गजल

Kamala, Harimaya, Pandey, Parajuli, कमला पाण्डे , pallawa, पल्लव

कमला पाण्डे

आज को यो सत्ताइमा हेर्दैछन कैलालीमा
रवि लामिछानेलाई देखेर घेर्दैछन कैलालीमा ।

दुख, पीडामा पिल्सिएका यहाँका नारीहरू
भगवान सम्झेर रविलार्इ बेर्दैछन कैलालीमा ।

कतिलात कयौँबात समाजको अगाडि हजुर
आँसु झार्दै राहातको सास फेर्दैछन कैलालीमा ।

 

Continue reading


गजल

 

Kamala, Pandey, Parajuli, कमला पान्डे पराजुली, , pallawa, पल्लव

कमला पान्डे पराजुली,

अबत बोल्न थालेछौ भनेर खुसिका लहर छाएको
खल्लो मुस्कान देखाउदै अहम को पहर लाएको ।

म देखी तिमीलाइ एति धेरै घिडा रएछ बल्ल बुज्दैछु
मेरो बोलिले गर्दा तिम्रो मुटुभरी धमिलो नहर आएको ।

भयो अब भुलेर पनि बोलाउदिन म तिमीलाइ
तिम्रो दुनियामा खुसीले म छुट्टै सहर धाएको ।

 

Continue reading


’आएन निदनी रातमा…’

Kamala, Adhikari, Ad, Sangarsa, कमला अधिकारी ‘संघर्ष’, pallawa, पल्लव

कमला अधिकारी ‘संघर्ष’

आएन निदनी रातमा
कसै कसैको यादमा
एकैलै बसी तड्पि रहे
कोहि भएन साथमा
आएन निदनी रातमा………

एकानतामा बस्ताको पिडा
कस्लाई पो थाहा हुन्छर
अचानाको पिडा याहा
खुकुरीले काँहा चिन्छर
आएन निदनी रातमा …..

 

Continue reading


गजल

Kamala, Sharma, कमला शर्मा,pallawa, पल्लव

कमला शर्मा

आफैलाई अरु खराब गर्न चाहान्न
के थियो हाम्रो हिसाब गर्न चाहान्न ।।

म मै हुँ अर्को कीन बन्नु पर्यो र यहाँ
नक्कली कुनै पनि नकाब गर्न चाहान्न ।।

तिम्रो भाग्य अब तिम्रै हातमा छ
जे हुन्छ होस् बदलाब गर्न चाहान्न ।।

 

Continue reading


गजल

Kamala, Sharma, कमला शर्मा,pallawa, पल्लव

कमला शर्मा

जिन्दगी ओइलाएको फूल भो भनेर नभन
माया लार्इ सकेपछि भूल भो भनेर नभन

पछि पछि पछ्याउँदै भँवरालेझैं रस चुस्ने !
धरापमा पारेर कबूल भो भनेर नभन

वर्षौंसम्म के हेर्‍यौ ? मेरो कारणले हिजो आज
नदी माथिको झोलुङ्गे पुल भो भनेर नभन

 

Continue reading


गजल

Kamala, Sharma, कमला शर्मा,pallawa, पल्लव

कमला शर्मा

कस्तो रैछ संसारको, रित हेरी रहेछु,
एउटाको हार अनि, जीत हेरी रहेछु ।

साँझ पख बास बस्ने, घाम देखेर आज,
बिहानीमा सुकि जाने, शीत हेरी रहेछु ।

उदासीको मोडमा उ, छ की कतै भनेर,
आफ्नै लागि एउटा म, मित हेरी रहेछु ।

 

Continue reading


गजल

Kamala, Sharma, कमला शर्मा,pallawa, पल्लव

कमला शर्मा

कोपिला नफुल्दै टिप्न थालेछ त्यो विहानीमा
उमेर नपुग्दै माया लाएछ त्यो जवानीमा

समयले कोल्टे फेर्दा कस्तो आँधी वेरी चलेछ
आलोचना गर्ने ठाउँ नै छैन त्यो कहानीमा

समय नै यस्तै भनुँ वा हावा पानी नै यस्तै
वैंश उम्लिएर पोखिएपछि त्यो नादानीमा

 

Continue reading


गजल

Kamala, Sharma, कमला शर्मा,pallawa, पल्लव

कमला शर्मा

तिमीले लाएको माया आज धोका भयो रे
मुटु भरि भरि आज घाउका पोका भयो रे

कथा नहाले हुन्छ रे माया प्रितिका कुराहरू
बन्दुक बाट निस्केको गोलीका खोका भयो रे

कस्तो तिम्रो चाहना सन्तुष्टि कहिल्यै भएनौ रे
मायामा यति साह्रो किन भोका भयो रे

 

Continue reading


गजल

Kamala, Sharma, कमला शर्मा,pallawa, पल्लव

कमला शर्मा

म तिम्रो पबित्र मन महसुस गरिरहेछु
एक्लै हुदा त झन् महसुस गरिरहेछु

ग्रहण लागेको हो या चाँदनी रिसाएकी हुन्
अन्धकारमा जलन महसुस गरिरहेछु

कल्पनाको संसार तिमि थियौ अनि म थिए
थियो आफ्नोपन महसुस गरिरहेछु

 

Continue reading


गजल

Kamala, Sharma, कमला शर्मा,pallawa, पल्लव

कमला शर्मा

अँध्यारोमा बस्नेलाई उज्यालो डर लाग्छ
महलभन्दा छाप्रोमा बस्नेको भर लाग्छ

परिश्रम गर्दैमा कोही सानो हुँदैन
पसिना बगाइ माटो फोर्न जाँगर लाग्छ

जसको बारेमा नबुझिकन माया लाएपछि
उनैका कुराहरू मान्नु पर्ने कर लाग्छ

 

Continue reading


गजल

Kamala, Sharma, कमला शर्मा,pallawa, पल्लव

कमला शर्मा

गल्ती अलिकति तरवारको पनि हुन सक्छ
गल्ती अलिकति दरबारको पनि हुन सक्छ

छ्दां खांदाको सत्ता सजिलै कहाँ पल्टन्छ र
गल्ती अलिकति सरकारको पनि हुन सक्छ

जुन घरमा रातदिन रडाको मच्चिन्छ
गल्ती अलिकति घरबारको पनि हुन सक्छ

 

Continue reading


गजल

Kamala, Sharma, कमला शर्मा,pallawa, पल्लव

कमला शर्मा

मनभित्र तिम्रै चित्र,चॊखॊमाया साँचु भन्छु !
अजम्बरि माया दिइ,संगै मरूँ बाँचु भन्छु !!

बज्दा पिरतिकॊ धुन,दुबैले मिलाउँ सुर,ताल,
शमाजले जे भनेनि,हात समाइ नाँचु भन्छु !!

अन्तरजितीय प्रेम,घरपरिवार बिपरित हुँदा,
दुःखपर्दा रॊगलाग्दा,प्रेमसुत्रले जाँचु भन्छु !!

 

Continue reading


तिजको मर्म

Kamala, Dahal, कमला दाहाल, pallawa, पल्लव

कमला दाहाल

काठमाडौ, भाद्र २२ – तीज नजिकिँदै जाँदा हरेक साल स्कुले जीवनको याद आउँछ । म कक्षा ४ मा पढ्दै थिएँ, स्कुल पढाउने मेरी दिदी र पढ्ने हामी बहिनीहरूलाई तीजको दिनमा छुट्टी थियो । तर त्यही स्कुल पढ्ने मेरा दाजुभाइलाई थिएन । मेरो बालसुलभ मनमा एउटा जिज्ञासा जाग्यो र किन हामी दिदीबहिनीलाई मात्र स्कुल छुट्टी भएको होला भनी आमालाई सोधें । आमाले भन्नुभएको थियो कि सत्य युगमा पार्वतीका आमाबाबाले  विष्णुसँग उनको बिहे गरिदिने निर्णय गरेको थाहा पाएपछि पानीसमेत नपिई भगवान शिवको नाममा व्रत बसेकी थिइन् । परिणामस्वरूप उनले चाहेको वर पाइन् । तिमीहरू पनि चाहेको कुरा प्राप्तिका लागि व्रत बस्न भनेर छुट्टी भएको हो । नेपाली नारीको सर्वपि्र्रय पर्व तीजबारे मैले बुझेको ऐतिहासिक कथावस्तु छोट्करीमा यत्ति हो ।

 

Continue reading


दुइ मुक्तक

Kamala, Dhakal, Kafle, कमला ढकाल (काफ्ले), pallawa, पल्लव

कमला ढकाल (काफ्ले)

हजुरको जस्तो मन कहाँ छ र मेरो !!
सुख सयल धन कहाँ छ र मेरो !
हरेक मुटु संग खेल्दै खेल्दै हिड्न !
लोभ्याउने जोवन कहाँ छ र मेरो !!

यो यात्रा हजुर बिना अपुरो छ मेरो!! !
यो सपना हजुर बिना अधुरो छ मेरो !!!
दिन पनी रात झैँ सपनी बनेर आउँदा!!!
टुकी जस्तै जिम्दगानी मधुरो छ मेरो!!!

 

Continue reading


हजुर जहाँ म पनि त्यहाँ

Kamala, Dhakal, Kafle, कमला ढकाल (काफ्ले), pallawa, पल्लव

कमला ढकाल (काफ्ले)

१‌)
हजुरलाई छोडेर गएकि कहाँ छु र प्रियतम?
हजुरले फेर्ने हर श्वासमा छु!!!
हजुरको दिलमा धड्कने हर धड्कन मा छु!!!
सबै दिलका शब्दहरु ओठमा आउन्न, आँखाहरुको भाषा मा छु!!!
हजुरका हर यादहरु मा छु!!!
कल्पना मा छु हजुरले गुनगुनाउने हर बाणिमा म छु !!!
कहिले आँशु बनेर वीरहिमा हजुरका आँखा बाट बहेकि छु!!!
कहिले उमङग बनेर ओठहरुमा हाँसेकि छु !!
हजुर जहाँ हुनु हुन्छ हजुर कै यादहरुमा बाचेकि छु !!

 

Continue reading


कसरि म हासूँ ??

Kamala, Dhakal, Kafle, कमला ढकाल (काफ्ले), pallawa, पल्लव

कमला ढकाल (काफ्ले)

कान्तमा रोइ–रोई मैले कति दिन बाचुँ !
ओठमानै मुस्कान छैन कसरि म हासूँ !!

आफन्तको लागि म त भए ठुलो भारी !
जिबन बाट हार खाई भए बेकारी !!
बिताउँदैछु बिदेशमा रुँदै दिन–रात !
परिवारकोलागि आफ्नो खुशिहरु मेट्दै !!

 

Continue reading


कमला ढकालका टिपन–टापन टुक्राहरू

Kamala, Dhakal, Kafle, कमला ढकाल (काफ्ले), pallawa, पल्लव

कमला ढकाल (काफ्ले)

फुलको रस फुलमा हुन्छ!!!
पातमा हुन्दैन!!!
बिछोडको पिडा मुटुमा हुन्छ!!!
आँखामा हुन्दैन!!!

फुलको रस फुलमा हुन्छ!!!
पातमा हुन्दैन!!!
बिछोडको पिडा मुटुमा हुन्छ!!!
आँखामा हुन्दैन!!!

 

Continue reading