गजल

Honey, Khyam, Chamlagain, ख्याम चौलागार्इं, pallawa,पल्लव

ख्याम चौलागार्इं

मेरो जिवन घर नत घाट बनाई मोरिले
बन्जड उब्जाउ नहुने फाट बनाई मो‌रिले

कृतिम दुख र अभावको कथा सुनाएर
पैसा उठाउने मलाई ढाट बनाई मोरिले

चिप्ला कुरा गरि – गरि मायामा फसाएर
मन सगै धन नि लुटि टाट बनाई मोरिले

 

Continue reading


गजल

Honey, Khyam, Chamlagain, ख्याम चौलागार्इं, pallawa,पल्लव

ख्याम चौलागार्इं

धर्तिको टिपेर दिन्छु तिमिलाई फुल प्यारी
जिवन नदि तारिदिने बनि दिन्छु पुल प्यारी

हिड्दा थकित भई प्यास लागे तिमिलाई
तिर्खा मेट्ने बनि दिन्छु पानिको मुल प्यारी

स्वार्थी दुनियामा टोक्न खोज्ने धेरै हुन्छन्
ति किराहरूबाट बचाउने बन्छु झुल प्यारी

 

Continue reading


गजाल

Honey, Khyam, Chamlagain, ख्याम चौलागार्इं, pallawa,पल्लव

ख्याम चौलागार्इं

बर्षौ भो खालि छ निधार
परदेशमा न दशै न तिहार

भविष्य सम्झि मन बुझाउछु
सम्झिदै आफन्त र परिवार

बगाउदै छु पसिना बगरमा
बोकी मुटु भरि गाउकै प्यार

 

Continue reading


गजल

Honey, Khyam, Chamlagain, ख्याम चौलागार्इं, pallawa,पल्लव

ख्याम चौलागार्इं

एक युवक गाऊ छोडि शहर आयो
पछि युवकलाई बिदेसिने रहर आयो

प्रशस्त धन हुन्छ भन्ने सुनेर मनमा
सपनाको मिठो मिठो लहर आयो

गरिबि बाट छुटकारा पाउने सोचले
बिदेसिने उसको मनमा ठहर आयो

 

Continue reading


गजल

Ramesh, Samarthan, र्समर्थन, pallawa

हेमन्त चौलागाईं

तिमीलाई हेर्न मेरो रहर अपुरै हुने भो,
न निदाइ देख्ने सपनाले चन्द्रमा छुने भो,

अन्जान मै अग्यात बाटो गरी आउने आशुले
एकपल न रोकी कन सिरानी धुने भो,

 

Continue reading