वनमा क्वैली चरी ती सदा ।।
फूल्दैथ्यो वनको गुराश सवमा सौन्दर्यले शुन्दर ।
देखिन्थ्यो सपना सरी गगनमा नेपाल चारैतिर ।।

सारा मानसखण्ड यो हिमचुली सेतो शशीका सरी ।
चौतारी हरिया सदा वन महा शौन्र्दय माला सरी ।।
देखिन्थ्यो अमरावती सयलमा झर्ना र झंकारले ।
डाफे यो वनमा सदैव बसुद्या शोभा र श्रृगारले ।।

Continue reading

बहरबद्ध गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी’

सगैमा बसेरै सगैमा मरौला
सदाचार माया सदा झै छरौला ।

थियो लक्ष्य मेरो यि आत्मा जुटाई
मिलेरै त यात्रा सगैमा गरौला ।

चुनौती हरूको बनाएर घारा
किनारा नदीको मिलेरै तरौला ।

Continue reading

बहरबद्ध गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी

म जन्मी म हुर्की फुलेको छु ऐले
ति डाडा ति पाखा डुलेको छु ऐले

जहाँ थे बसेका दिदी दाजु मेरा
यसैमा रमाई खुलेको छु ऐले

जता जाउ भेला बिसौनी बसेका
सुसेली हवामै झुलेको छु ऐले

Continue reading

लक्ष्मी भट्टका जोर गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी

बहरबद्ध गजल– १,
थियो प्रेम चोखो लुकाए छु त्यै
खुदै शीर ठाडो झुकाए छु त्यै ।

छ ईच्छा मनैका प्रिया साथमा
जलेको थियो झन् दुखाए छु त्यै ।

थियो स्वर्णजस्तै यही जिन्दगी
सबै ध्वस्त पारी चुकाए छु त्यै ।

Continue reading

लक्ष्मी भट्टका तीन गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी

बहरबद्ध गजल– १,
न पुगे रहरै छलमा म फसे
न तरे नहरै भलमा म फसे ।

गतिमा रहदा घरमै लुटिए
जगको लहरै दलमा म फसे ।

मनको मनसा न भएर पुरा
सुखको शहरै थलमा म फसे ।

Continue reading

लक्षमी भट्टका चार गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी

बहबद्ध गजल– १,
आक्रान्त भो आत्म दुखे छ काया
गाह्रो छ ऐले सुके छ काया

आत्मा सधै गर्छ पुकार साथी
झर्दै छ या आशु रुके छ काया

खाली भयो आज रहेन कोही
माया भुलाए झुके छ काया