तिलकराम पोख्रेल का जोर कविता

Teelakram, Ko, Hein, Pokhrel, तिलकराम पोख्रेल, oallawa, पल्लव

तिलकराम पोख्रेल

१) कालो प्रकाश
चाहनाहरू पुरा गर्न
आकाशलाई खनेर हेरें
कोपारेर हेरें
च्यातेर हेरें
टुक्राएर
कतै मेरो इच्छा पुरा गर्ने तारा भेटीएला भन्दै
तर आकाशलाई चोट बाहेक
मेरो कुनै रहर पुरा भएन……..

वायुको काखमा
केही क्षण निदाएर हेरें
कतै मैंले देखेको सपनाले
मलाई फेरी देख्छकी–

 

Continue reading


गजल

Sanjaya, Ko, Sijana, संजय को सिर्जना, pallawa, पल्लव

संजय को सिर्जना

बनाएर बृतचित्र आलोपालो !
बद्लियो चरित्र आलोपालो !!

सज्जन भलो माने जस्लाई !
बन्यो दुश्मन मित्र आलोपालो !!

सर्पे काचुली फेर्दा रुप सुन्दर !
कागकोयली भित्र आलोपालो !!

 

Continue reading