गजल

Suman, Kadariya,,सुमन कडरिया, pallawa, पल्लव

सुमन कडरिया

सपूतमा खै देशभक्ति सबमा बदमासी छ
जनताको टाउको टेक्ने नेता सत्ता प्यासी छ

सब चाखियो राजतन्त्र ,गणतन्त्र,लोकतन्त्र
सबथोत्रा चाल देखी जनता धेर उदासी छ

फूलअबिर सब नाश भो जितहारको खै टुङ्गो?
बारम्बार स्वागत गर्ने जनदेव पूर्ण घाँसी छ

 

Continue reading


गजल

Ambika, Kadariya, अम्विका कडरिया, pallawa, पल्लव

अम्विका कडरिया

साउने झरीमा रूझ्नुको आनन्द अर्कै
भिजेर आनन्द लुट्नुको आनन्द अर्कै

शिर देखि पाउ सम्म पानीको नहर
छोएर सर्वाङ्ग कुद्नुको आनन्द अर्कै

धानका गाभा गाडेर दबदबे हिलोमा
माटोको सुगन्ध सुघ्नुको आनन्द अर्कै

 

Continue reading