‘नव लोककि वधु !’

Narayan, Godare, नारायण गोदारे, pallawa, पल्लव

नारायण गोदारे

हेर देखेऊ तिमीले,
हिमालले घुम्टी ओढेको ।
त्यसमाथि उसले;
सितारा अहो जडेको ।
नेत्र छन् उसका दुई,
रवि शशी जडिएको ।
परेला ओझेली,
हेर सितारा चम्केको ।
चकमन्न भए लोक,
विहानी अरुणिमाको झुल्को ।

 

Continue reading


‘अमर कवि’

Narayan, Godare, नारायण गोदारे, pallawa, पल्लव

नारायण गोदारे

कवि अमर छ
ऊ भूस्वामी भएर
ढाकिएको हुन्छ
आकाश नक्षत्र बीच
श्वास प्रश्वास चलिरहन्छ
कहिल्यै कल्पना बोक्तैन
मृगतृष्णाको
यथार्थलाई प्रतिविम्बित गराइ दिन्छ
सुखः दुःखका अनुभूतिभित्र
एक्लै वैजन्ती गुथेर
कल्प बृक्ष्य झैँ उभिएको
बोधीवृक्ष्य हो ऊ
युग बोकेर शताब्दी बोकेर
इतिहासको पानामा सुनौलो–

 

Continue reading


नारायण गोदारेका केही मुक्तकीय टुक्राहरूः

Narayan, Godare, नारायण गोदारे, pallawa, पल्लव

नारायण गोदारे

आहै! नेतालाई तरुनीको चाहिन्छ फूलवारी।
जनतालाई ढलकै सडकमाछ दुर्गन्धि भारी।
कस्तो किस्मत यो मुलुकको फुटेको रैछ!
जेसुकै भए नि केहि लाग्दैन यिनमा भारी ?.

आज भोलिका नेता हेर कस्ता रैछन् सिल्ली!
अं घरमा पालेका धेरै कस्ता रैछन् विल्ली?
सिल्ली, विल्ली भएपछि के सकिन्थ्यो र नानी !?
जनतालाई भनि दिनु सवै कस्ता रैछन् पिल्ली ?.

 

Continue reading