हिमाल ओली`पृथक मान्छे´का केही मुक्तकहरूः

Himal, Oli, Prithakmanchhe, हिमाल ओली `पृथक मान्छे´, pallawa, पल्लव

हिमाल ओली `पृथक मान्छे´

दिनदहाडै चलेको गोलीको आवाज सुनिएन
यस्ता अपराधी अल्झाउने जाल किन बुनिएन
यसमा पक्कै त्यो कानुन नलाग्नेकै हात होला
हैन भने आतंककारी जेलमा किन थुनिएन।

हिजो खुकुरी थियो आज तरबार बिक्रीमा छ
पू्र्खाको चिनो नेताको पेवा दरबार बिक्रीमा छ
कता छौ बिदेशी दलाल आउ खरिद गरेर जाउ
मेरो देशको बेकामे नेपाल सरकार बिक्रीमा छ।

 

Continue reading


गजल

Himal, Bhatta, Atal, हिमाल भट्ट अटल, pallawa, पल्लव

हिमाल भट्ट अटल

एउटा छोड्दै अर्को रोज्दै, गरेकी छ अरे ।
उ बाचेर नि दुनियाँ सामु, मरेकी छ अरे ।

चोकचोकमा गल्लीगल्लीमा कुरा छ उसकै ।
सारा दुनियाँकि उ एउटै, भएकी छ अरे ।।

सबको प्यास मेटाउने पानी बनेर होला ।
बजार माग अनुसार पुर्ती गरेकी छ अरे ।।

 

Continue reading


हिमाल ओली `पृथक मान्छे´का चार गजल

Himal, Oli, Prithakmanchhe, हिमाल ओली `पृथक मान्छे´, pallawa, पल्लव

हिमाल ओली `पृथक मान्छे´

गजल– १,
पुजारी मात्रै त्यहाँ मन्दिरमा किन भेटिन्छ
देवता खोज्दा ढुंगा आखिरमा किन भेटिन्छ ।

चटक्कै छोडेर जाने बैगुनी, घाती मान्छेको
उसको मात्रै याद तस्वीरमा किन भेटिन्छ ।

बाहिर भए कसम म ओखती मुलो गर्थे
घाइते मुटु भित्री शरीरमा किन भेटिन्छ ।

 

Continue reading


हिमाल सरोवरका केही मुक्तकहरु:

Himal, Chand, Himal, Sarowar, हिमाल चन्द ‘सरोवर’, pallawa, पल्लव

हिमाल चन्द ‘सरोवर’

जिन्दगी कहिले पानी कहिले आगो हो
बाचुन्जेल उ मानव हो मरे माटो हो।
आखिर किन घमण्ड गर्छस ए! मानव
तेरो भाग्य त ईस्वरको ताला साचो हो।।

कहिले परिस्थितिले अचानो बनायो
आज यहि जिन्दगीले बिरानो बनायो।
आस छैन निरास पनि छैन तर खै
खास यहि पिरतिले गुनासो बनायो।।

 

Continue reading


निस्ठुरीको यादमा

योगेन्द्र योगिन वियोगी हिमाल

कैयौ यादहरु बितीगए सानु तिम्रो यादमा
कैयौ यादले सताईरहे सानु सुनसान रातमा

ठान्थे पराइ सानु आफन्त सम्झी पछुताउदा
यो मुटुमा रोग लग्यो लडे सानु बिस्वसघतामा

Continue reading