‘रङ्गसँग स्रष्टाहरू’ नामक साहित्यिक कार्यक्रम सम्पन्न

 

पल्लव साहित्य प्रतिष्ठान ई–पत्रिका

भरतपुर, चितवन चैत्र ५ गते शनिबार- २०६७ । हिन्दू धर्मावलम्बीहरूका लागि पौराणिककालदेखि नै चल्दै आएको फागुपूर्णिमा (होली) पर्व चितवन क्षेत्रका साहित्यिक सङ्घसंस्थाहरूले हरेक साल मनाउने गरेको पाइन्छ । यसै सन्दर्भमा यसपटक पनि यहाँ ‘गजल मञ्च चितवन’, ‘हाम्रो मझेरी साहित्य प्रतिष्ठान’ र ‘अग्रगामी समाज नेपाल’ समेतका ३ वटा संस्थाहरूको संयुक्त रूपमा आयोजित ”रङ्गसँग स्रष्टाहरू” नामक साहित्यिक कार्यक्रममा कवि, गजलकार, साहित्यकारहरूको बाक्लो उपस्थितिमा सप्तरङ्गी साहित्यिक कार्यक्रम अति हर्षोल्लासपूर्ण वातावरणमा मनाइयो ।

फोटोहरूसहितः

Continue reading