गजल

Ganesh, Polkarel, Upadhaya, गणेश पोखरेल (उपाध्याय), pallawa, पल्लव,

गणेश पोखरेल (उपाध्याय)

राज्नितीलार्इ पन्छएर असल मान्छे बन्नु पर्छ
अब मैले देश्को लागि केही राम्रो काम गर्नु पर्छ

फोहोर खेललाई अगालेर गर्छन् नेता राज्निती
देश राम्रो बनाउनलाई शिक्षाको बीउ छर्नुपर्छ

महान बिचार लिएर नै युवा अघि बढ्दा राम्रो
देश बिगार्ने वृद्ध नेताहरू कुर्सी बाट झर्नुपर्छ

 

Continue reading


गजल

Ganesh, Bhandari, Smarika, गणेश भण्डारी ‘स्मारिका’, pallawa, पल्लव

गणेश भण्डारी ‘स्मारिका’

मेलापात गरेको याद आउँछ अझैसम्म ।
संगै बेंसी झरेको याद आउँछ अझैसम्म ।१।

सुरुकै दिनमा लजाएर आएपछि बाटोमा ।
तिमी उता सरेको याद आउँछ अझैसम्म ।२।

पाको किसानले उत्पादनको बिउ छरे झै ।
माया प्रिती छरेको याद आउँछ अझैसम्म ।३।

 

Continue reading


गणेश भण्डारी स्मारिका को जोर गजल

Ganesh, Bhandari, Smarika, गणेश भण्डारी ‘स्मारिका’, pallawa, पल्लव

गणेश भण्डारी ‘स्मारिका’

गजल– १,
सासू अनि बुहारीको पिडा सुने यो तिजमा ।
माइती पिडित टुहुरा चेली रुने यो तिजमा ।।

एकजोर लुगा किन्नलाई हम्मे हुने किन गर्छ ।
खै किन महङ्गिले आकाश छुने यो तिजमा ।।

कहिले पनि निरधक्कले लाउन खान नहुने ।
च्यात्तिएको पोहोरकै सारी तुने यो तिजमा ।।

 

Continue reading


गणेश भण्डारी स्मारिकाको चार गजल

Ganesh, Bhandari, Smarika, गणेश भण्डारी ‘स्मारिका’, pallawa, पल्लव

गणेश भण्डारी ‘स्मारिका’

गजल– १,
तनावमा धेरै दिन बाँच्न सकिदैन ।
दुखहरु एकैचोटि भाँच्न सकिदैन ।।

मनमा पिडाहरु बास बसिरहनाले ।
खुसियालीमा पनि नाँच्न सकिदैन ।।

अाफैले आफैलाइ सम्झाएर पनि ।
मुटु दुखाउने माया साँच्न सकिदैन ।।

 

Continue reading


गजल

Ganesh, Bhandari, Smarika, गणेश भण्डारी ‘स्मारिका’, pallawa, पल्लव

गणेश भण्डारी ‘स्मारिका’

फाइदाका लागि शिला बेचिन्छ मेरो देशमा ।
सिङ्गो कर्णाली र तिला बेचिन्छ मेरो देशमा ।१।

गरिबीले यतिसम्म जगल्ट्यायो कि दुर्गममा ।
मलामिले फालेका टिला बेचिन्छ मेरो देशमा ।२।

यो देशमा यतिको खनिज र कच्चापदार्थ छ ।
बहुमुल्य जडिबुटी ढिला बेचिन्छ मेरो देशमा ।३।

 

Continue reading


गणेश भण्डारी ‘स्मारिका’ का तीन गजल

Ganesh, Bhandari, Smarika, गणेश भण्डारी ‘स्मारिका’, pallawa, पल्लव

गणेश भण्डारी ‘स्मारिका’

गजल– १,
फाइदाका लागि शिला बेचिन्छ मेरो देशमा ।
सिङ्गो कर्णाली र तिला बेचिन्छ मेरो देशमा ।१।

गरिबीले यतिसम्म जगल्ट्यायो कि दुर्गममा ।
मलामिले फालेका टिला बेचिन्छ मेरो देशमा ।२।

यो देशमा यतिको खनिज र कच्चापदार्थ छ ।
बहुमुल्य जडिबुटी ढिला बेचिन्छ मेरो देशमा ।३।

 

Continue reading


बहरबद्ध “गजल”

ganesh, atreya, गणेश अत्रिय, pallawa.

गणेश अत्रिय

तागत्, कमाइ,स्वास्थ्य; ताला भयो हरायो
रोगी,अभाव,दु:ख; माला भयो रजायो ।

शौन्दर्य,हृष्ट,पुष्ट; साथी सँगी हराए
आरोप,दोष,शोक; साला भयो रमायो ।

पैसा,छिमेक,आफ्ना ; आफन्त,मित्र भागे
टाढा भए हितैषी; काला भयो डरायो ।

 

Continue reading


किन ब्यङ्ग पर्छ ??

Ganesh, Khatiwada‎, गणेश खतिवडा, pallawa, पल्लव

गणेश खतिवडा

धुलाम्य बाटो असरल्ल छारो
देखिन्छ लैनो तर भित्र थारो
अथाह हाँसो सब माथी छर्छ
यो काठमाण्डौ किन व्यङ्ग गर्छ

हिमाल जस्तो कि मधेस जस्तो
पहाड जस्तो कि बिदेश जस्तो
बाङ्गो र टिङ्गो छ र दङ्ग पर्छ
यो काठमाण्डौ किन ब्यङ्ग पर्छ

 

Continue reading


नेपाल र नेपाली

Ganesh, Khatiwada‎, गणेश खतिवडा, pallawa, पल्लव

गणेश खतिवडा

बेंशी लेक चुहाउँदै म नुनिलो पानी उकालो चढी
हुर्कें पर्बत लेकका वनवनै डुल्दै र खेल्दै बढी
लाग्थ्यो धेर कठीन जीवन भयो पाखे बनी जन्मिएँ
खोज्दै आज बिलास आधुनिकता फुत्तै कतै अन्मिएँ

स्वार्थी भोग बिलास यो सहरमा भोग्दै बसेकाहरू
ढुङ्गाको मनमा सलक्क तनमा चिल्लो घसेकाहरू
भेटें चित्त खराब दम्भ बढिया आलोचनाको घर
के हुन्थ्यो सहयोग दाम नभए पापिष्टको के भर

 

Continue reading


बहरबद्ध गजल

Ganesh, Khatiwada‎, गणेश खतिवडा, pallawa, पल्लव

गणेश खतिवडा

खुशी अनन्त लाग्छ लौ स्वदेश गान गाउँदा
म गर्व गर्छु देशको जमीन टेक्न पाउँदा

तरंग भो दिमागमा मुहार चम्किलो भयो
कुरा स्वदेश भित्रका बयान यो सुनाउँदा

हिमाल फेद फक्रँदै फुले फले अनाज यी
खुलेर भन्छ स्वादिलो टिपी कुनै चखाउँदा

 

Continue reading


गणेशका केही मुक्तकहरूः

Ganesh, Khatiwada‎, गणेश खतिवडा, pallawa, पल्लव

गणेश खतिवडा

बाबू जुवा तास खेल्न बसेको खबर आयो
आमाले नि किरिम पाउडर घसेको खबर आयो ।
हर्के खाडी हिड्यो जब भोलिपल्टै देखि यहाँ
बुहारीले उता सहर पसेको खबर आयो ।।

सारा आकास धर्ती माथी फुत्तै झर्ला जस्तो
कोइली सरि मीठो बोली अन्तै सर्ला जस्तो ।
नबोल्दा यो जिन्दगानी बित्न गाह्रो पर्ला
चुप बस्छ्यौ बोल्न पनि पैसा पर्ला जस्तो ।।

 

Continue reading


बहरबद्ध गजल

Ganesh, Khatiwada‎, गणेश खतिवडा, pallawa, पल्लव

गणेश खतिवडा

लजाउ चट्ट चाँदनी म कामबाट आउँदा
नशा नशा रमाउने तिमी त्यसै लजाउँदा

मुसुक्क मस्क सानले म लठ्ठ पर्छु बासना
चलाख बन्छ कान यो कतै चुरा बजाउँदा

म मख्ख पर्छु कामिनी समाइ हात पाखुरा
मिलाइ रङ्ग रागमा घसी लुगा लगाउँदा

 

Continue reading


बहरबद्ध गजल

गणेश खतिवडा

गणेश खतिवडा

उही बेसरमले निखारी जवानी
उचालेर फाली बजारी जवानी

थिएँ उच्चकोटी भयो सब पुरानो
दगल्च्याइ सारा लतारी जवानी

फुकालेर मेरो शिरै खज्मजाई
चुरे भीरबाटै लु झारी जवानी

 

Continue reading


शुभेच्छा

Ganesh, Kaudinya, गणेश काैडन्य,  pallawa, पल्लव

गणेश काैडन्य

नारायणीको तट माथि गम्म
नारायणै त्यो गढनै सुरम्य
देखेरहुन्छन सब नै प्रभाब
भन्छन अहोँ उत्तम यो छ बास

सामिप्यमा धार्मिक देवघाट
प्रख्यात आदीमछ काल बाट
तीथालु श्रध्धालु निवास गर्छन
पर््रवादिमा स्नान गरेर तर्छन

 

Continue reading


नेवाः भाः मुक्तक

Ganesh, Ram, Lachhi, गणेशराम लाछी, pallawa , पल्लव

गणेशराम लाछी

मेलम्ची या लः लःमखु मात्र जल खः ,
जि ला वहे लः तयगु मात्र चाया थल खः ,
झंगः ला लं कन्ह्य गथ्य जुइ मस्यु ,
आः तक ला मेलम्ची नेपाली तय गलः खः ,

म्हिगः या न्हीलासु जिगु थौं झसुकाः जुयाबी ,
पहाडं को च्युं थ्यं दुखः जक न्ह्योनय लुयाबी ,
नुगलयदुने आत्मा बिश्वाश जाया बिलकी ,
बाध्यटां जिगु तुतिं कं यात नं स्वाँ थ्यं न्हुयाबी ,

 

Continue reading


हिन्दीमा लघुकथा: तरकीब

 

Er., Ganesh, Jee,‘Bogee’, र्इ. गणेश जी ‘वोगी’, pallawa, पल्लव

र्इ. गणेश जी ‘वोगी’

ठाकुर साहब की चाकरी करते करते भोलुआ के बाबूजी पिछले महीने चल बसे, अब खेत बघार का सारा काम भोलुआ ही देखता था, बदले मे ठाकुर साहब ने जमीन का एक टुकड़ा उसे दे दिया था जिससे किसी तरह परिवार चलता था । ठाकुर साहब भोलुआ को बहुत मानते थे, सदैव भोलू बेटा ही कह कर बुलाते थे । ठाकुर साहब द्वारा इतना सम्मान भोलुआ के प्रति प्रदर्शित करना उनके बेटे विजय बाबू को जरा भी नहीं सुहाता था । दोपहर को ठाकुर साहब परिवार के साथ बैठ कर भोजन कर रहे थे साथ ही खेत खलिहान की भी बात किये जा रहे थे । मौका देख विजय बाबू आखिर पूछ ही बैठे ,

 

Continue reading


रक्त पिपासु

लघु कथा :- रक्त पिपासु

Er., Ganesh, Jee,‘Bogee’, र्इ. गणेश जी ‘वोगी’, pallawa, पल्लव

र्इ. गणेश जी ‘वोगी’

“अरे राहुल देख तो, किसी ने फेस-बुक पर अपडेट दिया है कि मुंबई में उसे तत्काल ओ नेगेटिव ग्रुप का ब्लड चाहिए। ”
“लेकिन राजू, यह ग्रुप तो जल्दी मिलता ही नहीं” राहुल ने कहा |
“जरा रुक उसके संपर्क नंबर पर मैं बात करता हूँ।” यह कहते हुए राजू ने अपने मोबाइल से नंबर लगाने लगा |
“हैलो, मैं दिल्ली से राजू बात कर रहा हूँ , आपको ओ नेगेटिव ग्रुप का ब्लड चाहिए ना ?”
“हां जी, मुझे ओ नेगेटिव ब्लड की सख्त जरुरत है, मेरा बेटा आई सी यूं में भर्ती है और यह ग्रुप मिल नहीं रहा, प्लीज आप मदद कीजिए |”

 

Continue reading


हिन्दी लघु कथा :- सौदा

Er., Ganesh, Jee,‘Bogee’, र्इ. गणेश जी ‘वोगी’, pallawa, पल्लव

र्इ. गणेश जी ‘वोगी’

इशरत गंज उस शहर में देह बाज़ार का नाम था और लैला उस बाज़ार का एक हिस्सा थी । बाज़ार से सटे चौराहे पर मोती लाला की प्रसिद्ध किराना दुकान ।  इशरत गंज के अक्सर सभी घरों में मोती लाला की दुकान से ही सामान जाया करता था | लैला भी एक महीने का राशन एक साथ मंगवा लिया करती थी | आज भी राशन आया था । लैला बिल से एक-एक सामान मिलाती जा रही थी | पिछली बार लाला दो किलो नमक सामान के साथ बांधना भूल गया था । बार-बार कहने पर भी नहीं माना । लाला की भूल लैला पर भारी पड़ी थी |

 

Continue reading


गजल

Ganesh, Gautam, गणेश गौतम, pallawa

गणेश गौतम

च र्किएको ऐना आखिर फुट्नु थियो फुट्यो
उधारो त्यो मायाप्रीती छुट्नु थियो छुट्यो

हुन्न भन्थे धेरैले सर्ग धर्ती जोड्ने कुरा
कसरी हो पुर्व पश्चिम जुट्नु थियो जुट्यो

 

Continue reading


गजल

Ganesh, Regmi, साहित्यप्रेमी, pallawa

गणेश रेग्मी साहित्यप्रेमी

के निहुँ पारी जिस्काउ खै खोक्न मन लाग्छ
अंगालोमा बाँधी गाला टोक्न मन लाग्छ

नजिक हुदा गरुडको छाँया परे जस्तै हुन्छु
हिडे पछि तिम्रो पाहिला रोक्न मन लाग्छ

Continue reading