गजल

Shishir, Kc, Anurag, शिशिर अनुराग, oallawa, पल्लव

शिशिर अनुराग

तिम्रो माया यसैगरि सधै पाए हुन्छ
अलि रिस अनि माया मिसाए हुन्छ

भन्दिन म मेरो लागि सबथोक गर
हाम्रो माया यसरी सधै बचाए हुन्छ

अरुको हुन पर्यो भने मरिदिउला म
दिल मेरै नाउमा सपना सजाए हुन्छ

 

Continue reading


गजल

Shishir, Kc, Anurag, शिशिर अनुराग, oallawa, पल्लव

शिशिर अनुराग

म बिना ओठमा मुस्कान थपिएछ
गल्ती हुँदा कहाँको मान थपिएछ

लागेछ झुटो माया मेरै जस्तो है
मेरो हुँदा तिमिलाई लगान थपिएछ

जीवन जिउन सिकाउने म थिए
बिच बाटोमा कुन भगवान थपिएछ

 

Continue reading


गजल

Ekal, Barsha, KC, एकल बर्षा केसि, pallawa, पल्लव

एकल बर्षा केसि

बिहोसीमै पराइलाई मेरो भनी छिन्छौ भने!
दोबाटोमा मलाई देख्दा बटारिदै हिन्छौ भने!!

अब कुनै अर्थ छैन तिम्रो र मेरो सम्बन्धको!
हजारौमा एक भनी छानी छानी बिन्छौ भने!!

खै कसरी विश्वाश गरु मैले तिम्रो यथार्थलाई!
खसी किन्ने बजारमा माया पनी किन्छौ भने!!

 

Continue reading


एकल बार्षा केसीका ती गजल

Ekal, Barsha, KC, एकल बर्षा केसि, pallawa, पल्लव

एकल बर्षा केसि

गजल– १,
दिल खाली छैन मेरो आँखा नलाएनि हुन्छ
सपना सजाइ चौतारीमा नधाएनि हुन्छ ।

लिनु दिनु केनै छ र ?मरि जाने चोला हाम्रो
झुटो आशा देखाई कसम नखाएनि हुन्छ

अरु केही चाहिदैन मिठो बचन बोलिदिए
तिम्रो न्यानो साथ सधैँभरि नपाएनि हुन्छ

 

Continue reading


गजल

Shishir, KC, शिशिर केसी, pallawa, पल्लव

शिशिर केसी

आजभोली पीडा किन विन्दास लाग्छ
अझै किन तिम्रो मायाको आस लाग्छ

जिन्दगीमा अलपत्र पारेर जान्छ उहीँ
सधै निस्टुरिको नै माया खास लाग्छ

सिकाउनु धेरै थियो अपुरो भो गन्तव्य
कसरी खुसी हु जब शरीर लास लाग्छ

 

Continue reading


गजल

Ekal, Barsha, KC, एकल बर्षा केसि, pallawa, पल्लव

एकल बर्षा केसि

बादलभित्र वरिपरि, उनकै मुहार खेल्छ
नजर छ्ल्दै घरीघरी, उनकै मुहार खेल्छ

चिसो बतास नचलेको ,कहाँ हो र मनमा
शितलबनी मुटुभरी, उनकै मुहार खेल्छ

नतमस्तक ईश्वरपनि,हेर्दै होला ऊनीतिरै
इन्द्रधनुष हेर्दै झरी, उनकै मुहार खेल्छ

 

Continue reading


एकल बर्षा केसी का केही मुक्तकहरूः

Ekal, Barsha, KC, एकल बर्षा केसि, pallawa, पल्लव

एकल बर्षा केसि

मुटु टुक्रा बारम्बार बनाउने तिमी को हौँ
मर्नलाई पनि तयार बनाउने तिमी को हौँ
यहाँ छोडेर गए पछि त परिचय खुलाउ न
मेरो जिन्दगी बेकार बनाउने तिमी को हौँ

दैवले सबै खुसि जति लुटेको मान्छे म हुँ
शिशा जस्तै जिन्दगी फुटेको मान्छे म हुँ
झरेको फुल चम्कीलो हुदैन कदापि पनि
आफ्नो सँसार बाट छुटेको मान्छे म हुँ

 

Continue reading


एकल बर्षा केसि का जोर गजल

Ekal, Barsha, KC, एकल बर्षा केसि, pallawa, पल्लव

एकल बर्षा केसि

गजल– १,
सागर माग्या हैन मैले एक घुड्की पानी मागे
मैले पराई सम्झी हैन आफ्नै मित्र ठानी मागे

एक्लो थियो जीवन मेरो हराउथे एकान्तमा
सँगै जीवन बिताउन तिम्रो जीन्दगानी मागे

चाहिदैन त्यो सुँनचादी हिरामोती उपहार
हरपल मैलाई सम्झिने यादका खानी मागे

 

Continue reading


शिशिर अनुराग

Shishir, KC, शिशिर केसी, pallawa, पल्लव

शिशिर केसी

गजल– १,
आजपनि मनमा पिर छ उस्तै
झुक्ला भनेको सिर छ उस्तै

केही आसा हुन्छ मनमा साह्रै
आफ्नो त सधै तक्दिर छ उस्तै

खुसीको गुनगान गाउदै हिड्छु
खिन्न भैदिन्छ र त शरीर छ उस्तै

 

Continue reading


शिशिर के सी का जोर गजल

Shishir, KC, शिशिर केसी, pallawa, पल्लव

शिशिर केसी

गजल– १,
कसैलाई कथा कसैको ईतिहास रचियो
किन पराईको घुम्टोओड्ने आस रचियो

देखाएकी थियौ सपनाका भारी मलाई
लाग्छ अपुरो हुने सपनाको सास रचियो

दिई खुसी एकपलको मुस्कान देखावटी
माया गरि आफुले अनर्थ तलास रचियो

 

Continue reading


गजल

Ekal, Barsha, KC, एकल बर्षा केसि, pallawa, पल्लव

एकल बर्षा केसि

दशैँ आयो रमाइलो गर्नुहोला साथी
जमरा,टिका निधारमा भर्नुहोला साथी ।

लिङ्गेपिङ चर्खेपिङ खेल्दै र रमाउदै
जताततै उमङ्ग,खुशी छर्नुहोला साथी ।

आशिर्वाद र टिका थाप्न मान्यजनबाट
शहरदेखि गाउसम्मन झर्नुहोला साथी ।

 

Continue reading


गजल

Shishir, KC, शिशिर केसी, pallawa, पल्लव

शिशिर केसी

हुदैन सपना अचेल उदास मनमा
रुन्छु हरपल खै केछ खास मनमा

सपनाको भारी पसक्दै जादा हुन्छ
कसैको हासो कसैको लास मनमा

हराएर क्षितिजमा को संग जोडियौ
अरुको भएनि तिमी आभास मनमा

 

Continue reading


अन्तिम भेट . . . . .

Arpana, Kc, Sabina, अर्पणा "सर्बिन", pallawa,पल्लव

अर्पणा “सर्बिन”

कुरा चार वर्षअगाडिको हो । मुसा । उनी कुहिरे । लगभग एक वर्षो अन्तरालमा त्यान्द्रात्यान्द्रा दुःख सुखका पलहरूलाई बटुलेर एउटा परालको कुन्यु बनाएको थिए । उनी असाध्यै प्यारा भएता पनि उनको हरेक स्वभाव र बानीलाई अगाल्न नसकेकै कारण उनी मुसा भन्दा परै थिए । ज्यान जहाँ भए पनि मन चाहिँ कहिले उनीभन्दा पर हुन सकेको थिएन । त्यस्तै हरेक लोग्ने मान्छे र स्वास्नी मान्छे एक अर्काको परिपुरक हुन्थे । यहाँ लोग्ने मान्छे मात्रै भएर पनि हुदैँन र स्वास्नी मान्छे मात्रै भएर पनि हुदैँन ।

Continue reading


कालो रङ

Devaki , KC, देवकि केसी, pallawa, पल्लव

देवकि केसी

मलार्इ, मेरो प्रिय कालो रङ्सङ
दशै मनाउने रहर छ !
सेता मनहरूले
अशुभको प्रतीक मान्दै
लात्ताले हुत्याएको
मेरो कालो रङ्को
महिमा अपार छ
कालो रूपभित्र
सङ्लो मन बोकेको
मेरो प्रिय कालो रङ
सधैँ परिवर्तनको
विगुल फुक्दै हिड्छ
सुन्दर शरिरभित्र ।

 

Continue reading


Binod, Kc, बिनोद केसी , pallawa, पल्लव

बिनोद केसी

गजल– १,
उनेर झीरहरु सिरानी खात भाछ
बुनेर पीरहरु निशानी रात भाछ ।

प्रेमील सपना सजाई अाज भोलि
थुनेर तीरहरु कहानी मात भाछ ।

रहरै रहरमा पहरा साथ खोज्दा
चुनेर भीरहरु बेमानी हात भाछ ।

 

Continue reading


अर्पणा “सर्बिन”का केही मुक्तकीय टुक्राहरू !!

Arpana, Kc, Sabina, अर्पणा "सर्बिन", pallawa,पल्लव

अर्पणा “सर्बिन”

आज एउटा मित्र हराएका छन्
खोज्दै छु सबै तिर खै कता छन्
सायद बिर्सिए होला मलाई
तर फर्केर हेर्दा, मन भित्रै छन् !

पनामा आइ बाबा!! दिल यो माग्यौ
समीप हुँदै हुँदै तिमि अन्तै लाग्यौ
खोजिरहेछु वरिपरि तिमीलाई नै
थाहा छैन लुसुक्क किन छोडेर भाग्यौ ।

 

Continue reading


निशब्द्ता – !

Neeta, Kc, Bhattarai, नीता के.सी. भट्टराई, pallawa, पल्लव

नीता के.सी. भट्टराई

मृत्युको शैयामा जसरी,
बाक्य बन्द भै सकेको अवस्थामा
म थिए
आएर,हतारिदै उनि फर्के,
मानौ
मृत्युको बिभत्स रुप नदेखियोस् भनि
के थाहा उनलाई,
म निशब्दै बोल्न चाहदै थिए
के थाहा उनलाई,
आँखाबाटै,परेलीबाटै
उद्गार ब्यक्त गर्न चाहदै थिए
अनि मौनताबाटै,पोख्न चाहदै थिए
मेरा बेदनाहरू–

 

Continue reading


गजल

Binod, Kc, बिनोद केसी , pallawa, पल्लव

बिनोद केसी

यौटा हैन सिगै डाली ढाल चितामा।
फुल सगै थोरै अाशु हाल चितामा।

रुदा एक्लै रुनु पर्छ हास्दा जगतै।
हास्दै तिम्ले पाउ अब चाल चितामा।

मेरो याद अायो भन्दै रुने नगर।
अाउ छिट्टै मेरो लास बाल चितामा।

 

Continue reading


प्रेम के सि का केही मुक्तकहरूः

Prem, Raj, Kc, Khatri , प्रेम के सि, pallawa, पल्लव

प्रेम के सि

मेरो मन मुटु चोरेर लानेलाई के भन्नु खै
झुट्टो बाचा कसम खानेलाई के भन्नू खै
पोहिला सगै मर्ने बाच्ने आशा देखाइ आज
फेस्बुक बल्क गरेर जानेलाई के भन्नू खै

यो जिबन हासी खुशी अब बिताउने कोसिस गर्ने छु
साच्चो माया पिरती तिमिलाई लगाउने कोसिस गर्ने छु
कसम मिल्यो भने मेरो छुट्टी परदेश बाट घरमा। आउन
यहि मंसिरमा तिम्रो हात माग्न आउने कोसिस हर्ने छु

 

Continue reading


“तिमीलार्इ”

Rima, Kc, रिमा केसी, pallawa, पल्लव

रिमा केसी

मन्दमुस्कान सहित पर्खिरहन्छु सधैं
तिमीलाई….
तिमी आउने बाटो हेर्दै
मन भित्र खुशिका रङ्गहरु भर्दै
आँखामा सुन्दर सपनाहरु सजाउँदै
बेहुली जस्तै सजिएर
ओठमा लाली पोतेर
गालामा पाउडर घसेर
म कुरिरहन्छु
तिम्रै बाटो हेरिरहन्छु
खुशिका पुतलीहरु उडाउँदै मनमा
लामो लामो श्वास फेरिरहन्छु
तिम्रै बाटो हेरिरहन्छु

तिमीलाई….

 

Continue reading