श्रृंगार कवयित्री कुमारी अर्चना के छे कविताएँ

Bittu, Kumari, Archana, कुमारी अर्चना, pallawa, पल्लव

कुमारी अर्चना

1) भोजपुरी कविता
लाल लाल टमाटर देखs के
सबके जीव ललचाय हो गोरी
सबके जीव ललचाय

लाल टमाटर खाई के गोरी
लाल गाल दिखलाय हो गोरी
लाल गाल दिखलाय

पड़ल मँहगाई के अइसन मार
टमाटर गईल सौ रूपिया के पार
बिन गर्मी के पारा चढ़ल
सैतालिस के पार उ बढ़ल

 

Continue reading


श्रृंगार कवयित्री कुमारी अर्चना का दो कविता

Kumari, Archana, श्रृंगार कवयित्री कुमारी अर्चना, pallawa, पल्लव

श्रृंगार कवयित्री कुमारी अर्चना

१) “अलबेली चली अलबेला ढूढ़ने”
अलबेली की जब शादी की
उम्र हो आई तो / उसको अलबेला ढूढ़ने की सूझी
सोची चुटकी बजा कर / इस पहली को सुलझा दूँगी !
लव और अरैंज के विवाद में उलझी
पर किसको पता था वो
कई वर्षों के वनवास में फंसी !

कभी कॉलेज तो
तो कभी लाइब्रेरी तो
कभी केन्टीन तो
तो कभी पार्क में
कभी कोचिंग में
तो कभी पार्टियों में
फिर ना मिला वे छबिला !

 

Continue reading


“मावस का अंधेरा” मावस की अंधेर में

Bittu, Kumari, Archana, कवयित्री कुमारी अर्चना, pallawa, पल्लव

कवयित्री कुमारी अर्चना

चकोर के आने इंतजार में
चाँद रात के द्वार पर खड़ा
कही निगल न लें अंधेरा! ये सब कुछ निगल लेता
पर कुछ पदचिन्ह नहीं छोड़ता
केवल अंधेरे के! किसी की खुशी को
किसी के अरमानों को
किसी के प्यार को
किसी के जहाँ को.. .. पहले चाँद को
धीरे धीरे खाता जाता
फिर चाँदनी को कैद़ करता
फिर सारे तारों की चमक
धूमिल कर देता है!

 

Continue reading


कुमारी अर्चना की पाँच हिन्दी कविताएँ

Bittu, Kumari, Archana, कुमारी अर्चना, pallawa, पल्लव

कुमारी अर्चना

१) “कौन पद्मावती”
इतिहास के पन्ने पर
जिसका केवल जिक्र भर ही है
कोई रोमानी कहानी सा लगता
आलाऊद्दीन ने पद्मावती के हुस्न के
जब चर्चे सुनके बाबरा सा हुआ
दर्पण में रूप के दर्शन कर
चितौड़ पर आक्रमण किया
रत्नसिंह वीरगति को प्राप्त हुआ
पद्मवती ने सतित्व की रक्षा हेतु
जौहर किया और अन्य हरम़ की स्त्रीयों को–
अग्नीकुंड में काया को भष्माभूत करवाया
एक मुठ्ठी केवल राख आलाउद्दीन पाया–

 

Continue reading


कुमारी अर्चनाके हिन्दी तीन कविताएँ

Bittu, Kumari, Archana, कुमारी अर्चना, pallawa, पल्लव

कुमरी अर्चना

१) “घर घर शौचालय हो जाये तो”
जॉनी ने कहा अपने मालिक से
मैं टहलने के लिए जा रहा हूँ
इधर उधर चलते चलते
सेर भी हो जाएगी
मैं हलका भी हो जाऊँगा!

तुम भी तो पहले मेरे जैसे
घर से कोसों दूर दूर
जाया करते थे टट्टी करने के लिए !

सेर कर अपने स्वास्थ के साथ
दोस्तों से गप्पे मारा कर
मन का बौझ भी उतारते थे
पर अब तुम दो कमरे के एक कोने में–

 

Continue reading


“नंगी ही हूँ मैं”

Bittu, Kumari, Archana, कुमारी अर्चना, pallawa, पल्लव

कुमरी अर्चना

नंगी ही हूँ मैं
कम कपड़ो में
बिन कपड़ो के
तो क्या हुआ
जब पुरूष हो सकते है
तो स्त्री क्यों नहीं?
वैसे तो हर कोई नंगा आता
और नंगा ही जाता है
बस नाम का कुछ बित्तों का
सफेद कफ़न जाता है
वो भी शरीर के साथ
आत्मा तो नंगी की नंगी रह जाती!

 

Continue reading


“कागज ही तो मैं”

Bittu, Kumari, Archana, विट्टु अर्चना, pallawa, पल्लव

विट्टु अर्चना

सफेद सी
रंगहीन सी
उजास सी
उपर से नीचे तक एक सी!
कागज सा है मेरा जीवन
कोरा
कुछ प्यार की बूँदे को
छिड़का था जब तुमने
पर भींग ना सका मेरा मन
परती जमीन सा फिर हो गया
ना कोई बीज जमीन की गर्भ में गया
ना कोई पौधा ही उगा सका
बस उजड़ का उजड़ रह गया!

 

Continue reading


“निस्ठुरीको सम्झनामा अब रुन छोडी सके”

 

Om, Kumari,अोम कुमारी,  pallawa, पल्लव

अोम कुमारी

जिन्दगीमा संघर्षका,धेरै पहाड फोडि सकें

निस्ठुरीको सम्झनामा,अब रुन छोडी सके

जून मागे शीत दियो फूल मागे काँढा दियो
अस्ताई जाने घाम जस्तै पिरतीको छाँया दियो
फूल गोड्न सक्दिन म काँढा धेरै गोडि सके
निस्ठुरीको सम्झनामा अब रुन छोडी सके

 

Continue reading


ओम कुमारीका केही मुक्तक

Om, Kumari, ओम कुमारी,pallawa, पल्लव

ओम कुमारी

कतिन्जेल बस्ला लुकेर भारत !
नांका खोलेको छ झुकेर भारत !!
यसरीनै हामि डगेनौ भने साँच्चै !
अझै कति रुन्छ दुखेर भारत !!

भत्किएको धरहरा लाइ उठाउनु छ !
बिछडिएका परिवार हरु जुटाउनु छ !!
बर्षौ पछी फेरी बनेको छ सम्बिधान !
मिलेर सबै बिकाशको मूल फुटाउनु छ !

 

Continue reading


वेदना . . . . .

Godabari, Kumari, Pandey, Dadeldhura, गोदावरी कुमारी पाण्डेय, pallawa,  पल्लव

गोदावरी कुमारी पाण्डेय

यातायात् सुविधा हैन, विज्ञानको जाल ।
छानी-छानी के लैनोहै, कठै! पापी काल ।।

सब्का दाइ फर्की आए, तिहार आयो भणी।
मेरा आँखा आँशु दैव, तैले निको माणी ।।

सात् मैना भैगए दादा, कै ठौर गै रैछै ।
तिहार आयो बैनी वियोग, कसरी सै रैछै ।।

 

Continue reading


संसार छोडी गयौ

गोदावरी कुमारी पाण्डेय

गोदावरी कुमारी पाण्डेय

मेरो जेठा दाजु जयराज पाण्डेयको देहवाशनको पीडामा मैले आफैँ लेखेको ‘जयराज शोककाव्य- २०७१ बाट उतार गरेर केही शुद्धाशुद्धी संसोधन सहित हजुरहरूको माझमा पस्केकी छु । यहाँहरूको अमूल्य सुझावको अपेक्षा गर्दछु ।

मैना चैत वसन्तको ऋतु थियो, त्यो सत्तरीसालमा
खेल्थे न्याहुल वागमा हरघडी, कल्कोलता साथमा ।
वासन्ती नवपालुवा सव झुली, शोभा थियो त्यै क्षण
मेरो चैत भएछ सावित सधैँ, पीडा अलाप्ने दिन ।।

पाक्दै थे वन-बागमा क्रमिकले कालै बनी काफल
योहाम्रै बिचबाट सिञ्चन गरी, बग्थिन् नदी कल्कल ।
धर्ती उर्वरता छ अन्न-धनले, सानन्द थ्यो जीवन
मेरै लागि फिरेछ चैत बहुतै, दूर्भाग्य बोकीकन ।।

Continue reading


भ्राताको सम्झना . . . . .

गोदावरी कुमारी पाण्डेय

गोदावरी कुमारी पाण्डेय

हाँसो छैन सबै लुटेर लगिगो द्यौता कहाँ रै’छ र !
वैनी वेदन यो कहूँ म कसरी रोएर के हुन्छ र ?
हाम्रो यो छ दशैँ-तिहार अबता पर्दैन मान्नै पनि
मेरो छैन यहाँ कुनै रहरको उल्लास राम्रो अनी ।।

ज्योतीछैन भने प्रकाश गतिलो के काम त्यो चाँदको
दाजैको अझ आस लाग्दछ हरे हे दैव के नाद यो ?
देख्छु पर्व महाँ सबै घर फिरे ती दाजु भाई हरू
मेरो मात्र अझै फिरेन घरमा लैजा मलाई बरू ।।

 

Continue reading


नेत्र अर्यालका गीतिलयमा टुक्रे कविताहरू

Netra, kumari, Aryal, नेत्रकुमारी अर्याल, pallawa, पल्लव

नेत्र कुमारी अर्याल

आउने भए आऊ कालु गए के को खाँचो ?
तिम्लाई मैले माया गर्छु यो कुरो हो साँचो,
शय रुपैया कमाई छैन हजार किन खर्च ?
बचत गर्ने गर पछि घरजम गर्नु पर्छ ।।

आउन कालु प्लिज यार नारिसाऊँ न बिन्ति !
तिम्रो मेरो माया कति याद अनगिन्ती !
त्यही गाउलेको कुराले हो नत्र जोवन दिन्थे !
कति मनमा डाहा बोकी रुँदै -रुँदै हिन्थे !।

 

Continue reading


एक पन्ना जीवन

Kumari, Lama, कुमारी लामा , pallawa, पल्लव

कुमारी लामा

अप्रिल ४ तारिखमा युरोपको लागि फ्रेञ्च एम्बेसीमा मित्रहरु फुर्पा, लीला र उदयसँग भिसा अप्लाई गरेर फर्केदेखि दुख्न थालेको मेरो ढाडको दायाँ भागको दुखाइ उत्तिकै चलिरहेको छ ।  हिजो दिनभरि लगभग बाह्र घण्टाको सुताइपछि पनि यो दुखाइ कम भएको छैन । आज पनि यही करङको मुन्तिर कता हो कता कट्कट् गरिरहेछ ।  दुखाइ निकै नमीठो हुँदो रहेछ । यो लामो नमीठो दुखाइ…..  कहिलेकाहीँ दुखाइभित्र नै डुब्न खोज्छु । यसलाई बुझ्ने प्रयास गर्छु या भनौँ जित्न खोज्छु । लाग्छ, यो दुखाइ मेरो हो । केवल मेरो । आफ्नो हो, न कसैसँग बाँड्नुपर्ने पीर, न कसैले लैजाला भन्ने चिन्ता । यस्तो सम्झिँदा त यो पीडा पनि मीठै लाग्दो रहेछ । दुखाइ चाहे शरीरको होस् या मनको, ती आफ्ना हुन् ।

 

Continue reading


एक पन्ना जीवन

Kumari, Lama, कुमारी लामा , pallawa

कुमारी लामा

अप्रिल ४ तारिखमा युरोपको लागि फ्रेञ्च एम्बेसीमा मित्रहरु फुर्पा, लीला र उदयसँग भिसा अप्लाई गरेर फर्केदेखि दुख्न थालेको मेरो ढाडको दायाँ भागको दुखाइ उत्तिकै चलिरहेको छ ।  हिजो दिनभरि लगभग बाह्र घण्टाको सुताइपछि पनि यो दुखाइ कम भएको छैन । आज पनि यही करङको मुन्तिर कता हो कता कट्कट् गरिरहेछ ।  दुखाइ निकै नमीठो हुँदो रहेछ । यो लामो नमीठो दुखाइ…..  कहिलेकाहीँ दुखाइभित्र नै डुब्न खोज्छु । यसलाई बुझ्ने प्रयास गर्छु या भनौँ जित्न खोज्छु । लाग्छ, यो दुखाइ मेरो हो । केवल मेरो । आफ्नो हो, न कसैसँग बाँड्नुपर्ने पीर, न कसैले लैजाला भन्ने चिन्ता । यस्तो सम्झिँदा त यो पीडा पनि मीठै लाग्दो रहेछ । दुखाइ चाहे शरीरको होस् या मनको, ती आफ्ना हुन् । आफ्नै हो भनेर यो मेरो नमीठो ढाडको दुखाइलाई आज तेस्रो दिनपछि भने पूर्ण रुपमा स्वीकारेकी छु ।

 

Continue reading