शुभेच्छा

Ganesh, Kaudinya, गणेश काैडन्य,  pallawa, पल्लव

गणेश काैडन्य

नारायणीको तट माथि गम्म
नारायणै त्यो गढनै सुरम्य
देखेरहुन्छन सब नै प्रभाब
भन्छन अहोँ उत्तम यो छ बास

सामिप्यमा धार्मिक देवघाट
प्रख्यात आदीमछ काल बाट
तीथालु श्रध्धालु निवास गर्छन
पर््रवादिमा स्नान गरेर तर्छन

 

Continue reading