गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं ‘आफन्त गाउँले’, pallawa, पल्लव

महेन्द्र चापागाईं ‘आफन्त गाउँले’

अबदेखि सपनामा , आउनुपर्छ प्रिय
आँखालोभी पापीमन,बुझाउनुपर्छ प्रिय

विलासीता खर्चहैन,घाटीहेरि हाडनिल्नु
दुई छाक ,एकसरो,लगाउनुपर्छ प्रिय

बर्खालायो खेतीपाती,गर्नुपर्छ किसानले
आमालाई गाह्रो हुँदा,सघाउनुपर्छ प्रिय

 

Continue reading


बहरबद्ध गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं ‘आफन्त गाउँले’, pallawa, पल्लव

महेन्द्र चापागाईं ‘आफन्त गाउँले’

धोका दिएर उस्ले ,पीडा बुझेन कैल्यै
पाएँ छु आँसु मात्रै ,हासो दिएन कैल्यै

जादैछु हेर छोडी , आफै जलेर आज
पोल्दैछ फेरिछाती ,आगो निभेन कैल्यै

तिम्रो मुटु त प्रिया, ढुङ्गा रहेछ क्यारे
छाती पिटेर रोए ,त्यो मन् दुखेन कैल्यै

 

Continue reading


गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं ‘आफन्त गाउँले’, pallawa, पल्लव

महेन्द्र चापागाईं ‘आफन्त गाउँले’

जस्ले धेरै माया गर्छन्, उनै हार छन्
बिमतीमा सम्बन्ध यो, स्विकार छन्

जिन्दगीमा कसो गरी, अघि बढौं
जताततै तेर्सिएका, तरबार छन्

किन फेरि चोखोमाया, गर्छु भन्छन्,
एकैचोटी माथि उचालेर, पछार छन्

 

Continue reading


गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं ‘आफन्त गाउँले’, pallawa, पल्लव

महेन्द्र चापागाईं ‘आफन्त गाउँले’

को छ र यो संसारमा,कहिल्यै हानी नहुने
आएर टप्प टिपेर लान्छ ,नमानी नहुने

बिर्सेछु तिमीलाई मैले , प्रेम प्रस्ताव राख्न
यो उमेरमा फर्केर फेरि , जवानी नहुने

जीवनको छ अन्तिम चाह,कसैलाई छान्नु
सोच्यो यो मनले तिमीलाई ,नछानी नहुने

 

Continue reading


गजल

Krishna, Ghimire, Gaule, कृष्ण घिमिरे "गाउँले", pallawa, पल्लव

कृष्ण घिमिरे “गाउँले”

अचेल गमलाको फूल मुस्कुराउन बिर्सियो ।।
जब सपना लुटिए गरीब निदाउन बिर्सियो ।।

छोराले शहरमा बिहे गर्यो घरजम जमायो;
बाआमा बिर्सीयो जन्मघर आउन बिर्सियो ।।

एक दिन आश्रममा जम्काभेट भो आमासंग;
मैले चिन्दिन भन्यो छोराले बोलाउन बिर्सियो ।

 

Continue reading


गजल

Krishna, Ghimire, Gaule, कृष्ण घिमिरे "गाउँले", pallawa, पल्लव

कृष्ण घिमिरे “गाउँले”

अचेल गमलाको फूल मुस्कुराउन बिर्सियो ।।
जब सपना लुटिए गरीब निदाउन बिर्सियो ।।

छोराले शहरमा बिहे गर्यो घरजम जमायो;
बाआमा बिर्सीयो जन्मघर आउन बिर्सियो ।।

एक दिन आश्रममा जम्काभेट भो आमासंग;
मैले चिन्दिन भन्यो छोराले बोलाउन बिर्सियो ।

 

Continue reading


गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं ‘आफन्त गाउँले’, pallawa, पल्लव

महेन्द्र चापागाईं ‘आफन्त गाउँले’

कोही कुटो समाइ बोटमा, माटो उकासी रहेछ
बिडम्बना अर्को हतियार, सहित मासी सरेछ

यहाँ मुख दर्शक भएर, हेरेको छ सरकार
भित्र गुदि खानलाई, दुश्मन बोक्रा तासी रहेछ

देशको सहि राजनीतिले, कहिले काचुली फेर्ला
उता अर्को छिमेकी, तमासा देखेर हासी रहेछ

 

Continue reading


महेन्द्र चापागाईं आफन्त गाउले‎का एकजोर गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं ‘आफन्त गाउँले’, pallawa, पल्लव

महेन्द्र चापागाईं ‘आफन्त गाउँले’

बहरबद्ध गजल– १,

म हारे तिमीले, जितायौ कसोरी
न हार्थे तिमीले , हरायौ कसोरी

भए देवता ती ,न साह्रै नि खुसी
अचम्मै त फूल्थ्यो,चढायौ कसोरी

जमाएर राखे , र फाटेछ धाँजा
कतै बीउ छैन , जुटायौ कसोरी

 

Continue reading


महेन्द्र चापागाईं ‘आफन्त गाउँले’का एकजोर गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं ‘आफन्त गाउँले’, pallawa, पल्लव

महेन्द्र चापागाईं ‘आफन्त गाउँले’

बहरबद्ध गजल– १,
म हारे तिमीले,जितायौ कसोरी
न हार्थे म तेस्तो,हरायौ कसोरी

भए देवता ती,न साह्रै नि खुसी
अचम्मै त फूल्थ्यो,चढायौ कसोरी

जमाएर राखे ,र फाटेछ धाँजा
कतै बीउ छैन,जुटायौ कसोरी

 

Continue reading


महेन्द्र चापागाईं आफन्त गाउलेको एकजोर गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं "आफन्त गाउले", pallawa, पल्लव

महेन्द्र चापागाईं “आफन्त गाउले”

बहरबद्ध गजल– १, 
तिनै फेरि आँखा, जुधाएर जाऊ
इसारा त केही, बताएर जाऊ ।

खुसीले अत्यन्तै, फुलेकोछ छाती
न केही छ बाधा ,रमाएर जाऊ ।

नमानेर झर्को, सबैको अगाडि
सबै ती कहानी, सुनाएर जाऊ ।

 

Continue reading


‘फुलको वेदना’

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं "आफन्त गाउले", pallawa, पल्लव

महेन्द्र चापागाईं “आफन्त गाउले”

भन्दछ फूलले त्यो त, नरुनु म कतै मरे
भन्दिनु सकियो आयु, बोटबाटै तलै झरे
फूल भित्र रहेको छ, दुख पीडा कथाहरु
न बोल्न सकेको छ, छ आखामा व्यथाहरु !!

तिमीले स्वार्थ मात्रै त, पुरा गरेर हुन्छर ?
तिम्रो भलो हुने थ्यो नि, बनाउन सके घर
खुशीका पल हुन्थे त, बोल्न सके कतै तिमी
बल्ल होश खुलेको छ, यिनै आँसु पिएँ पछि !!

 

Continue reading


गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं "आफन्त गाउले", pallawa, पल्लव

महेन्द्र चापागाईं “आफन्त गाउले”

तिनै फेरि आँखा , जुधाएर जाऊ
इसारा त केही , बताएर जाऊ

खुसीले अत्यन्तै,फुलेकोछ छाती
न केही छ बाधा, रमाएर जाऊ

नमानेर झर्को, सबैको अगाडि
सबै ती कहानी, सुनाएर जाऊ

 

Continue reading


गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं "आफन्त गाउले", pallawa, पल्लव

महेन्द्र चापागाईं “आफन्त गाउले”

जसोतसो बालेको थ्यो, धूप बनाएर
गैं अरे नथ्थी वाली, कुरुप बनाएर

मासु जति सबैखाई,खुसी मिल्छ भने
मात्र खोक्रो हड्डीको, सुप बनाएर

सधैंभरि खुसीदियो ,बदलामा आज
गएको छ आज ऊ, कपूत बनाएर

 

Continue reading


गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं "आफन्त गाउले", pallawa, पल्लव

महेन्द्र चापागाईं “आफन्त गाउले”

पहलमान हूँ भन्दै यहाँ, छुरी देखाइयो
प्रतिकारमा सोझो मान्छे,पाखुरी देखाइयो

निर्दोष थिए या त दोषी,त्यो त थाहा भएन
लगातार गोला बारुद, खुकुरी देखाइयो

मर्ने अनि मार्ने पनि ,नेपाली त रैछ क्यारे
अरे कस्तो बिडम्बना, चुरिफुरी देखाइयो

 

Continue reading


गजल

Mandra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं "आफन्त गाउले", pallawa, पल्लव

महेन्द्र चापागाईं “आफन्त गाउले”

धेरै बस्यौ प्रदेशमा, घर फर्की आउँ भनिन्
यस्तै रैछ सम्पति, अब जादै नजाउँ भनिन्

आटो,मकै,ढिडो, रोटी, जे खाएर बसे पनि
हाम्रो यो परिवार, सँगै बसि रमाउँ भनिन्

काममा तिमी जान्छौं रे,बाह्र,चौध,सोह्र,घन्टा
त्यस्तै देख्छु सपनानी,नयाँ भिसा नलाउँ भनिन्

 

Continue reading


गजल

jitu, khadka, gaule, जीतु खड्का गाउले, pallawa, पल्लव

जीतु खड्का गाउले

तिम्रै आँखा ओरीपरी रोइरहेछु

हिजो देखी घरीघरी रोइरहेछु!!

वेदनाले मुटु दुख्या हुनसक्छ
मुर्छा पर्दै रातैभरी रोइरहेछु !!

आफै संग प्रश्न गर्दा छैन उत्तर
साच्चै किन म यसरी रोइरहेछु!!

 

Continue reading


गजल

Jeetu, Khadka, Gaule, जीतु खड्का गाउँले, pallawa, पल्लव

जीतु खड्का गाउँले

जारी नै छ युद्ध अझै खानपानसँग मेरो
न आक्रोस छ न गुनासो भगवानसँग मेरो ।

टुहुराको दिन आउछ गरीबको भाग्य फिर्छ
बिमती थ्यो सुरु बाटै ती उखानसँग मेरो ।

ऐना सामु उभ्भिएर आफैलाई निहाल्छु म
जोडिन्छ यो नाक किन?पहिचानसँग मेरो ।

 

Continue reading


गजल

jitu, khadka, gaule, जीतु खड्का गाउले, pallawa, पल्लव

जीतु खड्का गाउले

महङीको प्याज पर्‍यो काट्न पनि सक्दिन म
ललीपप चाटे जस्तै चाट्न पनि सक्दिन म।

कठैबरा!त्यो बिचरा!भएको छु हिजो आज
हाल मेरो बेहाल भो ढाँट्न पनि सक्दिन म।

माया गर्छु भन्छे काली घरबारे हुँ भन्दा पनि
जेठि माथि सौता हाल्न आँट्न पनि सक्दिन म।

 

Continue reading


गजल

jitu, khadka, gaule, जीतु खड्का गाउले, pallawa, पल्लव

जीतु खड्का गाउले

तारा सँग जून सँग
छ उज्यालो कुन सँग?

हुँदा खाने मान्छे न हुँ
सँघर्श छ नुन सँग ||

अभाबले नाङ्गिए म
गुनासो छ ऊन सँग ||

 

Continue reading


गजल

jitu, khadka, gaule, जीतु खड्का गाउले, pallawa, पल्लव

जीतु खड्का गाउले

मिर्मिरेको घाम बनी उदाउन सक्नु पर्छ
रिसाएको मान्छे लाई मनाउन सक्नु पर्छ |१|

नयाँ नेपाल बन्दैन हौ कुरा मात्र कथुरेर
पौरखी ति पाखुरी लाई बजाउन सक्नु पर्छ |२|

खाको गाँस ओकलेर हुर्काएका लालाबाला
मन्द मन्द मुस्कुराउदा अघाउन सक्नु पर्छ |३|

 

Continue reading