मेरो देश

Gauri,, Tamu, गौरी तमु, pallawa, पल्लव

गौरी तमु

आउँछन् एक हुल हुल्याहाहरु
गर्छन् बलात्कार घरिघरि
विवश छे ऊ
चुपचाप सहनलाई आँसु र चोट
मनपर्दी लुट्छन् अस्मिता
चिथोर्छन कलिला सपनाहरु
पूरा गर्छन् पालैपालो आफ्नो स्वार्थ
अनि फेर्छन्
लामो सन्तुष्टिको श्वास
बोकाएर पापको भारी उसलाई–

 

Continue reading


गौरी तमुका केही मुक्तकहरूः

Gauri,, Tamu, गौरी तमु, pallawa, पल्लव

गौरी तमु

केही होइन तिम्रो कुर्सी इमान गिरे पछि
मान्छे भित्र मान्छे हुन्न बेइमान छिरे पछि ।
पाप, धर्म सबै भुल्दै जति कुम्ल्याउ तिमी
यो संसार पनि तिम्रो हुन्न तिमी मरे पछि ।।

नारीवादी बहसहरु,चलेकाछन् अहिले
नारीले नै नारीलाई सम्मान गरौं पहिले ?
खुट्टा तान्ने, कुरा काट्ने बानी हट्नुपर्छ
अब पनि ढिला गरे, अघि बढ्ने कहिले ?

 

Continue reading


गजल

gauri, neupane, गाैरी न्याैपाने, pallawa, पल्लव

गाैरी न्याैपाने

भत्किदैछन् पाटी पौवा देउरालीमा अचेल
छाया ताप्ने जोडी छैन चौतारीमा अचेल

बखडा र नास्पातिमा फुकॅ पनि वैस
देउता पुज्ने छैनन् बनकालीमा अचेल

भेडी गोठमा सान्नानीले लाइन चोखो प्रीति
एक्लै गीत शुसेल्दैछन् उकालीमा अचेल

 

Continue reading


मुक्तक

gauri, neupane, गाैरी न्याैपाने, pallawa, पल्लव

गाैरी न्याैपाने

जति झर्छन अश्रुधारा नयनबट झर्न देऊ
तर्नु पर्छ जीन्दगीले जँघारहरू तर्न देऊ ।
सारा जीवन फुलसम्झी स्वार्थी नजर लाउँदा
घेर्छन् भने फूल सम्झी काँडाहरू घेर्न देऊ ।।

घिच्च्याउँछ की बाघले कतै घेरो भएन
आमा तिमीलाई बचाउने छोरो भएन ।
साँध मिच्दा छिमेकीले चुपचाप हेरिरँहे,
मेरो भनि बोल्ने पनि पारो भएन ।।

 

Continue reading


गजल

gauri, neupane, गाैरी न्याैपाने, pallawa, पल्लव

गाैरी न्याैपाने

भत्किदैछन् पाटी पौवा देउरालीमा अचेल
छाया ताप्ने जोडी छैन चौतारीमा अचेल

बखडा र नास्पातिमा फुकॅ पनि वैस
देउता पुज्ने छैनन् बनकालीमा अचेल

भेडी गोठमा सान्नानीले लाइन चोखो प्रीति
एक्लै गीत शुसेल्दैछन् उकालीमा अचेल

 

Continue reading


गजल

gauri, neupane, गाैरी न्याैपाने, pallawa, पल्लव

गाैरी न्याैपाने

सीमानामा चोट लाग्यो देश दुख्यो आज
धेरै पटक उखेलिँदा केश दुख्यो आज ।

सीमा छेउ उभिएका खाबाहरू ढले पछि
अस्तित्व नै बचाईरहने भेष दुख्यो आज ।

विश्वासको छाता टेकाई रिक्त हुनेसँग
पट्याएर थन्क्याएको शेष दुख्यो आज ।

 

Continue reading


गजल

gauri, neupane, गाैरी न्याैपाने, pallawa, पल्लव

गाैरी न्याैपाने

दौडी रहेछ जीन्दगी यो रोकिन्छ की कतै
सुन्यतामा छल्लिएर छेकिन्छ की कतै ।

पल पलमा आँसुसँग बग्दैे जान्छ जति
बिना फलको बोट जस्तै सकिन्छ की कतै ।

बुझ्दै जादा झनझन कठिन लाग्छ बिडम्बना
विश्वाशको डोरी छिनी बहकिन्छ की कतै ।

 

Continue reading


गजल

gauri, neupane, गाैरी न्याैपाने, pallawa, पल्लव

गाैरी न्याैपाने

किति रमझम छ तिम्रो शहरमा अचेल
सूर्योदय भेट्यौकी प्रहर प्रहरमा अचेल

सङ्घँष हो जीवन भनि सिकायत गथ्यौँ
अनुकुल भनिभुल्यौकी जहरमा अचेल

प्रेमतबदनामको दाग भन्थ्यौ
अतित भनि मेट्यौको कहरमा अचेल

 

Continue reading


‘नारी’

gauri, neupane, गाैरी न्याैपाने, pallawa, पल्लव

गाैरी न्याैपाने

नारी तिमी छैनौ
कम्जोर ल त
तिम्रो धर्म
तिम्रो संस्कृती
अनि
तिम्रो आस्था थियो
तिमी त स्राष्टा हौ ।

बुझेर पनि बुझ पचाउन बाध्य भयौ
आफ्नो उदारता लुटाएर
न आफुलाई चिन्न सक्यौ
न बन्धनहरू नाघ्न सकयौ
त्यसैले त निरिह छौ ।

 

Continue reading


गजल

gauri, neupane, गाैरी न्याैपाने, pallawa, पल्लव

गाैरी न्याैपाने

दौडी रहेछ जीन्दगी यो रोकिन्छ की कतै
सुन्यतामा छल्लिएर छेकिन्छ की कतै

पल पलमा आँसुसँग बग्दैे जान्छ जति
बिना फलको बोट जस्तै सकिन्छ की कतै

बुझ्दै जादा झन झन कठिन लाग्छ बिडम्बना
विश्वाशको डोरी छिनी बहकिन्छ की कतै

 

Continue reading


‘एउटा प्रश्न छ !!’

gauri, neupane, गाैरी न्याैपाने, pallawa, पल्लव

गाैरी न्याैपाने

तिखाउनु छैन जङ्गली काँडा
बनाउनु छैन गुलाबी काँडा
बजाउनु छैन युद्ध बिभीषिकाको धून
छिचालेर सरगमले छितिज(..तिज)
शताब्दीसँग घिस्रिदै आएको छ
अस्तित्वको रछ्यार्थ( )
टिष्टा बोलेको इतिहास
काँगडाको इतिहास
संस्कृतिको तुइनमा झुन्डिएको इतिहास
पत्र पत्र केलाउदै
पृथ्वीको एकतामा जुटौ
राष्ट्रियताको धुन बजाएर
शान्तीको बिगुल घन्काएर–

 

Continue reading


विविध दृष्टि

gauri, neupane, गाैरी न्याैपाने, pallawa, पल्लव

गाैरी न्याैपाने

फुल मुस्कुराउछ
लगातार
निष्पाप, निष्कलङ्क
फुलकाे रहस्यलाई नबुझेर
बेअर्थसँग
हाँस्छ भमरा
नीच छ
पतित छ
अाफै विकृति बन्छ
जल्छ,हराउछ–

 

Continue reading


गजल

gauri, neupane, गाैरी न्याैपाने, pallawa, पल्लव

गाैरी न्याैपाने

भावनामा बग्ने मेरो नहर रित्तिएछ
जिउँछु भन्थेँ जिन्दगी रहर रित्तिएछ ।

जसलार्इ आफ्नो ठान्छु उही वैरी हुन्छ
मेरो आफ्नो खुशीको शहर रित्तिएछ ।

चोटले विवश भइ घाइते जीवन बाचेँ
म आफैँ पिउँछु भन्थेँ जहर रित्तिएछ ।

 

Continue reading