विनता भट्टराई का तीन गजल

Binta, Bhattai, विनता भट्टरार्इ, pallawa, kNnj

विनता भट्टरार्इ

गजल– १,
मन अनि आगो उस्तै उस्तै हुन्छ लौन!
बदलाको भावले शिखर चुन्छ लौन!

दुश्मन मार्दिन दु:ख भुलाउनलाई
अपाङ्ग पार्ने रहर यो दिलै छुन्छ लौन!

हिसाब बराबर लगाउन मन भयो
बदलामा थरिथरि जाल बुन्छ लौन!

 

Continue reading


गजल

Binta, Bhattai, विनता भट्टरार्इ, pallawa, kNnj

विनता भट्टरार्इ

खूबै प्रशंसा हुन्छ मगन्ते बटुवाहरूको।
हरेक घर उजाड्दै हिँड्ने भतुवाहरूको।

अमृत झैँ भै’गो रक्सी र बियर जताततै
दयनीय अवस्था’छ पानीका कुवाहरूको।

क्षितिजको आकार नखोज यहाँ माननीय !
सजावट’छ ती उछिट्यिएक धुवाँहरूको।

 

Continue reading