पहिला राम्रोसंग एकअर्कामा चिनाजानी हुनुपर्छ
अनि सबै मनका कुरा खोलेर कुराकानी हुनुपर्छ
एक अर्काको प्रेम सागरमा बेस्सरी डुब्दै गएपछी
सब दुनियाँलाइ सम्झाउने प्रेम कहानी हुनपर्छ
चोखो माया त भित्री मनमा हुनुपर्छ देखावटी हैन
माया स्नेहको अपारामपार मनको खानी हुनुपर्छ
